Notice Park
Siyari Rural Municipality
Others

भारी वर्षा,बाढी तथा कटान सम्बन्धी पूर्वसतर्कता अपानाउने बारे सूचना

भारी वर्षा,बाढी तथा कटान सम्बन्धी पूर्वसतर्कता अपानाउने बारे सूचना

Summary

| भारी वर्षा, बाढी तथा कटान सम्बन्धी पूर्वसतर्कता अपनाउने बारे सूचना / त जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को प्राप्त सूचनानुसार आज मिति २०८३ असोज ८ गते देखि ee गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी, मेघगर्जन/चट्याङसहित भारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siyari Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ry ee घाल्तित seals, S3 Siyari RMN ynicipatity 4 % ss RO fy & fi गाउँ Hae कार्यालय र Office Of the Ra Spinal Executive 3 & gq Harnaiyst Ropandehi छ: _लुम्खिनौ प्रदेश, नेपाल Lumbini Province, Nepat सूचना नम्बरः रप | भारी वर्षा, बाढी तथा कटान सम्बन्धी पूर्वसतर्कता अपनाउने बारे सूचना / त | जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को प्राप्त सूचनानुसार आज मिति २०८३ असोज ८ गते देखि ee गतेसम्म लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी, मेघगर्जन/चट्याङसहित भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ। हाम्रो सियारी गाउँपालिका क्षेत्रभित्र रहेका दानव नदी, तिनाउ नदी र सियारी खोला को तटीय क्षेत्र तथा खोला आसपासका भू-भागहरू भौगोलिक हिसाबले बाढी, कटान र डुबानको उच्च जोखिममा रहेका छन्‌ । अत: सम्भावित विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न गाउँपालिकाबासी सम्पूर्ण आदरणीय नागरिकहरूमा निम्नलिखित पूर्वसतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ | अपनाउनुपर्ने पूर्वसतर्कताहरू: १. खोला तथा नदी किनारका क्षेत्रहरूमा नजानुहुन र तटीय क्षेत्रका बस्तीहरूमा बसोबास गर्ने नागरिकहरूले उच्च सतर्कता अपनाउनुहुन | २. बाढी र कटानको जोखिमयुक्त स्थानहरूमा आवतजावत नगर्नुहुन । ३. वर्षा र मौसम प्रतिकूल रहेको समयमा अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्नुहुन | ४. आफनो क्षेत्रमा बाढी वा कटानको जोखिम बढेमा वा कुनै विपद्‌ आइपरेमा तुरुन्त नजिकको जनप्रतिनिधि, प्रहरी वा गाउँपालिकाको आपत्कालीन सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहुन | आवश्यक आपत्कालीन सम्पर्क नम्बरहरू: पालिका अध्यक्षः उपाध्यक्ष: | प्रमुख प्रशासकीय अधिकृत: | इलाका प्रहरी कार्यालय, छपिय 9857026688 9857011753 9857016119 9857012360 वडा अध्यक्षज्यूहरूको सम्पर्क नम्बरः वडा नं. १: ९८५७०२१६७४ | वडा नं. २; ९८५७०११२३४ | ATA. ३: ९८४७३८६०६९ | वडा नं. ४: ९८४७५४०१०७ सतर्क ve, सुरक्षित रहौँ। ee मितिः२०८३/०६/०८ शासकीय bese "कृषि, पर्यटन र दिगो पूर्वाधार युक्त नगरी; समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी" ® wwwaiyarimungov.np [email protected] facebook.com/SiyariRuralMunicipality

Like

0

Views

0

Comments

0

Share

0

Save

Report