Notice Park
Myanglung Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपुर्ति सम्बन्धी सूचना । ( प्रथम पटक प्रकाशित मितिः२०८३-०६-१३)

Deadline 29 Oct 2026The deadline has passed.
सेवा करारमा कर्मचारी पदपुर्ति सम्बन्धी सूचना । ( प्रथम पटक प्रकाशित मितिः२०८३-०६-१३)

Files

Key details

Organization
Myanglung Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार, स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" gh Rep, fe म्याङलुङ नगरपालिका bs ~~ aes ar नगर कार्यपालिकृट्मुक्वो कार्यालय | LD AA SH Sree कप | its लेड्य, सम्बन्धी प्रदेश हे सेवा करारमा कर्मचारी पदपुर्ति सम्बन्धी सूचना .:--. प्रथम पटक प्रकाशित मिति- २०८३/०६/१३ यस नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा तपशिल अनुसारका पदका लागि कर्मचारीहरु आवश्यक परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत विवरण, सहित रु १००० राजश्च बुझाएको रसिद संलग्न राखि यो सूचना प्रकाशन भएको मितिले ३० (तिस) दिनभित्र आवेदक स्वयम उपस्थित भइ नगरपालिकाले तोकेको ढाँचामा यस कार्यालयको प्रशासन शाखामा दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । क्र.स. | विज्ञापन नं. पद तह आवश्यक सेवाको दरखास्त दिन संख्या प्रकृति अन्तिम मिति १ ०३%२०८३%८४ | पशु सातौ १ (एक) सेवा करार | 053/00/492 चिकित्सक mcd (क) पशु चिकित्सक पदका लागि १. मान्यता प्राप्त शिक्षणसंस्था विषयमा स्नातक तहवा सो सरह उत्तिर्ण गरि सम्वन्धित परिषदमा दर्ता भएको हुनु पर्ने २. भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी कुनै कार्वाही नपरेको हुनु पर्ने । ३. नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालत बाट कसुरदार॒ नठहरिएको हुनु पर्ने | ४. कम्प्यूटर सम्बन्धि आधारभुत सीप भएको हुनु पर्ने । ५. दरखास्त दिने अन्तिम मिति सम्ममा २१ बर्ष पुरा भै ३५ बर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने । (ख) कृषि प्राविधिक/ना.प्रा.स. पदका लागि १. मान्यता we शिक्षण संस्थाबाट सम्बन्धित विषयमा आई.एस्सी. एजि वा सो सरह उत्तर्ण गरी नेपालको प्रचलित कानुन बमोजिम अयोग्य नभएको । २. भविष्यमा सरकारी सेवाका लागि अयोग्य नढहरिने गरी कुनै कार्वाही नपरेको हुनु पर्ने । । ' ३. नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालत बाट कसुरदार॒ नठहरिएको हुनु पर्ने । ४. दरखास्त दिने अन्तिम मिति सम्ममा २१ बर्ष पुरा भै ३५ बर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने । पुनश्च - परिक्षा संचालन मिति र समय -पछि प्रकाशन गरिने छ । ve बलि (गणेश आचार्य) प्रमुख प्रश अधिकृत वेवसाईटः www.myanglungmun.gov.np, $Aet:[email protected] [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 29 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.