११९ औँ गाउँ कार्यपालिकाको निर्णय
Summary
. समिक्षा तथा रिपोर्टिङ्ग सम्बन्धमा | . आ.व.२०८२।०८३ को बाँकी भुक्तानी सम्बन्धमा | . शिक्षा (दशौँ संशोधन) नियमावली कार्यान्वयन सम्बन्धमा |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f16aca15-e7bd-4287-9945-df7cc5fad360.pdfPDF · 4 pages · 2.2 MBOpen
Key details
- Organization
- Nisdi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मिति 2053 106193 गतेका दिन ठीक ११:०० बजे बसेको निस्दी गाउँपालिकाको ११९औं गाउँ कार्यपालिकाको बैठकको प्रस्तावहरु . समिक्षा तथा रिपोर्टिङ्ग सम्बन्धमा | . आ.व.२०८२।०८३ को बाँकी भुक्तानी सम्बन्धमा | . शिक्षा (दशौँ संशोधन) नियमावली कार्यान्वयन सम्बन्धमा | . सार्वजनिक खरिद (सोह्रौं संशोधन) नियमावली कार्यान्वयन सम्बन्धमा | . आय ठेक्का सम्बन्धमा | . माग आकृति फाराम सम्बन्धमा | . विज्ञापन सम्बन्धमा | SV ४८ ०९८ WwW A -० - आधारभूत अस्पताल सञ्चालन अनुमति तथा अनुदान माग सम्बन्धमा | . विविध। kar PN छ मिति 2063106 193 गते बसेको निस्दी गाउँपालिकाको ११९ औं गाउँ कार्यपालिकाको बैठकको ००३।०६।१३ गते बसेको निस्दी गाउँपालिकाको ११९ औं गाउँ कार्यपालिकाको बैठकको निर्णयहरु १. गत गाउँ कार्यपालिकाको बैठकका निर्णयहरुको कार्यान्वयन अवस्थाबारे समिक्षा गर्नुका साथै सात वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत ,उपाध्यक्ष साथै अध्यक्षबाट वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयबाट सञ्चालित सेवा प्रवाह साथै विविध विषयको अवस्थाबारे रिपोर्टिङ गरियो । RATT आ.व.२००२ । 05३ मा बजेट नपुग,बजेट खर्च कम लेखिएको साथै विविध प्राविधिक कारणले गर्दा देहाय वमोजिम भुक्तानी दिन बाँकीको खाता तथा कच्चावारीको आधारमा भुक्तानी दिने सर्वसम्मत निर्णय गरियो । ३. शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा नेपाल राजपत्रमा मिति २०८३।०३। २५ मा प्रकाशित भएको शिक्षा (दशौँ संशोधन) नियमावली,२०८३ मा भएका व्यवस्थाहरुलाई यस निस्दी गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अनिवार्य रुपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरियो । ४,मिति २०८३।०५।०३ मा नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (सोह्रौं संशोधन)नियमावली,२०६४ मा भएका व्यवस्था वमोजिम खरिद प्रक्रिया अनिवार्य रुपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरियो । ५,निस्दी गाउँपालिका अन्तर्गतका देहायका घाटहरुबाट ढुङ्गा,गिट्टी,बालुवा जस्ता नदिजन्य पदार्थ संकलन तथा बिक्रीको लागि आय ठेक्का आह्वान गर्ने सर्वसम्मत निर्णय गरियो । क्र.सं. दि रा La q भोटाहा (सिमल रुख माथिको क्षेत्र) वडा नं.१ कालीगण्डकी नदि २ कोदार खोला दोभान वडा नं.२ निस्दी दोभान ६,प्रदेश लोक सेवा आयोग,लुम्बिनी प्रदेश,बुटवलको च.नं. २२६,मिति २०८३।०५।३१ को पत्रानुसार यस निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय वा अन्तर्गतका कार्यालयहरुमा रहेको kee