मिति २०८३/०६/०८ गतेको कर्मचारी बैठकको निर्णय
Summary
आज मिति २०८३ आश्चिन ८ गते बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बन्दीपुर तनहुँका प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम बहादुर खवासको अध्यंक्षेतामा बन्दीपुर गाउँपालिकाको प्रशासनिक सुधार नतिजा उपलब्धि सम्बन्धी विषयमा छलफल गर्न बसेको कर्मचारीहरुको वैठक निम्न उपस्थितिमा निम्न अनुसारको निर्णय गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f335418b-c5ed-473f-9eda-970a4e84e9c9.pdfPDF · 3 pages · 2.2 MBOpen
Key details
- Organization
- Bandipur Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०८३ आश्चिन ८ गते बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बन्दीपुर तनहुँका प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम बहादुर खवासको अध्यंक्षेतामा बन्दीपुर गाउँपालिकाको प्रशासनिक सुधार नतिजा उपलब्धि सम्बन्धी विषयमा छलफल गर्न बसेको कर्मचारीहरुको वैठक निम्न उपस्थितिमा निम्न अनुसारको निर्णय गरी सम्पन्न गरियो । : उपस्थिति: Gm २१८ ०८ १४ aw 0 nN Si १०. ae HR १३. १४. alae १६. १७. १८. WSs R0. २१. बे. = रड. RY. २५. २६. . श्री प्रेम बहादुर खवास- प्रमुख प्रशासकीय अधिकृत शर्त : श्री भिम प्रसाद लामिछाने- शिक्षा अधिकृत _ 20 . श्री किरण श्रेष्ठ - स्वास्थ्य शाखा मस BF . श्री विशाल न्यौपाने - सूचना प्रविधि Get . श्री शंकर अछामी- सहायक कम्प्युटर अधिकृत eS oo . श्री आदर्श वानियाँ- वरिष्ठ प्रशासन सहायक . श्री सुरज गुरुङ- वरिष्ठ प्रशासन सहायक . श्री विनिता ढकाल- न्यायिक सहजकर्ता fers) श्री सिर्जना अधिकारी- स.शिक्षा अधिक्रत Gaede श्री सुस्मिता जि.सी- प.हे.नं. SE श्री रुकु गुरुङ- मनोसामाजिक परामर्शकर्ता oe श्री शरण faa गुरुङ - रोजगार संयोजक Syn श्री जनक उपाध्याय- आ.ले.प श्री दिनेश सुवर्णकार- प्रा.स es Lg 2. श्री गिर बहादुर राना- ATOM eZ श्री गगन थापा- स.लेखा अधिकृत OL . श्री मिना कुमारी ओली-प.से.प्रा Rao ae खश्बु ठाकुर- बन्दीपुर गा.पा Ah — श्री स्वस्तीका आले- उधम बिकास सहजकर्ता GE Se श्री विशाल थापा- सब इन्जिनियर बन्दीपुर गा.पा BEE - श्री चेतमान श्रेष्ठ- वडा सचिव, वडा नं. १ श्री सुजता शर्मा- प्राविधिक शाखा श्री सुजन कुसुले- सरसफाई शाखा Gunn श्री सुमन साई - सरसफाई शाखा Me Sues श्री अबिरल गुरुङ- नगर प्रहरी जवान, rf श्री रिता श्रेष्ठ - सरसफाई सहयोगी , Ra! i . श्री अन्जु गुरुङ- सरसफाई सहयोगी oft सो बहादुर मगर- प्राविधिक शाखा, सा बहादुर ANG ग्रावाधव २७६ . श्री मनिषा गुरुङ - नगर प्रहरी जवान लिटर सनी कक — (सकि? Ft Don. ३०. श्री कविता पौडेल- स.म.वि. cal बन्दीपुर गाउँपालिका, ३१. श्री पूर्ण खवास- वरिष्ठ प्रशासन ३२. श्री सुनिल श्रेष्ठ- ना.प्रा.स ३३. श्री दिपक महतो- अ.स.