Notice Park
Khairahani Municipality
Gen Info

आई.पी.एम. सहजकर्ता/कृषक सहजकर्ताले आवेदन दिने सम्बन्धि सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Khairahani Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खैरहनी, चितवन, बागमती प्रदेश, नेपाल UNICIPALITY a Ricipal Executive myeati Province, Nepal ae: Office off : Khairahani, Ch i. : ) छै २०७ _आई.पी.एम. कृषक पाठशाला संचालनका लागि आई.पी.एम. सहजकर्ता/कृषक सहजकर्ताले आवेदन दिने सम्बन्धि सूचना | (प्रथम पटक सूचना प्रकाशित मिति :२०८३/०६/१६) खैरहनी नगरपालिकाको आ.व. २०८३/८४ को वार्षिक कृषि कार्यक्रम अन्तर्गतको आई.पी.एम. कृषक पाठशाला कार्यक्रम संचालनका लागि इच्छुक आई.पी.एम. सहजकर्ता/कृषक सहजकर्ताहरुले तपसिलका कागजात सहित खैरहनी नगरपालिकामा यो सूचना प्रकाशित भएको मितिबाट ७ औं दिन कार्यालय समय भित्र (मिति २०८३/०६/२२ गते भित्र) निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । संलग्न हुनुपर्ने कागजात: ४. निवेदन, २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ३. कार्य अनुभव (आई.पी.एम. सहजकर्ता/कृषक सहजकर्ता भई कार्य गरेको अनुभव र संचालन गरेको कृषक पाठशाला को विवरण - पाठशालाको नाम, ठेगाना र संचालन भएको वर्ष) ४ . आई.पी.एम. सहजकर्ता/कृषक सहजकर्ताको प्रमाणपत्रको प्रतिलिपी | कि जया जानकारीको लागि : खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि शाखा मोवाइल नं. ९८४१८१४४२१, ९८४५१०५४९७ ८६ (राजु बानिया ) नि. प्रमुख प्रशासकीय अधिकृत क 056-583709 | E-mail: [email protected] | Website: www.khairahanimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.