Notice Park
Gaurishankar Rural Municipality
Guidelines

उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३

Summary

गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको [ जानकारीको लागि प्रकाशन गरिएको छ । सम्वत्‌ २०८३ सालको कार्यविधी संख्या-१ | उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना गौरीशंकर गाउँपालिकामा कार्यरत कर्तव्यनिष्ठ, जिम्मेवार, अनुशासित तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaurishankar Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गौरीशंकर गाउँपालिका गाउँ कार्यपोलिकाको कार्यालय सुरि, दोलखा बागमती प्रदेश, नेपाल स्थानीय राजपत्र गौरीशंकर गाउँपालिकाद्वारा प्रकाशित acme. संख्या:२३ | मिति:२०८५३/०४/१५ | भाग-२ | गौरीशंकर गाउँपालिका गौरीशंकर गाउँपालिकाको गाउँ कार्यपालिकाद्वारा तल लेखिए बमोजिमको कार्यविधी सर्वसाधारणको [ जानकारीको लागि प्रकाशन गरिएको छ । सम्वत्‌ २०८३ सालको कार्यविधी संख्या-१ | उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना गौरीशंकर गाउँपालिकामा कार्यरत कर्तव्यनिष्ठ, जिम्मेवार, अनुशासित तथा सेवाप्रति समर्पित कर्मचारीहरूलाई थप जिम्मेवारीप्रति लगनशील, उत्प्रेरित भई कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यले कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गर्न यो कार्यविधि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ र गौरीशंकर गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गौरीशंकर गाउँ कार्यपालिकाले यो कार्यविधि स्वीकृत गरी “जारी गरेको छ। परिच्छेद--१ प्रारम्भिक 1. नामर प्रारम्भ (१) यस कार्यविधिको नाम "उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३" रहनेछ। (२) यो कार्यविधि गौरीशंक्र गाउँपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-- (क) "कार्यविधि" भन्नाले उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने सम्बन्धी कार्यविधि, २०८३ सम्झनु पर्नेछ। (ख) "समिति" भन्नाले दफा ६ बमोजिम गठ्न हुने उत्कृष्ट कर्मचारी छनोट समिति सम्झनु पर्नेछ। (ग) "कर्मचारी" भन्नाले गौरीशंकर गाउँपालिकामा कार्यरत स्थायी तथा करार कर्मचारी सम्झनु पर्नेछ। ; (7) "पुरस्कार" भन्नाले दफा ४ बमोजिम वितरण गरिने पुरस्कार तथा सम्मान सम्झनु पर्नेछ। पुरस्कार सम्बन्धी व्यवस्था 1. कर्मचारी पुरस्कार सम्बन्धी व्यवस्था ; (१) कर्मचारीहरूको कार्यसम्पादन स्तरलाई अव्वल तुल्याई जिम्मेवारी बहनप्रति wate गर्न प्रत्येक आर्थिक वर्षको असार मसान्त पश्चातः ० उत्कृष्ट वडा - १ (एक) वटा "उत्कृष्ट शाखा - १ (एक) वटा "उत्कृष्ट कर्मचारी - ६ -(छ) जनाः 1. कार्यालय सहयोगी: ३ जना 1. क. गाउँपालिका तर्फको 2. ख. वडाको तर्फको 3. ग. स्वास्थ्य क्षेत्रको 2. ईन्जिनियरिङ प्राविधिक तर्फको: १ जना = 3. कृषि तथा पशु प्राबिधिक तर्फकोः १ जना 4. स्वास्थ्यकर्मी तर्फको: १ जना छनोट गरी पुरस्कृत गरिनेछ। 2. पुरस्कार राशी सम्बन्धी व्यवस्था ; , (१) कर्मचारीहरूलाई जिम्मेवारी र दायित्वप्रति उत्तरदायी बनाउन छनोट समितिबाट छनोट भएका सर्वोत्कृष्ट कर्मचारीलाई अनुसूची-१ बमोजिम पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान प्रदान गरिनेछ। - 3. मापदण्ड सम्बन्धी व्यवस्था (१) सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारी छनोट गर्नका लागि छनोट समितिले अनुसूची--२ बमोजिमको मापदण्डलाई आधारको रूपमा लिनुपर्नेछ। (२) कर्मचारी पुरस्कृत गर्दा अव्वल कर्मचारीहरूमध्ये पदसोपानका आधारमा सबैभन्दा तल्लो तहदेखि माथिल्लो तहसम्मलाई मध्यनजर गरी छनोट गर्नुपर्नेछ । (३) छनोट गर्दा सम्बन्धित कर्मचारीले समग्र शाखागत कार्यसम्पादन स्तरमा पुर्याएको योगदानलाई समेत आधार मान्नुपर्नेछ। । 4. सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारी छनोट समिति सम्बन्धी व्यबस्था (१) प्रत्येक वर्ष गौरीशंकर गाउँपालिकामा कार्यरत कर्मचारीहरूमध्येबाट सर्वोत्कृष्ट तथा उत्कृष्ट, कर्मचारी छनोट गर्न देहायबमोजिमको छनोट समिति wa: ०(क) गाउँपालिका उपाध्यक्ष ' संयोजक . -(ख) गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत “ सदस्य + (A) प्रशासन शाखा प्रमुख “ सदस्य परिच्छेद-३ विविध 1. कार्यविधिको संशोधन यस कार्यविधिमा कार्यपालिकाले आवश्यक संशोधन वा हेरफेर गर्न सक्नेछ। 2. आवश्यक व्यवस्था गर्न सक्ने (यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा अड्काउ उत्पन्न भएमा कार्यपालिकाले आवश्यक व्यवस्था गरी बाधा अड्काउ फुकाउन सक्नेछ। अनुसूची--१ पुरस्कार राशी पुरस्कार पुरस्कार राशी उत्कृष्ट वडा कार्यालय रु ३०,००० तथा प्रमाणपत्र उत्कृष्ट शाखा रु २०,००० तथा प्रमाणपत्र पुरस्कार राशी रु १०,००० तथा प्रमाणपत्र रु ७००० तयथा प्रमाणपत्र रु ७००० तथा प्रमाणपत्र ४ उत्कृष्ट कार्यालय सहयोगी (प्रत्येक विधा) ५ उत्कृष्ट सवारी चालक अनुसूची-२ * उत्कृष्ट बडा कार्यालय छनोट मापदण्ड पूर्णाङ्क : १०० क्रस. सूचक वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रगति तथा समयमै सम्पन्न भएको | ३० राजस्व संकलन तथा अभिलेख व्यवस्थापन सेवा प्रवाहको प्रभावकारिता (घटना दर्ता, सिफारिस, सामाजिक सुरक्षा आदि) वित्तीय अनुशासन, बेरुजु तथा प्रतिवेदन समयमै पेश गरेको वडा कार्यालयको सरसफाइ, अभिलेख तथा कार्यालय व्यवस्थापन सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा नागरिक सहभागिता गुनासो व्यवस्थापन तथा सेवाग्राही .सन्तुष्टि नवप्रवर्तन, सूचना प्रविधिको प्रयोग तथा उत्कृष्ट अभ्यास न्यूनतम योग्यता -०७५ अंकभन्दा बढी प्राप्त गरेको । «गम्भीर बेरुजु, अनियमितता वा अनुशासन सम्बन्धी कारबाही नभएको | अनुसूची--३ उत्कृष्ट शाखा छनोट मापदण्ड पूर्णाङ्क : १०० BA. सूचक | अंक | la | वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा तदारुकता तथा वित्तिय खर्च

Like

0

Views

0

Comments

0

Share

0

Save

Report