प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धि सार्वजानिक सुनुवाईको सूचना ।
Summary
बागमती प्रदेश,दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकाको कार्यालयद्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको नाम र् ठेगाना ; दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका अन्तर्गत क्षेत्रमा पर्ने निम्न सडक निर्माण कार्यको लागि गरिने प्रारम्भिक वातावरणीय परिक्षण । १. टाउकेबारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 53733435-e9b2-4934-9609-a122aa2d7d51.pdfPDF · 1 page · 155 KBOpen
Key details
- Organization
- Gaurishankar Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गौरीशंकर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुरी, दोलखा बागमती प्रदेश, नेपाल प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धी सार्व प्रकाशित मिति:२०८३/०६/२० बागमती प्रदेश,दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकाको कार्यालयद्वारा निम्न बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावको नाम र् ठेगाना ; दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका अन्तर्गत क्षेत्रमा पर्ने निम्न सडक निर्माण कार्यको लागि गरिने प्रारम्भिक वातावरणीय परिक्षण । १. टाउकेबारी -यार्सा-जयसर-श्रीनास सडक (११.८९१ कि.मि.) तथा नर्सरी-तलिगुम्बा-देउराली सडक (४.४६३ कि.मि.) को नयाँ ट्र्याक खोली प्रिमिक्स कार्पेट सतहसहित सडक निर्माण गर्ने । प्रभाव पर्न सक्ने दोलखा / गौरीशंकर गाउँपालिका, वडा नं. ९ (टाउकेबारी, यार्सा, जयसर, जडीबुटी, गाउँपालिकाको क्षेत्रहरु बाङबाङ डाँडा, श्रीनास, नर्सरी, तलिगुम्बा र देउराली) क्षेत्रमा माथि उल्लेखित प्रस्तावको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन ॥६६) तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बिच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न निम्न स्थान, मिति र समयमा सार्वजनिक सुनुवाई हुने भएकोले सरोकारवाला सवैमा उपस्थितिको लागि अनुरोध गरिन्छ। प्रस्तावकको नाम र ठेगाना | परामर्शदाताको नाम र ठेगना सार्वजनिक सुनुवाइ कार्यक्रम गौरीशंकर गाउँपालिका सुप्रिम इन्जिनियरिङ एण्ड डिजाइन सोलुसन | मितिः २०८३/०६/२६ सोमबार गाउँ कार्यपालिकाको कार्यालय | प्रा. लि. स्थानः टासिँनाम आधारभु त सुरी दोलखा बानेश्वर , काठमाडौँ बिधालय, गौरीशंकर गाउँपालिका- बागमती प्रदेश, नेपाल इमेलः- [email protected] | ९, दोलखा | फोन नं.- ९८१०१८७३९४ समयः- बिहान ११:०० बजे प्रमुख प्रशासकीय अधिकृत