विषयः कार्यालय सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८३।०४।२० गते प्रकाशित सूचना बमोजिम विज्ञापन नं. ०६/२०८३-०८४, कार्यालय सहयोगी पद माग संख्या-२, जनाको लागि मिति २०८३।०५।२२ गते लिईएको अन्तर्वार्ता परीक्षामा सम्मिलित देहायका उम्मेदवार सफल भई करार सम्झौताको लागि सिफारिस भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a7c377a3-0f1a-41d8-9858-5e12e98e28f1.pdfPDF · 1 page · 944 KBOpen
Key details
- Organization
- Malarani Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अर्घाखाँची ०९७०८१ /०८६” खनदह, अघ + लुम्बिनी प्रदेश, नेपाल पत्र संख्या चलानी नम्बर : मितिः२०८३।०५।२२ ने.सं. ११४६ गुंलागा एकादशी विषयः कार्यालय सहयोगी पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८३।०४।२० गते प्रकाशित सूचना बमोजिम विज्ञापन नं. ०६/२०८३-०८४, कार्यालय सहयोगी पद माग संख्या-२, जनाको लागि मिति २०८३।०५।२२ गते लिईएको अन्तर्वार्ता परीक्षामा सम्मिलित देहायका उम्मेदवार सफल भई करार सम्झौताको लागि सिफारिस भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै सिफारिस उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा करार सम्झौताको लागि सम्पर्क राख्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ | देहायः विज्ञापन नं. ०६/२०८३-०८४ पदः कार्यालय सहयोगी अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवार संख्याः ३४ जना सिफारिस उम्मेदवार संख्याः २ जना सिफारिस उम्मेदवारको नामावली विवरणः यो.क्र. | सिम्बोलनं, | उम्मेदवारको नाम | म्मेदवारको नाम | बाबुको नाम सिक ७ | See TAT % | R008 पदम प्रसाद खनाल | रंगमणी खनाल मालारानी-४, अर्घाख ee ६००३ लक्ष्मी खनाल अनन्तु भुसाल मालारानी-३, Tatar बैकल्पिक उम्मेदवारको नामावली विवरणः यो.क्र. | सिम्बोल नं. | न, [ उम्मेदवारको नाम | बाबुको नाम Se <a gS eon साजन अधिकारी शेवलाल अधिकारी मालारानी-८, अर्घाखाँ' २. | Rood बबिता भुसाल अमृत लाल भुसाल मालारानी-१३, Farah ३. (६०१० अनिता खड्का | श्याम बहादुर खड्का लाल र satay ey ate संयोजक, पदपूर्ति समिति