Fiscal Year: आ.व. २०८२/८३ शाखा: शिक्षा युवा तथ खेलकुद शाखा

Summary
प्रस्तुत विषयमा यस सल्यान जिल्ला बागचौर नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरू, बालविकास केन्द्र र सामुदायिक सिकाइ केन्द्रहरूको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकहरूको आवश्यकता भएको हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) मा दर्ता भएका इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4157f7a9-c276-48cd-a1bc-057767709ee6.pngPNG · 745×1024 · 674 KBOpen
Key details
- Organization
- Bagchaur Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ee “सबल स्थानीय सरकार, समुद्ध बागचौर नजर” छ Pa Ee बागचौर नगरपालिका ery नगर कार्यपालिकाको कार्यालय NS खारगाचौर, सल्यान पत्र सँख्या: २०८३ ८०८४ कर्णाली Siege met OO a: 000 & ae हि . fife: 2063 108 108 गते श्री सम्बन्धित लेखापरीक्षक सबै | विषयः लेखापरीक्षणका लागि आशय पत्र पेस गर्ने सम्बन्धमा सूचना। प्रस्तुत विषयमा यस सल्यान जिल्ला बागचौर नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरू, बालविकास केन्द्र र सामुदायिक सिकाइ केन्द्रहरूको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकहरूको आवश्यकता भएको हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) मा दर्ता भएका इच्छुक लेखापरीक्षकहरूले मिति २०८३/०६/०६ गतेबाट मिति २०८३/०६/२६ गते (२१ दिन) भित्र तपसिल बमोजिमका कागजातहरू सहित यस कार्यालयमा निवेदन दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाग्रित गरिएको छ। Se 4 टंक बहादुर भट्टराई प्रमुख प्रशासकीय अधिकृत तपसिलः १) सम्बन्धित संस्था दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि । २) आर्थिक वर्ष २०८३/०८४ को लागि संस्थाको नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि | ३) आर्थिक वर्ष २०८२/०६३ को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि | ४) ICANT सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपि | ५) VAT/PAN मा दर्ता प्रमाणपत्रको प्रतिलिपि | ॥ ६) फर्म/लेखापरीक्षकको नाम, सम्पर्क नम्बर सहितको लेखापरीक्षण गर्ने आशयको निवेदन । ७) लेखापरीक्षण/फर्म आफू कालो सूचीमा नपरेको भनी गरिएको स्व-घोषणापत्र । ८) कुनै विचालयमा कुनै प्रकारको (Conflict of interest) बाझिएको भए सो विद्यालयको नाम स्वःघोषणा गर्नुपर्ने | बोधार्थ : “ श्री सूचना प्रबिधि शाखा : बागचौर नगरपालिका : सम्बन्धित सूचना नगरपालिकाको आधिकारिक वेवसाइड र फेसबुक पेजमा अपलोड गर्न हुन् | 088-412035 [email protected] @bagchaurmun.gov.np