आन्तरिक आय तर्फको नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री शुल्क उठाउने ठेक्का बन्दोबस्त सम्बन्धी बोलपत्र रद्द गरिएको सम्बन्धी सूचना ।

Summary
स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा फिक्कल गाउँपालिकाको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त)सम्बन्धी कार्यविधि , २०७९ एवं फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित फिक्कल गाउँपालिका क्षेत्र भित्रका सुनकोशी नदी र सुनकोशी नदीमा मिसिने खोलाको स्वीकृत बिन्दुहरुबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 73a3e488-bf5c-447b-a0b1-01713c706980.jpgJPEG · 1275×1754 · 347 KBOpen
Key details
- Organization
- Phikkal Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
s > TE । फिक्कल गाउँपालिका त र Meg peg J ats गाउँ कार्यपालिकाको कार्यालय छे लिक (००5. 2 १० rm प्रश, cm, <> खाङ्साङ्, सिन्धुली २४७३ Lees वागमती प्रदेश, नेपाल ( प्रकाशित मिति: २०८३/०७/१८ गते) स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा फिक्कल गाउँपालिकाको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त)सम्बन्धी कार्यविधि , २०७९ एवं फिक्कल गाउँपालिकाको आर्थिक ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित फिक्कल गाउँपालिका क्षेत्र भित्रका सुनकोशी नदी र सुनकोशी नदीमा मिसिने खोलाको स्वीकृत बिन्दुहरुबाट निर्धारित मापदण्ड बमोजिम IEE प्रतिवेदनको आधारमा पहिलो पटक मिति २०5३।०५।०२ गते प्रथम पटक न्यूनतम बोलपत्र रकम रु ६५ लाख राखि सूचना निकालिएको सूचनाको म्याद भित्र कुनै पनि बोलपत्र दाताले बोलपत्र नपरी मिति २०८३ असोज १६ गतेको कार्यपालिकाको निर्णयबाट कसैको बोलपत्र नपरेको आधारमा ६५ लाखबाट ५० लाख न्यूनतम बोलपत्र रकम तोकी दोस्रो पटक मिति २०८३।०६।२५ गते सूचना निकालिएकोमा उक्त दोस्रो पटक सूचना मिति २०५३।०७। १७ गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार रद्ध गरी साथै दोस्रो पटक सूचना बमोजिम पेश गर्ने निवेदककले दाखिला गरेको धरौटी रकम फिर्ता गर्ने निर्णय बमोजिम यो सूचना प्रकाशित गरिएको छ । ठेक्का नं. कामको बिवरण । FRM/Sindhuli/NCB/IR/01/2083-084 आन्तरिक आय व्यवस्था (फिक्कल गाउँपालिका क्षेत्र भित्रका सुनकोशी नदी र सुनकोशी नदीमा मिसिने खोलाको तटिय क्षेत्र ढुङ्गा गिट्टी वालुवा उत्खनन तथा संकलन) | LEO शासकीय “अधिकृ सुरेश कुमार श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत