रसायनिक मलखाद्य काेटा निर्धारण गरिएकाे सम्बन्धमा ।
Summary
पत्रानुसार यस पालिकाको उपाध्यक्षज्यू को अध्यक्षतामा मिति २०८३/०५/ २५गते बसेको स्थानीय तह मल व्यवस्थापन समितिको बैठकको निर्णयानुसार कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय, जनकपुरधामबाट प्राप्त भएको मल युरिया८८० बोरा तपसिलमा उल्लेखित डिलरहरुलाई निम्नानुसार परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ffd02e57-32de-444c-9804-94dae3e2490f.pdfPDF · 1 page · 893 KBOpen
Key details
- Organization
- Laxminiya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र vem :-0cG [oor et aaa मधेश प्रदेश, नेपाल चलानी नं. वनी श्री मल खाद्य डिलरहरु , मिति: २०८३/०५/२५ सबै वडाहरु | बिषय :-रसायनिक मलखाद्य कोटा नीर्धारण गरिएको सम्बन्धमा । उपरोक्त सम्बन्धमा कृषि सामग्री कम्पनी लि. ,जनकपुरधामको प .स. ०८३/०८४ ,च.न. ९६ मिति २०८३/०५/२२ को प्राप्त पत्रानुसार यस पालिकाको उपाध्यक्षज्यू को अध्यक्षतामा मिति २०८३/०५/ २५गते बसेको स्थानीय तह मल व्यवस्थापन समितिको बैठकको निर्णयानुसार कृषि सामाग्री कम्पनी लि. शाखा कार्यालय, जनकपुरधामबाट प्राप्त भएको मल युरिया८८० बोरा तपसिलमा उल्लेखित डिलरहरुलाई निम्नानुसार परिमाणमा कोटा निर्धारण गरिएको हुँदा सोही मात्रको अधिनमा रही आ-आफ्नो कोटा अनुसार मल खाद्य कृषि सामग्री कम्पनी लि. जनकपुरधामबाट ल्याई वडा कार्यालयको समन्वयमा आ-आफ्नो कार्यक्षेत्र भित्र विक्री वितरण गर्नु हुन अनुरोध छ प्रस्तुत् कोटाको वितरण कार्य समयमै सम्पन्न गरी बिल भरपाई कृषि शाखामा पेश गर्न यसैपत्र द्धारा जानकारी गराईन्छ । तपसिलः- सि.न. संस्थाको नाम [ठेगाना सम्पर्क नं. युरिया (बोरा) | नेहा कृषि सहकारी संस्था लि. ल. गा. पा१ | ९८१७६४६९३९ १२६बोरा २. महिला साना किसान कृषि सहकारी संस्था लि. ल.गा.पा२. | ९८००८०३४६९ १२६बोरा ३. शुभ लाभ बचत सहकारी संस्था लि. ल. गा. पा३् | ९८१९६९०००३ १२५बोरा ४. जानकी कृषि सहकारी संस्था लि. ल. गा. पा४ | ९८१५८६६८०८ १२५बोरा 4, डिहबार बाबा क्ररण संस्था बचत तथा सहकारी लि. ल. गा. पा५ | ९८०७८१६५३४ १२६ बोरा ६. प्रगति बचत तथा aT सहकारी संस्था लि. ल.गा.पा६ | ९८४४११०३२० १२६ बोरा ७. लक्ष्मीनियाँ माइ कृषि सहकारी संस्था लि. AMATO | ९८०१६७३५६३ १२६बोरा पुनश्च : सम्बन्धित मलखाद्य डिलरहरुलाई अनुरोध गरिन्छ कि कृषकहरुले पहिले wre गरेको मलखाद्यको विवरण (भरपाई) लाई ध्यानमा राखी मात्र नयाँ मलखाद्य वितरण प्रक्रिया अगाडि बढाउनुहोला ताकि दोहोरो वितरण नहोस । संगिता कुमारी झा जी ठाकुर ना. प्रा. स. प्रमुख प्रशासकीय अधिकृत बोद्यार्थ :- श्री भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम श्री कृषि सामग्री कम्पनी लि कार्यालय, जनकपुरधाम श्री कृषि ज्ञान केन्द्र, धनुषा श्री वडा कार्यालय सबै १-७ लक्ष्मीनियाँ गा. पा. आवश्यक समन्वय एवम सहजीकरणको लागि अनुरोध छ। श्री सूचना प्रविधि शाखा : Website र facebook मा upload Tg | टेलिफोन नं. : आर्थिक प्रशासन शाखा मो. ४८३४०२८८३८, जिन्सी शाखा मो. ४ट३४०८०११७ सूचना अधिकारी मो. ४८३४०२८८३४, एम्बुलेन्स मो. ४८३४०८०११४ वेव साइट : https//www.laxminiyamun.gov.np. इमेल : [email protected]