वैदेशिक रोजगारबाट फर्केका युवा लक्षित कृषि कार्यक्रममा अनुदान सम्बन्धी सूचना
Summary
खैरहनी नगरपालिकाको वैदेशिक रोजगारबाट फर्केका युवा लक्षित कृषि कार्यक्रममा सहभागी हुन इच्छुक युवा उद्यमीहरूले सहभागिताको लागि २०८३/०६/२७ गते सम्म (१५ दिन भित्र) तपसिलका कागजात सहित खैरहनी नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। [।कोर्यक्रमकोनाम | |…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0ca97003-7eaa-4188-97cd-da3d2d38bcc1.pdfPDF · 1 page · 222 KBOpen
Key details
- Organization
- Khairahani Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 खैरहनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय प.सं. : awa. : २०७३ वैदेशिक रोजगारबाट फर्केका युवा लक्षित कृषि कार्यक्रममा अनुदान सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०६/१३) खैरहनी नगरपालिकाको वैदेशिक रोजगारबाट फर्केका युवा लक्षित कृषि कार्यक्रममा सहभागी हुन इच्छुक युवा उद्यमीहरूले सहभागिताको लागि २०८३/०६/२७ गते सम्म (१५ दिन भित्र) तपसिलका कागजात सहित खैरहनी नगरपालिकाको कृषि शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। [।कोर्यक्रमकोनाम | | कुलबबेट | आवेदक | | वेदव अन्य क रोजगारबाट फर्केका | पाँच लाख रुपैया | युवा उद्यमी | वैदेशिव बाट फर्केका युवा लक्षित कृषि युवा लक्षित कृषि कार्यक्रम कार्यक्रम सञ्चालन कार्यविधि, २०८०का आधारमा | संलग्न हुनुपर्ने कागजात: कागजात: कार्यविधि हेर्न / डाउनलोड गर्न १. निवेदन (माथि उल्लेखित कार्यविधि को अनुसूची-२ को ढाँचामा), QR कोड स्क्यान गर्नुहोस् ३. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ५. चालु आ.व. २०८३/८४ को सम्पत्ती कर (मालपोत) तिरेको रसिदको प्रतिलिपि, ६. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ७. कार्यक्रमको प्रस्तावना (माथि उल्लेखित कार्यविधि को अनुसूची-४ को ढाँचामा), ८. तालिम लगायत अन्य प्रमाणपत्रको प्रतिलिपि , ९. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | पुनश्च : (क) १८ वर्ष देखि ५० वर्ष सम्मको युवा उद्यमी वैदेशिक रोजगारीमा विदेशमा घटीमा ६ महिना बसि फर्केको ६ महिना पुरा भई ३ वर्ष नपुगेको हुनुपर्ने । (ख) युवा उद्यमीले ५०% लागत साझेदारी गर्न पर्ने छ । (ग) बढीमा १ लाख सम्म अनुदान उपलब्ध गराइने छ | (घ) तरकारी बाली. ड्रागन फ्रुट/स्ट्रबेरी/एभोकाडो, कागती/खरबुजा/मेवा/भुइँकटहर, च्ट1उ खेती, मौरीपालन आदी बालीको लागि मात्र अनुदान उपलब्ध हुने | | पु जानकारीको लागि : 0 खैरहनी नगरपालिका Ay by NOK नगर कार्यपालिकाको कार्यालय, कृषि शाखा (ला tan मोवाइल नं: ९८४१८१४४२१, ९८४५१०५४९७ छल ) \ ) प्रमुख प्रशासकीय अधिकृत ® 056-583709 | E-mail: [email protected] | Web Site: www.khairahanimun.gov.np