Notice Park
Aurahi Municipality
Acts & regulations

समाजिक सुरक्षा स्थानीय नीति, २०८३

Summary

सामाजिक सुरक्षा, विभिन्न नीतिहरू र कार्यक्रमहरूको एउटा सँगालो हो, जुन गरिबी र असरक्षालाई पटाउन, श्रम बजारलाई प्रवर्द्धन गर्न, मानिसहरूलाई आर्थिक, सामाजिक तथा अन्य जोखिमहरूको व्यवस्थापन गर्न सक्ने क्षमता बढाउन निर्माण गरिएका हुन्छन्‌ । सामाजिक सुरक्षाका कार्यक्रमहरुले जेष्ठ नागरिक, बालबालिका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aurahi Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सामाजिक सुरक्षा स्थानीय नीति, २०८३ | | री औरही नगरपालिकाबाट पारित गरि लागु गरिएको मिति : You RON जै ( १.पृष्टभूमि सामाजिक सुरक्षा, विभिन्न नीतिहरू र कार्यक्रमहरूको एउटा सँगालो हो, जुन गरिबी र असरक्षालाई पटाउन, श्रम बजारलाई प्रवर्द्धन गर्न, मानिसहरूलाई आर्थिक, सामाजिक तथा अन्य जोखिमहरूको व्यवस्थापन गर्न सक्ने क्षमता बढाउन निर्माण गरिएका हुन्छन्‌ । सामाजिक सुरक्षाका कार्यक्रमहरुले जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, अपांगता भएका व्यक्तिहरु, र संकटा सन्नतामा रहेका तथा आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका समुदायको सम्मानजनक जीवन यापनका लागि महत्वपूर्ण भूमिका खेल्दछन्‌ | : विगत दशकहरू देखि गरिबी घटाउने र विकास निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति भएता पनि, नेपालका धेरै घरपरिवारहरू अझै पनि आधारभूत सेवाहरूमा सीमित पहुँच, र प्राकृतिक प्रकोप, आर्थिक मन्दी, र स्वास्थ्य सेवामा पहुँच नहुनु जस्ता जोखिमता रआय असुरक्षा सँग जुधिरहेका छन्‌ । हाल सामाजिक सुरक्षाका ५४ प्रकारका कार्यक्रमहरु विभिन्न १६ वटा मन्त्रालयद्वारा सञ्चालित छन्‌ । यी प्रयासहरू, राम्रो उद्देश्य सहित थालिएको भएता पनि, प्राय: समन्वयको कमी, य्रोतहरूको प्रभावकारी उपयोग नहुनु, र लक्षित समुदायको पहुँचमा प्रभावकारी रुपमा पुग्न नसकेको कारण संकटा सन्नता र गरिबीमा जीवन बिताइरहेका जनसंख्यामा असमानता कायमै रहेको देखिन्छ | यीनै चुनौतीहरुको समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका तर्फबाट सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकिकृत गर्ने, सामाजिक सुरक्षा कार्यक्रममा प्रभावकारी रुपमा नागरिकको पहुँच अभिबृद्धि गर्नको लागि विभिन्न प्रयासहरु भईरहेका छन्‌ । स्थानीय सामाजिक सुरक्षा नीतिले एकीकृत रुपमा सामाजिक सुरक्षाका कार्यक्रम मार्फत सबै नागरिकहरु, बिशेष गरी संकटा सन्नतामा रहेका समूहहरूलाई स्वास्थ्य सेवा, शिक्षा, आवास, रोजगार र आय सुरक्षा जस्ता आधारभूत सेवाहरुमा wes सुनिश्चित गर्दछ र जसले गरिबी घटाउने, रामाजिक समावेशीकरण तथा सामाजिकन्यायलाई प्रवर्दन गर्ने, र समुदायको क्षमता अभिवृद्धि गर्ने कार्यमा सहयोग गर्नेछ । त्यसकारण सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरुलाई लक्षित समुदाय सम्मको सहज पहुँच र सामाजिक र आर्थिक असुरक्षाका मुख्य कारणहरूलाई सभ्वोधन गरी समृद्ध नगरपालिकाको निर्माण गर्नको लागि औरही, नगरपालिकाद्वारा यो सामाजिक सुरक्षा स्थानीय नीति निर्माण गरि लागु गरिएको छ । न ret Y 40 ye ml ot 5 andl - = 222 stt Se | hy Er — Ve? KY हिन 5. ~@l ¢C&t aa १ a elAAlze B nf 1110 1 Tl महा oe lev BE é sai |) ee 420 —sitenlen Yale. gir CNN ee २.वर्तमान अवस्था: महोत्तरी जिल्लाको औरही नगरपालिका १८,६५० र पुरुषको जनसंख्या १५,७११ ५५.७ प्रतिशत छ । जसमध्ये महिलाको a तथ्यांक ७१.३ प्रतिशत रहेको छ। अपांगता को कुल जनसंख्या ३७,३६१ रहेको छ । जसमध्ये महिला जनसंख्या जता रहेको छ । घरधुरी ae ७०४२ रहेको छ | साक्षरता दर THAT दर ४७३ प्रतिशत रहेको छ । बालबालिकाको जन्मदर्ताको ता भएका व्यक्तिहरुको जनसंख्या १.२ प्रतिशत छ । १० बर्ष देखि माथिको आर्थिक क्रियाकलापमा सक्रिय जनसंख्या ५२.५ प्रतिशत रहेको छ । नगरपालिकामा स्वास्थ्य चौकी २, आधारभूत नगर अस्पताल प, बर्थिङ्ग सेन्टर १ र आधारभूत स्वास्थ्य केन्द्र ६ वटा रहेका छ्न्‌ । नगरपालिकामा आधारभुत्त (0-4) विद्यालय ९, आधारभूत (०-५) बिद्ययालय ३, माध्यामिक विद्यालय ४ र उच्च माध्यामिक विद्यालय २ रहेका छन्‌ | राष्ट्रिय नी/हरूलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारको हैसियतले औरही नगरपालिकाले महत्वपूर्ण भूमिका खेलिरहेको छ | समुदायहरूको विशिष्ट आवश्यकता बुझेर तदनुसारका सामाजिक सुरक्षाका उपायहरू अनुकूलन गर्न नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार तथा अन्य सामाजिक तथा नीजी संघ संस्थाहरु सँग समन्वय तथा साभेदारीलाई निरन्तर रुपमा अगाडी बढाई रहेको छ । संघीय aa प्रादेशिक ademas प्रभावकारी कार्यान्वयनका अतिरिक्त स्थानीय आवश्यकताको आधारमा नगरपालिकाले आफ्नै सामाजिक सुरक्षाका कार्यक्रमहरुको निर्माण गरि कार्यान्वयन गरिरहेको छ । जस्तै: संस्थागत सुत्केरी प्रवर्धन गर्न स्वास्थ्य संस्थमां पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा, गर्भवती जाँचका लागि अल्ट्रासाउण्ड सेवा, दलित समुदायबाट शिक्षकको नियुक्ति, नगर शिक्षकमा महिलालाई प्राथमिकता, महिलाहरुलाई आय आर्जनका लागि सिलाई बुनाई कार्यक्रम सञ्चालन, लैंगिक विभेद,तथा महिला माथि हुने सबै खाले विभेद विरुद्ध सचेतना मूलक कार्यक्रम सञ्चालन, व्यक्तिगत घटना दर्ताका लागि समुदाय स्तरमा शिविरको आयोजना र बालक्लब गठन तथा परिचालन आदि सामाजिक सुरक्षाका SHAS सञ्चालन गर्दै आएको Bl | ३. प्रमुख चुनौती तथा समस्याहरु: : \ औरही न्‌गरपालिकाले स्थानीय आवश्यकतालाई मध्यनजर गरि विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आईरहेको भएता पनि नगरपालिकामा बसोबास गर्ने नागरिकहरुको जोखिमताको अवस्था, ara पुहँचको सीमितता, शिक्षा, सामाजिक तथा आर्थिक असमानता विभिन्न कुप्रथा, विकृतिहरुलाई कम गर्ने तथा मानव पुँजीको विकास' गरि आत्म निर्भरता तर्फ अग्रसर गराउनका लागि अझै केहि समस्याहरु देखिएका छन्‌ । मानव जीवनचक्रको विभिन्न उमेर समुहमा आउन सम्ने जोखिमताका न, जोखिमता ढरेनद घटाउने कार्यक्रमहरुको निर्माण, उक्त कार्यक्रमहरुलाई सञ्चालन गर्नको oe वित्तको प्रवन्ध ४ रहेको छु \ गर्नु पति प्रमुख समस्याको रुपमा रहेको छ। ५ Gay प्रारम्मिक वाब्याबस्था बालबालिकाको मष्तिस्कर विकासको लागि एकदमै OT छ । गर्भावस्था तथा - सुत्केरी अव्रस्थामा आमाको स्वास्थ्य तथा पोषण, सुरक्षित सुत्केरी, शिशुहरुको स्वास्थ्य, हेरचाह तथा १ पौषणमा प्रयाप्त लगानी हन सकिरहेको छैन | Va २० [का ती प्रकार oh ८ “9 : Wo! ००” छ । ७ न! <tr) wl { 02th 2 919 is y t छ डा ZS ॥ ८0 ००0" ye LE a 9१७0“ ८ तट ‘ C - oe 0) “AD “a COD gate EX SP wet x ee on AE’ gat é ; | ail Ama “0 FE pabintt me y Balas - Tt ८ tor Yutlow- थ्रि vi oF बिद्यालय स्तरमा रहेका बालविकास केन्द्रहरुमा आवश्यक सहयोगी सामग्रीहरु, बालविकास सहयोगी कार्यकर्ताहरुको क्षमता अभिबृद्धि अपर्याप्तताका कारण बालविकास शिक्षाको गुणस्तर सुधार हुन सकिरहेको छैन | बालबिवाह, बालश्रम तथा अन्य सामाजिक कृप्रथाहरु अझै समाजमा विद्यमा नहुनु, बालबालिका तथा युवाहरु लाग्‌ औषधको सेवनमा लाग्नु, सामाजिक सञ्जालको दुरुपयोग, क्षमता अनुसारको रोजगारीको अवसर नपाई बसाई सराई तथा विदेशिँने सख्या बढ्नु प्रमुख समस्याको रुपमा रहेका छन्‌ । कृषि तथा पशुपालनलाई निवार्ह मुखिबाट व्यवसायिकता सँग जोडेर आर्थिक बृद्धिमा टेवा तथा कृषिलाई रोजगारीको माध्यम बनाउनका लागि युवाहरुलाई कृषिमा आकर्षित गर्न सकिएको छैन । बालबालिकालाई जीवन उपयोगी सीप, अभिभावकहरुलाई बालबालिकामा लगानी तथा उचित स्याहार सुसार गर्न प्रेरित गरि बर्तमानका बालबालिका भविश्यको लागि मानव पुँजीहुन्‌ भन्ने कुराको व्यापक रुपमा सच्चेतना काकार्यक्रमको प्रयाप्तता छैन | ४.अवसरहरु: ‘ सामाजिक सुरक्षा गरीवी निवारण तथा जोखिम न्यूनिकरणको प्रभावकारी औजारको रुपमा स्थापित भएकोले सामाजिक सुरक्षा स्थानीय नीतिले औौरही नगरपालिकालाई स्थानीय गैरसरकारी संस्थाहरू, सामुदायिक संस्थाहरू र अन्य सरकारी निकायहरू तथा सम्बन्धित सरोकारवालाहरूसँग साझेदारी र सहकार्यको अवसर देखिन्छ र जसले गर्दा सरोकारवालाहरुले सामाजिक सुरक्षाकार्यक्रमहरूलाई थपप्रश्ावकारी र दिगो बनाउन आफ्नो सामूहिक विशेषज्ञता र स्रोतहरू प्रदान गर्न सक्छन्‌ | स्थानीय आवश्यकतालाई मध्यनजर गरिएको सामाजिक सुरक्षा नीतिले पालिकाका सबैभन्दा जोखिममा रहेका समूदायका लागि सुरक्षा सहायता उपलब्ध गराउन सक्छ | यसले स्वास्थ्य सेवा, शिक्षा, आवास, र सामाजिक सहायता जस्ता आधारभूत आवश्यकताहरूमा पहुँच सहित बिभिन्न संकटा सन्ततामा रहेका व्यक्ति र परिवारहरूले आवश्यक सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सकिन्छ। आफ्नै सामाजिक सुरक्षा नीतिले नगरपालिकालाई सम्भावित चुनौतीहरू र जि ई सम्बोधन गर्न सजिलो र नागरिकहरुलाई चुनौतीहरुको सामता गर्न सक्षम बनाउँनेछ । १ ¢ ५,नीतिको औचित्य र आवश्यकता : संघीय सरकारद्वारा निर्माण गरिएका सामाजिक सुरक्षा कार्यक्रमहरु छरिएर छन्‌ जसले गर्दा समुदाय स्तरमा प्रभावकारी रुपमा सूचन। प्रबाह तहुदा योग्य भईकन पनि अधिकांश नागरिकहरु ट्वा W carrot परेका छन्‌ । यद्यपी सामाजिक सुरक्षा कार्यक्रहरुलाई प्रणालीका रुपमा स्थापना गरि २001 लागू गर्न स्थानीय स्तरमा प्रयासहरु भईरहेका छन्‌ । स्थानीय आवश्यकता, मानव जीवनमा आउन यक्ने जोधिमताहरुलाई घटाउनका लागि केहि प्रयासहरु भइरहेको भएता पनि त्यसलाई समग्रतामा “A os a aa ७ क — - bE लौ समेदन सकिएको छैन । नागरिकको तहसम्म सम्पुर्ण सामाजिक्‌ सुरक्षा गर्यक्रमहरुको बारेमा प्रभावकारी TEL fo a । \ Bide ala d: gO LN गक cites ue ny लै) (० 2“ सद क (१, ) Be Gy टर ५/ टम , pe ON oir HAE SAE L AD Noe. OF ढंगले सुचना तथा जानकारी ryan ph ae Eh. ०" या < ” १ - “८० ५ An (१४०० ) : cat 4 aA eS a SHH j “ a रक ५

Like

0

Views

0

Comments

0

Share

0

Save

Report