विभिन्न कृषि उपज विषयक तालिमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
Summary
खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको “मागको आधारमा कृषि उपज स्तरीय तालिम” कार्यक्रम सञ्चालनका लागि तपसिल बमोजिमका कृषि उपजको व्यवसायिक खेती गर्न इच्छुक खैरहनी नगरपालिका भित्रका किसानहरूलाई बाली पात्रो अनुसार सैद्वान्तिक र प्रयोगात्मक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5eb93ec3-b621-4d61-9145-3be9333dd121.pdfPDF · 1 page · 149 KBOpen
Key details
- Organization
- Khairahani Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हब खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खैरहनी, चितवन, बागमती प्रदेश, नेपाल KHAIRAH@REMUNICIPALITY Office of j al Executive ‘ati Province, Nepal कोगमती परदेश २०७३ बिभिन्न कृषि उपज विषयक तालिमको लगि आवेदन पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०६/१३) खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको “मागको आधारमा कृषि उपज स्तरीय तालिम” कार्यक्रम सञ्चालनका लागि तपसिल बमोजिमका कृषि उपजको व्यवसायिक खेती गर्न इच्छुक खैरहनी नगरपालिका भित्रका किसानहरूलाई बाली पात्रो अनुसार सैद्वान्तिक र प्रयोगात्मक कक्षा सहितको तालिम संचालन गर्न लागेको हुँदा इच्छुक किसानहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (मिति २०८३ आश्विन २७ गते सम्म) कृषि शाखामा नागरिकताको प्रतिलिपि सहित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल : १. आलु खेती प्रविधि ६. टमाटर खेती प्रविधि २. उन्नत धान खेती प्रविधि ७. भेडे खुर्सानी खेती प्रविधि ३. च्याउ खेती प्रविधि ८. पिरो खुर्सानी खेती प्रविधि ४, सिउँडी फल ( Dragon एफ) खेती प्रविधि ९. लहरे बाली ५, उन्नत मकै खेती प्रविधि थप जानकारीको लागि : खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि = | rev मोवाइल नं: ९८४१८१४४२१, ९८४५१०५४९७ nL er gee qn" A (सुशीला अधिकारी) प्रमुख प्रशासकीय अधिकृत छ 056-583709 | E-mail: [email protected] | Website: www.khairahanimun.gov.np