Notice Park
Laxminiya Rural Municipality
Gen Info

रसायनिक मल खाद्यकाे काेटा निर्धारण गरिएकाे सम्बन्धमा ।

Summary

पत्रानुसार यस पालिकाको उपाध्यक्षज्यू को अध्यक्षतामा मिति २०८३/०६/ २३गते बसेको स्थानीय तह मल व्यवस्थापन समितिको बैठकको निर्णयानुसार कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय, जनकपुरधामबाट प्राप्त भएको मल युरिया८८० बोरा तपसिलमा उल्लेखित डिलरहरुलाई निम्नानुसार परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Laxminiya Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लदड्मीनियाँ गाउँपात्तिका गाउँकार्यप्रालिकाको कार्यालय लक्ष्मीनियाँ Seg पत्र संख्या :2% alo 7 सधेश प्रदेश, नेपाल चलानी नं. -- 670 ७ श्री मल खाद्य डिलरहरु , i मितिः २०८३/०६/२३ सबै वडाहरु । १. ३ विषय :- रसायनिक मल खाद्यको कोटा निर्धारण गरिएको सम्बन्धमा । उपरोक्त सम्बन्धमा कृषि सामग्री कम्पनी लि. ,जनकपुरधामको प .स. ०८३/०८४ ,च.न. १२७ मिति २०८३/०६/२२ को प्राप्त पत्रानुसार यस पालिकाको उपाध्यक्षज्यू को अध्यक्षतामा मिति २०८३/०६/ २३गते बसेको स्थानीय तह मल व्यवस्थापन समितिको बैठकको निर्णयानुसार कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय, जनकपुरधामबाट प्राप्त भएको मल युरिया८८० बोरा तपसिलमा उल्लेखित डिलरहरुलाई निम्नानुसार परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही मात्रको अधिनमा रही आ-आफ्नो कोटा अनुसार मल खाद्य कृषि सामग्री कम्पनी लि. जनकपुरधामबाट ल्याई वडा कार्यालयको समन्वयमा आ-आफ्नो कार्यक्षेत्र भित्र विक्री वितरण गर्नु हुन अनुरोध छ ।प्रस्तुत कोटाको वितरण कार्य समयमै सम्पन्न गरी बिल भरपाई कृषि शाखामा पेश गर्न यसैपत्र द्धारा जानकारी गराईन्छ । तपसिलः- सि.न. | संस्थाको नाम . ठेगाना सम्पर्क नं. _| युरिया (बोरा) १. नेहा कृषि सहकारी संस्था ल. गा. पा १ ९८१७६४६९३९ १२६ बोरा २. महिला साना किसान कृषि सहकारी संस्था ल.गा.पा२ ९८००८०३४६९ १२६ बोरा ३. शुभ लाभ बचत सहकारी संस्था ल.गा.पारे ९८१९६९०००३ १२६ बोरा ४. जानकी कृषि सहकारी संस्था ल.गा.पा४ ९८१५८६६८०८ १२६ बोरा 4, डिहबार बाबा क्रण संस्था बचत तथा ल.गा.पा५ ९८०७८१६५३४ १२५ बोरा सहकारी क, प्रगति बचत तथा क्रण सहकारी संस्था ल.गा.पा६ ९८४४११०३२० १२५ बोरा ७. लक्ष्मीनियाँ माइ कृषि सहकारी संस्था ल.गा.पा७ ९८०१६७३५६३ १२६ बोरा पुनश्च : सम्बन्धित मलखाद्य डिलरहरुलाई अनुरोध गरिन्छ कि कृषकहरुले पहिले प्राप्त गरेको मलखाद्यको विवरण (भरपाई) लाई ध्यानमा राखी मात्र नयाँ मलखाद्य वितरण प्रक्रिया अगाडि बढाउनुहोला ताकि दोहोरो वितरण नहोस । CS ws मिथिलेशं ठाकुर संगिता कुमारी झा ना. प्रा. a. प्रमुख प्रशासकीय अधिकृत बोद्यार्थ :- श्री भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम श्री कृषि सामग्री कम्पनी लि कार्यालय, जनकपुरधाम श्री कृषि ज्ञान केन्द्र, धनुषा At वडा कार्यालय सबै १-७ लक्ष्मीनियाँ गा. पा. आवश्यक समन्वय एवम सहजीकरणको लागि अनुरोध छ। श्री सूचना प्रविधि शाखा : Website र facebook मा ०91090 गर्नुहुन | टेलिफोन नं. : आर्थिक प्रशासन शाखा मो. ४ट३४०२८८३८, जिन्सी शाखा मो. एट३४०८०११७ सूचना अधिकारी मो. ४८४४०२८८३४, एम्बुलेन्स मो. ४८१४०८०११४ वेव साइट : https//www.laxminiyamun.gov.np. इमेल : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report