लोक सेवा आयोग, पोखरा कार्यालय ले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, गण्डकी प्रदेश को वि.नं. ३३, ४६ र ५५/२०८२-८३ (खुला तथा समावेशी), तह ६, ५, सहायक प्रबन्धक, वरिष्ठ सहायक र वरिष्ठ सहायक (नगद) पदको परीक्षा भवन कायम गरिएको सूचना ।
Summary
लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, गण्डकी प्रदेशका तपसिल बमोजिम विज्ञापनमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र देहाय अनुसार हुने गरी तोकिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1cb1ce3c-44a7-4e5d-828e-aef2032da41a.pdfPDF · 1 page · 244 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग पोखरा कार्यालय पार्दी, पोखरा लिखित परीक्षाको परीक्षा भवन कायम गरीएको सूचना । सूचना न.ं ६७३/२०८३-८४, मिति २०८३/०७/१४ लोक सेवा आयोग, पोखरा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, गण्डकी प्रदेशका तपसिल बमोजिम विज्ञापनमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र देहाय अनुसार हुने गरी तोकिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षा मिति रोल नं. उम्मेदवार क्र.स.ं विज्ञापन नम्बर पद श्रेणी/तह सेवा, समूह, उपसमूह परीक्षा केन्द्र संख्या प्रथम पत्र द्वितीय पत्र देखि सम्म २०८३/०८/०३ गते २०८३/०८/०४ गते 4330001 4330400 श्री पश्चिमाञ्चल क्याम्पस (WRC), लामाचौर, पोखरा । 400 ३३/२०८२-८३ १ सहायक प्रबन्धक ६ प्रशासन/प्रशासन दिनको २:०० बजे दिनको २:०० बजे (खुला तथा समावेशी) (३ घण्टा) (३ घण्टा) 4330401 ब ाँकी सबै श्री लोक सेवा आयोग, पोखरा कार्यालय, पार्दी, पोखरा । 202 4460001 4460330 श्री पश्चिमाञ्चल क्याम्पस (WRC), लामाचौर, पोखरा । 330 4460331 4460660 श्री कन्या क्याम्पस, नदिपुर, पोखरा । 330 २०८३/०८/०५ गते २०८३/०८/०६ गते ४६/२०८२-८३ २ वरिष्ठ सहायक ५ प्रशासन/प्रशासन दिनको २:०० बजे दिनको २:०० बजे 4460661 4460990 श्री जनप्रिय बहुमुखी क्याम्पस, केन्द्र (क), पुरानो एयरपोर्ट छेउ, पोखरा । 330 (खुला तथा समावेशी) (४५ मिनेट,१ घण्टा १५ मिनेट) (२ घण्टा ३० मिनेट) 4460991 4461320 श्री जनप्रिय बहुमुखी क्याम्पस, केन्द्र (ख), पुरानो एयरपोर्ट छेउ, पोखरा । 330 4461321 ब ाँकी सबै श्री लोक सेवा आयोग, पोखरा कार्यालय, पार्दी, पोखरा । 217 २०८३/०८/११ गते २०८३/०८/१२ गते 4550001 4550150 श्री सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालय (+2 भवन), रत्नचोक, पोखरा । 150 ५५/२०८२-८३ ३ वरिष्ठ सहायक (नगद) ५ प्रशासन/नगद दिनको २:०० बजे दिनको २:०० बजे (खुला) (४५ मिनेट,१ घण्टा १५ मिनेट) (२ घण्टा ३० मिनेट) 4550151 ब ाँकी सबै श्री लोक सेवा आयोग, पोखरा कार्यालय, पार्दी, पोखरा । 195 द्रष्ट्रव्यः क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन। ख) परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिर्इ परीक्षा भवनमा आउनुपर्नेछ । परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ । ग) परीक्षा शुरु हुनु भन्दा एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ । घ) परीक्षा भवनमा झोला, मोबाइल, स्मार्ट घडी तथा अन्य विद्युतीय सामाग्री निषेध गरिएको छ । ङ) परीक्षामा कालो मसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नुपर्नेछ । च) वस्तुगत बहुवैकल्पिक प्रश्नको उत्तर द िँदा Capital Letter (A, B, C, D) मा लेख्नुपर्नेछ । Small letter मा लेखेकोलार्इ मान्यता दिइने छैन । छ) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन । ज) सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले सहयोगी लेखक माग गर्नु पर्ने कारण र प्रमाणसहितका कागजात संलग्न राखी लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८ (१) बमोजिम परीक्षा शुरू हुने मिति भन्दा १० (दश) दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ । ................................. ......................... ..................... (एहसानुल हक हवारी) (सुदिपपौडेल) (ध्रुव रिजाल) कम्प्युटर अपरेटर नायब सुब्बा शाखा अधिकृत Phone:- 061-453145, 061-453506 Website:- www.psc.gov.np Email:- [email protected]