आन्तरिक आय तर्फको जडिबुटि, कबाडी, वनजन्य बनस्पति र प्रचलित कानूनले निषेध गरे बाहेकका जीवजन्तुको प्वाँख, खुर, सिङ र छाला लगायतको शुल्क उठाउने ठेक्का बन्दोबस्त सम्बन्धी बोलपत्र रद्द गरिएको सम्बन्धी सूचना ।

Summary
बन्दोबस्त)सम्बन्धी कार्यविधि , २०७९ एवं फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित जडिबुटी कबाडी वनजन्य वनस्पती र प्रचलित कानुनले निषेध गरे बाहेकका जीवजन्तुको प्वाँख खुर सिङ्ग र छाला लगायतको आधारमा पहिलो पटक मिति २०८३।०४।२७ गते प्रथम पटक न्यूनतम बोलपत्र रकम रु ५…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d1aa6324-d88d-4a60-8ab1-5f2e84a2848d.jpgJPEG · 1275×1754 · 412 KBOpen
Key details
- Organization
- Phikkal Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
yy VA Y otto, VA फिक्कल गाउँपालिका वु OMS ae % me गाउँ कार्यपालिकाको कार्यालय “one ee | १.7 .1 खाङ्साङ्, सिन्धुली eee वागमती प्रदेश, नेपाल _ ( प्रकाशित मिति: २०८३/०७/१८ गते) स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा फिक्कल गाउँपालिकाको आन्तरिक आय संकलन( ठेक्का बन्दोबस्त)सम्बन्धी कार्यविधि , २०७९ एवं फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित जडिबुटी कबाडी वनजन्य वनस्पती र प्रचलित कानुनले निषेध गरे बाहेकका जीवजन्तुको प्वाँख खुर सिङ्ग र छाला लगायतको आधारमा पहिलो पटक मिति २०८३।०४।२७ गते प्रथम पटक न्यूनतम बोलपत्र रकम रु ५ लाख राखि सूचना निकालिएको सूचनाको म्याद भित्र कुनै पनि बोलपत्र दाताले बोलपत्र नपरी मिति २०८३ असोज १६ गतेको कार्यपालिकाको निर्णयबाट कसैको बोलपत्र नपरेको आधारमा ५ लाखबाट ३ लाख न्यूनतम बोलपत्र रकम तोकी दोस्रो पटक मिति २०८३।०६।२४ गते सूचना निकालिएकोमा उक्त दोस्रो पटक सूचना मिति २०८३।०७।१७ गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार रद्ध गरी साथै दोस्रो पटक सूचना बमोजिम पेश गर्ने निवेदककले दाखिला गरेको धरौटी रकम फिर्ता गर्ने निर्णय बमोजिम यो सूचना प्रकाशित गरिएको | सा ति तत र र रर रि फि डा | ठेक्का नं. । कामको विवरण Se SSE कन बवाल नत । | फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम । : | | उल्लेखित जडिबुटी कबाडी वनजन्य वनस्पती र प्रचलित कानुनले निषेध गरे | iL बाहेकका जीवजन्तुको प्वाँख खुर सिङ्ग र छाला लगायत सुरेश कुमार श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत