Notice Park
Rainas Municipality
Others

मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना ।

मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना ।

Summary

SS SES SS cS GATS PSII EARL BEY AE RRR a ITO PPS SEE LET EAT SMR EES OSS NEED TRESS NE ORR NSA ICES ECE TEE SIG APOE ERA ESTE SME EIA TEE विषय: मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना राइनास नगरपालिका क्षेत्रभित्रका सडकहरूलाई आवश्यकताका आधारमा आकस्मिक तथा नियमित मर्मत सम्भार गरी सडकको सुसञ्चालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rainas Municipality
Industry
Local Government
Category
Others
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

> के राइनास नगरपालिका set नय aj > 1 U Cc T क “क eo RAINAS MUNICIPALITY |) दम न” नगार कार्यपालिकाको PTAA eA ee sri Office of the Municipal Exec) weet छ तीनपिप्ले, लमजुङ (Tinpiple, Lamjun Nar Weal हि गण्डकी Wal, नेपाल (Gandaki Provience, Ni wd पत्र संख्या Ref no. २०८३/०८४ तम त FmailzainesmmicipalityGgal.cex ५ 2960 Email:[email protected] चलनी नं. Dispatch No. : Cell No: 9760814943 SS SES SS cS GATS PSII EARL BEY AE RRR a ITO PPS SEE LET EAT SMR EES OSS NEED TRESS NE ORR NSA ICES ECE TEE SIG APOE ERA ESTE SME EIA TEE विषय: मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना तेश्रो पटक प्रकाशित मिति: २०८ ३/०६/१५ गते राइनास नगरपालिका क्षेत्रभित्रका सडकहरूलाई आवश्यकताका आधारमा आकस्मिक तथा नियमित मर्मत सम्भार गरी सडकको सुसञ्चालन गर्न तपसिल बमोजिमको मेसिनरी उपकरण भाडामा लिनु पर्ने भएकोले चालु अवस्थामा रहेको उपकरण प्रतिस्पर्धात्मक प्रतिघण्टा दररेटमा भाडामा उपलब्ध गराउन इच्छुक, इजाजतपत्र प्राप्त फर्म, कम्पनीहरूबाट निम्न सर्तहरूको अधिनमा रही दरभाउपत्र/प्रस्ताव आह्वान गरिन्छ। १. आवश्यक मेसिनरी उपकरणहरू र सञ्चालन हुने स्थानः “सं. Ta Ula विवरण संख्या | sofa क. 010010060000 /सञ्चालन हुने स्थानहरू १ व्याक-हो लोडर Back 14००१ वटा कार्यालयको आवश्यकता किएको क्षेत्रमा चोबीसै घण्टा तयारी अवस्थाम 1 ,09061) अनुसार नु २. बिशेष सर्तहरू (Terms & Conditions): « मर्मत र सञ्चालन खर्च: मेसिन सञ्चालनका लागि आवश्यक इन्धन, लुब्रिकेन्ट्स, अपरेटर/चालकको पारिश्रमिक तथा सम्पूर्ण मर्मत सम्भार खर्च सम्बन्धित साधन धनी (फर्म/कम्पनी) आफैले व्यहोर्नुपर्नेछ। नगरपालिकाले यस बापत छुट्टै रकम उपलब्ध गराउने छैन। « दुर्घटना तथा क्षतिपूर्ति: कार्य अवधिभर मेसिनरी उपकरणबाट हुन सक्ने सम्भावित दुर्घटना वा क्षतिको सम्पूर्ण कानुनी र आर्थिक जिम्मेवारी सम्बन्धित साधन धनी (फर्म/कम्पनी) आफैले व्यहोर्नुपर्नेछ | «सञ्चालन अवधि: यो सम्झौता २०८४ असार १५ सम्मका लागि लागु हुनेछ। « समन्वयः मेसिनरी साधनहरू परिचालन गर्दा सम्बन्धित वडाबाट अनिवार्य कार्यादेश लिइ जनप्रतिनिधिहरूसँग अनिवार्य समन्वय गरी प्रत्यक्ष रेखदेख र निर्देशनमा मात्र काम गर्नुपर्नेछ | « भुक्तानी प्रक्रियाः मेसिन चलेको वास्तविक समयको मिटर रिडिङ (सुरूको अवस्थाको र अन्तिम अवस्थाको), तोकिएको ढाँचामा भरी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरिएको लगसिट, तीन चरणको फोटो (कार्यसुरु गर्नु अघि, कार्य गर्दै गर्दा र कार्यसम्पन्न भएपश्चात) संलग्न राखि निवेदन प्राप्त भएपश्चात्‌ प्रतिघण्टा स्वीकृत दररेटको आधारमा भुक्तानी बारिनेछ। AE . Zo eee na a AS

Like

0

Views

0

Comments

0

Share

0

Save

Report