ई ३४, श्री मधु विलास न्यौपाने- पशु बिकास अधिकृत ३५. श्री गोमा राता मगर- जनस्वास्थ्य हुक « a ३६. श्री ओम बहादुर दरै- ना.प.स्वा.प्रा |: सु ३७. श्री अमिर पण्डित- कृषि स्नातक oy ३८. श्री दिनेश पौडेल- योजना शाखा / = ३९. श्री देवी प्रसाद लामिछाने- का.स 4 ४०. श्री नारद पाटा मगर- स.चालक विशेष उपस्थिति 272 Ls Une 9. थी सुरेन्द्र बहादुर थापा - अध्यक्ष, बन्दीपुर गा.पा far =. श्री पञ्च माया गुरुङ- उपाध्यक्ष , बन्दीपुर गा.पा प्रस्ताव तथा निर्णय नं.- १ प्रशासन शाखाको जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा प्रशासन शाखा प्रमुख गिर बहादुर राना लाई जिम्मेवारी दिने र साथै उक्त शाखामा कार्य गर्ने गरि योजना शाखा प्रमुख पूर्ण खवास र जिन्सी शाखा प्रमुख शंकर अछामीलाई तोक्ने निर्णय गरियो ! प्रस्ताव तथा निर्णय नं. २ बन्दीपुर गाउँपालिका स्थानीय शासन स्व.मूल्याङ्कन व्यवस्थापन तदर्थ समितिमा सहायक लेखा अधिकृत श्री गगन थापाको संयोजकत्वमा तपसिलका सदस्यहरु रहने गरि तदर्थ समिति गठन गर्ने निर्णय गरियो । साथै समितिको अन्तिम निर्णय मुल समितीमा रहने समेत निर्णय गरियो । तपसिल १. संयोजक- गगन थापा (स.लेखा अधिकृत) २. सदस्य- विशाल न्यौपाने( सूचना प्रविधि अधिकृत) ३. सदस्य- कविता पौडेल(स.महिला विकास अधिकृत) ¥ ५ . सदस्य- अमिर पण्डित( कृषि स्नातक) . सदस्य- पूर्ण खवास( वरिष्ठ प्रशासन सहायक) ६. सदस्य- दिपक महतो( अ.स.इन्जिनियर) प्रस्ताव तथा निर्णय नं. ३ उत्कृष्ट कर्मचारी छनौट समिती गठन गर्ने सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम वहादुर खवासको संयोजकत्वमा निन्न अनुसारको सदस्यहरु रहने गरी समिती गठन गर्ने निर्णय गरियो । तपसिल सिल १. संयोजक - श्री प्रेम बहादुर खवास (प्रमुख प्रशासकीय अधिकृत) २, सदस्य- श्री भ्रिम् प्रसाद लामिछाने- शिक्षा अधिकृत) a ७: १८ ३. सदस्य- श्री गिर बहादुर राना- प्रशासन शाखा cc हर छि ¢ प्रस्ताव तथा निर्णय नं. ४ कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि निर्माण गर्ने कार्यका लागि शिक्षा शाखा प्रमुख भिम प्रसाद लामिछानेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो । प्रस्ताव तथा निर्णय नं. ५ बन्दीपुर गाउँपालिकाको वार्षिक खरिद योजना निर्माण गर्ने कार्यका लागि सार्वजनिक खरिद ईकाईका संयोजक श्री किरण श्रेष्ठलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो । प्रस्ताव तथा निर्णय नं. ६ कर्मचारी वैठक सम्बन्धमा हरेक महिनाको अन्तिम कार्य दिनमा वस्ने साथै सोही वैठकमा हरेक शाखाको मासिक प्रगती पेश गर्ने निर्णय गरियो । प्रस्ताव तथा निर्णय नं. ७ ई- हाजीरी सम्बन्धमा गा.पा कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा ई हाजीरीको व्यवस्था गरि कार्यान्वयन गर्ने निर्णय गरियो । प्रस्ताव तथा निर्णय नं. -८ बन्दीपुर गाउँपालिका कार्यालयको प्रस्तावित संगठन व्यवस्थापन सर्वेक्षण 0810 लाई अध्ययन गरी पूर्णता दिने निर्णय गरियो ।