2 कृषि विकास कार्यक्रम मागका लागी निवेदन पेश गर्ने सम्बन्धी सुचना । असोज १४, २०८३, बुधबार १४:५९
Summary
विषयः- कृषि विकास कार्यक्रम मागका लागी निवेदन पेश गर्ने सम्बन्धी सुचना । बेलबारी नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम बमोजिम तपसिल अनुसारको कार्यक्रम संचालन गरिने भएकाले बेलबारी नगरपालिका क्षेत्रभित्र खेती गर्ने कृषक साथै कृषि विकास शाखामा दर्ता/नविकरण भएका कृषक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3eb258d3-b9e0-414e-ae96-52c0be93cf48.pdfPDF · 1 page · 285 KBOpen
Key details
- Organization
- Belbari Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बेलबारी नगरपालिका BELBARI MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE बेलबारी, मोरङ ee @ 021-434259 (KOSHI PROVINCE, NEPAL) प.स. : (Letter No): २०८३।८४ (2083/84) (कृषि विकास शाखा) Cy, er: च.नं. : (Dispatch No:) J मिति-२०८३/०६/१४ ने.सं. ११४६ विषयः- कृषि विकास कार्यक्रम मागका लागी निवेदन पेश गर्ने सम्बन्धी सुचना । बेलबारी नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम बमोजिम तपसिल अनुसारको कार्यक्रम संचालन गरिने भएकाले बेलबारी नगरपालिका क्षेत्रभित्र खेती गर्ने कृषक साथै कृषि विकास शाखामा दर्ता/नविकरण भएका कृषक समुह/सहकारी/निजी फार्महरुले तपशिल बमोजिम आवश्यक कागजातहरु सहित यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन (मिति २०८३/०६/२९ गते) भित्र बेलबारी नगरपालिकाको कृषि विकास शाखा, कृषि सेवा केन्द्र, बेलबारी-७, साङ्लिईनार वा कृषि सेवा केन्द्र, बेलबारी-६ सोमबारेमा आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ | साथै म्याद नाघी आएका आवेदन उपर कुनै कारवाही हुने छैन। 'तपसिल- सि.नं. उपलब्ध गराईने सामाग्रीहरु अधिकतम साझेदारी कैफियत रकम १. | eae वितरण (2101) ५० प्रतिशत २. | मल्चिङ प्लाष्टिक (25 Micron) ३. | et सेलर (मके छोडाउने मेसिन) ४. | मके रोप्ने (ड्रम सिडर, पुस सिडर), मकै गोड्ने ५. च्याउ प्रवर्दन कार्यक्रम (बिउ र सामाग्री) yo प्रतिशत | कम्तीमा १०० डल्ला खेती गरेको ६. | गोला सहितको मोरी घार बितरण ७५ प्रतिशत बडा नं). १, २, ३, ४. ४,१०७ र ११ ७. | मौरी पालनका लागी आवश्यक अन्य सामाग्री ५० प्रतिशत का वन सँग जोडिएको टोललाई ; प्राथमिकता दिईनेछ। नोट- किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य भएकाले सक्कल नागरिकता साथमा लिएर आउनुहुनका लागी अनुरोध छ । आवश्यक कागजातहरु 1000. १. निवेदन 2200 ) 4 i aa २. नेपाली नागरिकताको प्रतिलिपि र जग्गा धनीपुर्जाको प्रतिलिपि | aA ey ३. समुह/सहकारीको हकमा निर्णय, संस्था दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी | ००” बोधार्थ- ७, 'श्री नगर प्रमुख/ उप- प्रमुख ज्यूको सचिवालय- जानकारीको लागी | i श्री सबै वडा कार्यालय- जानकारीको लागी | श्री सूचना प्रविधि शाखा- नगरको website तथा facebook मा upload गरिदिनुहुन | GP Pelbarimun. gou.np - | [email protected]