Open PDF in new tab
Summary
यस विमानस्थल अन्तरगत सिलबन्दी प्रस्ताव नं. आय/०१/२०८३८०४, स्टाफ क्यान्टीन सञ्चालन सम्बन्धी आय सङ्कलन ठेक्का बन्दोबस्त गर्न मिति २०८३/०६/०२ गते गोरखापत्र दैनिक पत्रिका र प्राधिकरणको वेभसाइटमा समेत प्रकाशित सूचना अनुसार रितपूर्वक दर्ता हुन आएका सिलबन्दी प्रस्तावहरु मध्ये प्रस्तावदाता श्री होटल गरिमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f01c6c01-eb3a-44ae-86eb-622ee360986c.pdfPDF · 1 page · 1.3 MBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
यस विमानस्थल अन्तरगत सिलबन्दी प्रस्ताव नं. आय/०१/२०८३८०४, स्टाफ क्यान्टीन सञ्चालन सम्बन्धी आय सङ्कलन ठेक्का बन्दोबस्त गर्न मिति २०८३/०६/०२ गते गोरखापत्र दैनिक पत्रिका र प्राधिकरणको वेभसाइटमा समेत प्रकाशित सूचना अनुसार रितपूर्वक दर्ता हुन आएका सिलबन्दी प्रस्तावहरु मध्ये प्रस्तावदाता श्री होटल गरिमा लि., ईटहरी-२, सुनसरीले F.¥,00,000/- (अक्षेरेपी चार लाख रुपैंया मात्र) कबोल गरी पेश गरेको प्रस्ताव अधिकतम मूल्याड्गित सारभुत रूपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनौट भएको सम्बन्धित सबै प्रस्तावदाताहरुलाई जानकारी गराइन्छ । Or विमानस्थल प्रमुख % मु a <n