सामाजिक सुरक्षा भत्ता नवीकरण विवरण सम्बन्धमा
Summary
प्रस्तुत विषयमा यस लक्ष्मीनियाँ गाउँपालिकाद्वारा प्रदान गरिदै आईरहेको सामाजिक सुरक्षा भत्ता (तेस्रो) संशोधन नियमावली को नियम (९) बमोजिम असोज मसान्त भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरी सक्नुपर्ने व्यवस्था रहेकोले आर्थिक वर्ष २०5२/०५३ बाट आर्थिक वर्ष २०5३/०८४ मा भत्ता प्राप्त गर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 25056b8a-4206-4867-a873-05ab58f64999.pdfPDF · 15 pages · 13.6 MBOpen
Key details
- Organization
- Laxminiya Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लक्ष्मीनियाँ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय लक्ष्मीनियाँ बजार, धनुषा Z Bey eet, नेपाल feet शाखा) Email :[email protected] 4 eR Ra 2089 708/38 २०८३/०६/२१ सूचना) सूचना tl! बिषय : सामाजिक सुरक्षा भत्ता नवीकरण विवरण सम्बन्धमा । प्रस्तुत विषयमा यस लक्ष्मीनियाँ गाउँपालिकाद्वारा प्रदान गरिदै आईरहेको सामाजिक सुरक्षा भत्ता (तेस्रो) संशोधन नियमावली को नियम (९) बमोजिम असोज मसान्त भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरी सक्नुपर्ने व्यवस्था रहेकोले आर्थिक वर्ष २०5२/०५३ बाट आर्थिक वर्ष २०5३/०८४ मा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु हाल सम्म ९३ प्रतिशत मात्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भएको देखिन्छ । तहाँ वडाहरुमा बाँकी रहेको लाभग्राहीहरुले आ-आफना सामाजिक सुरक्षा भत्ता परिचयपत्र समयमै आफनो वडा कार्यालयमा गई नवीकरण गराउनु हुनको लागी यसै पत्र साथ पुन जानकारी गाईन्छ । साथै तोकिएको समयमा नवीकरण गर्न नआएको कारणबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेमा सोको जिम्मेवारी सम्बन्धित लाभग्राही स्वयंको हुनेछ । तपसिल वडा नं | जम्मा संख्या| नवीकरण | नवीकरण गर्नुपर्ने | नवीकरण भएको | नवीकरण गर्नुपर्ने | कैफियत १ भएको संख्या बाँकी संख्या प्रतिशत(%) बाँकी प्रतिशत(%) । १ | ८२७ ८०९ १८ ९८ २ रे ७४५ ७१२ 33 ९६ ४ ३ ८५४ ८२२ ३२ ९६ ४ ४ ८२२ ७९७ २५ ९७ ३ ५ ७६७ ७०१ । ६६ ९१ ९ ६ ६२७ ६०६ २१ ९७ ३ ७ | ७४२ ger | ७० । ९१ ९ जम्मा ५३९३ ५११९ २६५ ९५ % १ नामवली : सामाजिक सुरक्षा प्रणालीबाट प्राप्त नवीकरण गर्न बाँकी लाभग्राहीहरुको लागि यसै साथ प्रकाशन गरिएको छ । बोद्यार्थ : श्री वडा कार्यालय सबै-सूचना पार्टी र आ-आफनो वडा भित्र सूचना टाँस गरिदिनु होला सुदिप कुमार राउत मिथिलेश ठाकुर एम.आइ.एस. अपरेटर प्रमुख प्रशासकीय अधिकृत ८८/८८8८186 1:60187186 268८६90986 / LEQSBTOT86 | | ८८1६787086 2816289186 9६८1:६9086 LEOES8S78E) TLET 79086} TLETYZ9086 BEREBEI ।_ १८४८? E E E €0ZOTTE90BL0Z 899ST8TLO6L0Z COETOBOEOELOZ vSEETTO90080Z ५६92061106८02 9८६9092६01802 ६77८00८६01[802 LOETTTTTT6L02 8TvLO8Z90T 807 L£vS806T900802 ESTTTSOL08202 6€S806T900807 608700TE06L0Z €0LVOZTOT8Z07 TLS600TTT8Z07 1024 1२२ Ene Yh balls