वन हेरालु करार पदपूर्ति सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस कार्यालयले मिति २०८३/०६%०७ मा दोस्रो पटक प्रकाशित गरेको चमेना गृह संचालन सम्बन्धी सूचनाको आधारमा पेश भएका प्रस्ताबहरुमध्ये मुल्यांकन समितिले मुल्यांकन गर्दा त्यस सुनारी होटलले दर्ता गरेको प्रस्ताव अधिकतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद ऐन, २०६३ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fde424c0-c0fb-45ae-ac72-cb58bf334c6c.pdfPDF · 1 page · 407 KBOpen
Key details
- Organization
- Nisdi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ निस्दी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मित्याल, पाल्पा Email: [email protected] nisdi2007@ gmail.com © 9857079210/9857079215 च.नं.: प.सं.: २०८३/८४ मिति: २०८३/०६/१५ सूचना नंः PR प्रस्ताब स्वीकृत गर्ने आशयको सूचना । प्रस्तुत विषयमा यस कार्यालयले मिति २०८३/०६%०७ मा दोस्रो पटक प्रकाशित गरेको चमेना गृह संचालन सम्बन्धी सूचनाको आधारमा पेश भएका प्रस्ताबहरुमध्ये मुल्यांकन समितिले मुल्यांकन गर्दा त्यस सुनारी होटलले दर्ता गरेको प्रस्ताव अधिकतम मुल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ बमोजिम ७ दिनको आशय सम्बन्धि यो सूचना प्रकाशित गरिएको छ। 'क्र.स. | बिवरण प्रस्तावको नाम/ठेगाना चमेना गृह संचालन, निस्दी-०४ मित्याल ति बिवरण १ मित्याल, पाल्पा मासिक ae रु. १२,५०० eee ——— | सुनारी होटेल | जम्मा औषत छुट- १२% “शिक्षा, स्वास्थ्य र रोजगार पर्यटन सहितको पूर्वाधार, प्रकृति र मगर संस्कृती निस्दीको sere” Web: www.nisdimun.gov.np +