मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना ।

Summary
यस राइनास नगरपालिका क्षेत्रभित्रका कच्ची सडकहरूलाई आवश्यकताका आधारमा आकस्मिक तथा नियमित मर्मत सम्भार गरी सडकको स्तर चलायमान कायम. राखी सेवा सुचारुमा कुनै पनि अवरोध रहन नदिनको लागि २ वटा तपसिल बमोजिमका मेसिनरी उपकरणहरू भाडामा लिनु पर्ने भएकोले चालु अवस्थामा रहेका आवश्यक उपकरण प्रतिस्पर्धात्मक प्रति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 862edff5-50a9-41af-a688-13c831f0a6a1.jpgJPEG · 2479×3229 · 558 KBOpen
Key details
- Organization
- Rainas Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Fy ~ 3 राइनास नगरपालिका । wt RAINAS MUNICIPALITY | नगर कार्यपालिक्राको कार्यालय Sa pee Office of the Manicipal Executive तीनपिप्ले, लमजुङ Crip fle. Lamjung) (छ फेला Provience, Nepal) । गाण्डकी WAR, नेपाल (छ क्ेहडई । eh ninanan guy पत्र संख्या Ref no २०८३/०८४ ; . ० दबा, Email inasonicipality@igmalcom ER op Aa त ४ . smail:[email protected] ade न. Dispatch No. : 9 Cell No: 9760814943 ET तत ति तत त सिता सातामा 0080 तत त त त रु लल ता बिषय: मेसिनरी उपकरण भाडामा लिने सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मिति; २०८ ३/०४/१४ गते यस राइनास नगरपालिका क्षेत्रभित्रका कच्ची सडकहरूलाई आवश्यकताका आधारमा आकस्मिक तथा नियमित मर्मत सम्भार गरी सडकको स्तर चलायमान कायम. राखी सेवा सुचारुमा कुनै पनि अवरोध रहन नदिनको लागि २ वटा तपसिल बमोजिमका मेसिनरी उपकरणहरू भाडामा लिनु पर्ने भएकोले चालु अवस्थामा रहेका आवश्यक उपकरण प्रतिस्पर्धात्मक प्रति घण्टा दररेटमा भाडामा उपलब्ध गराउन इच्छुक, इजाजतपत्र प्राप्त फर्म, कम्पनीहरूबाट निम्न सर्तहरूको अधिनमा रही दरभाउपत्र/प्रस्ताव आह्वान गरिन्छ। १. आवश्यक मेसिनरी उपकरणहरू र सञ्चालन हुने स्थानः १ P -हो लोडर (Back Hod? वडा नं. १, २, ३, ४ र ५ कातोकिएको क्लस्टरमा चोबीसे घण्टा तयारी ॥ Loader) a सडव अवस्थामा रहनुपर्ने वि त ७ ० क चाबीसे ० ra I. G -#T लोडर (Back Hoel 1 4 न. ६, ७, ८, ९ र् १० ५ ५ ? क्लस्टरमा छ घण्टा थ Loader) वटा सडव अवस्थामा रहनुपर्ने_ २. विशेष सर्तहरू (Terms & Conditions): « मर्मत र सञ्चालन खर्च: मेसिन सञ्चालनका लागि आवश्यक इन्धन , लुव्रिकेन्ट्स, अपरेटर/चालकको पारिश्रमिक तथा सम्पूर्ण . मर्मत सम्भार खर्च सम्बन्धित साधन धनी (फर्म/कम्पनी) आफैले व्यहोर्नुपर्नेछ। नगरपालिकाले यस बापत छुट्टै रकम उपलब्ध गराउने छैन। « दुर्घटना तथा क्षतिपूर्ति: कार्य अवधिभर मेसिनरी उपकरणबाट हुन सक्ने सम्भावित दुर्घटना तथा क्षतिको सम्पूर्ण कानुनी र आर्थिक जिम्मेवारी सम्बन्धित साधन धनी (फर्म/कम्पनी) आफैले व्यहोर्नुपर्नेछ | « सञ्चालन अवधि: सम्झौता मिति देखि २०८४ असार १५ सम्मका लागि लागु हुनेछ | ० प्राविधिक समन्वय: मेसिनरी साधनहरू परिचालन गर्दा सम्बन्धित वडाबाट अनिवार्य कार्यादेश लिइ जनप्रतिनिधिहरूसँग अनिवार्य समन्वय गरी प्रत्यक्ष रेखदेख र निर्देशनमा मात्र काम गर्नुपर्नेछ । ० भुक्तानी प्रक्रिया: मसिन चलेका वास्तविक समयका मिटर रिडिड (सुरूका अवस्थाका र् अन्तिम अवस्थाका), तोकिएका ढाँचामा भरी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरिएको लगसिट, तीन चरणको फोटो( कार्यसुरु गर्नु अघि, कार्य गर्दै गर्दा र कार्यसम्पन्न भएपश्चात) संलग्न राखि निवेदन प्राप्त भएपश्चात् प्रतिघण्टा स्वीकृत दररेटको आधारमा भुक्तानी गरिनेछ। AD a AR ।