सूचना प्रकाशन गरि दिने ।
Summary
उपरोक्त सम्बन्धमा २०८३ सालको वडा दशैं यही मिति २०८३ साल असोज महिना २५ गते देखि घटस्थापना पर्न गइ सो दिन देखि २०८३ साल कार्तिक ८ गते कोजागत पूर्णिमा सम्म अदालत बिदा हुने र स्थानीय न्यायिक समिति समेत नेपालको संविधानको धारा २१७ बमोजिम गठन भएको हुँदा सो अवधि भर यस न्यायिक समितिको काम काज समेत बन्द हुने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5e6392cc-0c45-4179-89c2-4076cf5d6d27.pdfPDF · 2 pages · 4.9 MBOpen
Key details
- Organization
- Aurahi Municipality
- Industry
- Local Government
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
औरही नगरपालिका 6 Dy pent कार्यालय Q www.aurahimunmahottari.gov.np [041 [email protected] mail.com प.सं.:२०८३/००८४ aA: A\/ मितिः:- २०८३-०६-२३ श्री औरही नगरपालिकाको कार्यालय, सबै वडाहरू, fase: सूचना प्रकाशन गरि दिने | यस न्यायिक समितिको चलानी नं. १३ मिति २०८३/०६/२३ गते को सूचना १ प्रति यसै पत्र साथ संलग्न राखि पठाइएको। सो वडाको सूचना पाटीमा टाँस गरि दिनु हुन अनुरोध गरिएको छ। राम केवल यादव वरिष्ठ सदस्य न्यायिक समिति “समख औरही नगरपालिका aTat शान, पूर्ण सरसफारङ्युक्त TRACTS BAT अभियान ' औरही नगरपालिका कार्यालय @ www.aurahimunmahottari.gov.np © [email protected] प.सं.:२०८३/०८४ च.नं.: q my fafa:- २०८३-०६-२३ श्री औरही नगरपालिकाका नागरिक VARS, faya: बडा दशैंको बिदा सम्बन्धमा | उपरोक्त सम्बन्धमा २०८३ सालको वडा दशैं यही मिति २०८३ साल असोज महिना २५ गते देखि घटस्थापना पर्न गइ सो दिन देखि २०८३ साल कार्तिक ८ गते कोजागत पूर्णिमा सम्म अदालत बिदा हुने र स्थानीय न्यायिक समिति समेत नेपालको संविधानको धारा २१७ बमोजिम गठन भएको हुँदा सो अवधि भर यस न्यायिक समितिको काम काज समेत बन्द हुने हुँदा सम्पूर्ण नगरवासीमा जानकारी गराउँदै वडा दशैंको शुभ कामना समेत व्यक्त गदछौं। सो विदा अबधिमा तारेख परेको भए २०८३ साल कार्तिक ९ गतेका दिन उपस्थित भै तारेख लिन समेत जानकारी गराउँदछु। राम केवल यादव वरिष्ठ सदस्य न्यायिक समिति "AA ARS नगरपालिका हाओ शान, पूर्ण सरसफाईयुक्त नगरपाल्निक्ा BTA अभियान " ——