प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना ।

Summary
es सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय . | sens पोखरा, नेपाल हा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना गण्डकी प्रदेश सरकार, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराबाट आर्थिक बर्ष २०८३/०८४ मा तपसिल बमोजिमका स्वीकृत बार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5be58d94-7da7-414f-b988-f5fb4083c0ff.jpgJPEG · 1277×1236 · 1.2 MBOpen
Key details
- Organization
- Rainas Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
FERS Es ime) elie gaia es > S de | Bal See PEE oe उँ गण्डकी प्रदेश सरकार | « कद - ry es सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय . | sens पोखरा, नेपाल हा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ; प्रथम पटक प्रकाशित मिति- २०८३/०६/०६ ५ गण्डकी प्रदेश सरकार, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराबाट आर्थिक बर्ष २०८३/०८४ मा तपसिल बमोजिमका स्वीकृत बार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्रालयबाट स्वीकृत. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र मातहतका निकायबाट सञ्चालन हुने बार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३ बमोजिम मिति २०८३/०६/२० गते भित्र यस मन्त्रालयमा तथा मन्त्रालयको इमेल ठेगाना [email protected] वा [email protected] मा मापदण्डमा उल्लिखित आवश्यक कागजातहरु सहित प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो “सूचना प्रकाशित गरिएको छ ।थप जानकारीको लागि मन्त्रालयको वेवसाइट:- 11050/5.8910916.80४00 हेर्नुहुन अनुरोध गरिन्छ । : ; the तपसिल ae 2} कार्यक्रम gee मार्फत निवैदन माग गरिने निकाय/ व्यक्ति/समुदाय : १ गण्डकी महिला: सशक्तीकरण | मापदण्डको अनुसूची. ९ बमोजिमको ढाँचामा विभिन्न विधाहरु (जस्तैः, महिला अधिकार संरक्षण तथा प्रवर्द्धन, बाल कार्यक्रम अधिकार “संरक्षण तथा प्रवर्द्धन, ज्येष्ठ नगारिकको सम्मान तथा संरक्षण, अपाङ्गता अधिकार प्रवर्द्धन, दलित हक अधिकार ay oh ee संरक्षण तथा प्रवर्द्धन, मानव TARTS तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनिकरण, एकल महिला अधिकार संरक्षण ae ; तथा प्रवर्द्धन, विज्ञान प्रविधि तथा नवप्रवर्तन, सामाजिक सेवा तथा मानवसेवा, लैङ्गिक. संवेदनशिल पत्रकारिता .-लगायतका अन्य विधाहरु) मा उत्कृष्ट योगदान योगदान पुन्याएका गण्डक: प्रदे्शाभत्रका २५, बर्ष उमेर पुगेका महिलाहरु | । अन्तरजातीय विवाह प्रोत्साहन, | मापदण्डको अनुसूची ११ बमोजिमको ढाँचामा दलित समुदाय र गैर दलित समुदाय बीच अन्तरजातीय विवाह गरी ५ बर्ष संरक्षण तथा पुनर्स्थापना कार्यक्रम | पूरा भएका दम्पत्तीले सम्बन्धित स्थानीय तहमा निवेदन दिने र सम्बन्धित स्थानीरा तहले सूचनाको अवधि समाप्त भएको मितिले १५ दिनभित्रमा १/१ दम्पत्ती छनौट गरी यस मन्त्रालयमा सिफारिस गरी पठाउने । दलित समुदायको परम्परागत | मापदण्डको अनुसूची १२ बमोजिमको ढाँचामा उद्यम/ व्यवसाय सञ्चोलन गरी विगत र बर्षदेखि मन्त्रालय वा जिल्लास्थित | पेशा र व्यवसायको यान्त्रिकरण | कार्यालयहरु तथा कुनै पनि सरकारी Pramas अनुदान: tare प्राप्त नगरेका व्यक्तिहरुलाई प्राथमिकता दिनेगरी दलित तथा आधुनिकीकरण कार्यक्रम | समुदायका व्यक्तिहरुबाट संचालित उद्योग/ व्यवसायको यान्त्रिकरण तथा आधुनिकीकरणका लागि । ‘ यस सम्बन्धी थप जानकारी, प्रस्ताव/निवेदन/ व्यवसायिक योजनाको ढाँचा, पेश गर्नुपर्ने कागजातहरु तथा मूल्याङ्कनका आधारहरु सामाजिक विकास, युवा तथा खेलकुद दु .. मन्त्रालयको वेवसाइट mosdys.gandakigov.np मा राखिएको व्यूहोरा समेत जानकारी गराइन्छ | : = sh 00 0०००