अपाङ्गता राेकथाम तथा पुन:स्थापना कार्यक्रमकाे मुलप्रवाहिकरण तथा दिगाेपना नीति, २०८३
Summary
नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिको, अधिकार. सम्वन्धी ऐन, २०७४, नियमावली, २०७७ तथा राष्ट्रिय नीति, २०८० लगायत संलग्न अनुसूची २ वमोजिमका संवैधानिक तथा कानुनी आघारहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेका छुन्। यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने दायित्व…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b2ad6a5e-4ca1-4181-a16c-f3c56d523065.pdfPDF · 11 pages · 3.5 MBOpen
Key details
- Organization
- Phedap Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको मुलप्रवाहिकरण तथा दिगोपना नीति, २०८३ १. पृष्ठभुमी यस फेदाप agate, rar रहेको अध्यावधिक विवरण अनुसार विवरण अनुसूची १ मा) रहेका छ्न् आउदछ | नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिको, अधिकार. सम्वन्धी ऐन, २०७४, नियमावली, २०७७ तथा राष्ट्रिय नीति, २०८० लगायत संलग्न अनुसूची २ वमोजिमका संवैधानिक तथा कानुनी आघारहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गरेका छुन्। यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने दायित्व संविधानको अनुसूची ८ वमोजिम स्थानीय तहमा रहेको छ । अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्ण | जीवनयापनको वातावरण सिर्जना गर्नुका साथै जन्मजात हुने अपाङ्गता न्यूनीकरण (रोकथाम) गर्न गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परीक्षणमार्फत जन्मदोषको पहिचान गर्नुका साथै शिशु जन्मेपश्चात् समयमै जोखिम पहिचान गरी उचित हस्तक्षेप तथा उपचार मार्फत अपाङ्गता हुनबाट जोगाउनु पनि त्यतिकै महत्त्वपूर्ण दायित्व हो। नुसार ३५९ जना अपाङ्गता भएका व्यक्तिहरू (वर्गिकृत जुन स्थानीय तहको कुल जनसङ्ख्या १११८७ को ३.११४ प्रतिशत हुन यसै सन्दर्भमा, यस स्थानीय तहले कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन नेपालसँगको त्रिपक्षीय साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक (सहकार्यमा अपाङ्गता रोकथाम तथा २. स्श,नीय नीतिको आवश्यकता यस्त स्थानीय तहले आफ्नो स्थापना काल देखिनै अपाङ्गताका क्षेत्रमा काम गर्दै आएकोमा आ.व. २०७५वर्ष देखि यस स्थानीय तहको नेतृत्वमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले जन्मजात तथा जन्मपश्चात हुने अपाङ्गताको रोकथाम, अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, पुनःस्थापना, आर्थिक सशक्तीकरण तथा समावेशी समाज निर्माणमा उल्लेखनीय योगदान पुन्याएको छ | साझेदार संस्थाको वहिर्गमन wand समेत अपाङ्गता भएका व्यक्तिहरूलाई ut सम्म पुगेर सेवा प्रवाहिकरण गरिने यस कार्यक्रमलाई स्थानीय तहको -नियमित तथा दिगो कार्यक्रमका रूपमा सञ्चालन गर्न वान्छनिय भएको हुदा, नेपालको संविधानको ORT २२८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६१ ले स्थानीय तहलाई प्रदान गरेको अधिकार र दायित्व बमोजिम यो निति तयार गरी लागु गरिएको हो । ३. नीतिको उद्देश्यहरू ० अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई स्थानीय तहको नियमित गर्ने; ५ नेपाल सरकार र प्रदेश सरकारले प्रत्यायोजन गरेका अधिकार पहुँच सुनिश्चित गर्ने; ० स्थानीय तहमा अपाङ्गताका oor सञ्चालन हुने सबै कार्यक्रमहरूलाई एकिकृत गरि सञ्चालन गर्ने; / क : कार्यक्रमको रूपमा संस्थागत र तथा सेवामा अपाङ्गता भएका व्यक्तिहरूको (8) CamScanner Joe ० अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, 2d समावेशी बिकासमा स्थानीय तहको नेतृत्व कायम राखी अपाङ्गता भएका व्यक्ति तथा परिवारका लागि सेवा सुविधा, उपलब्ध गराउने । ४. नितिका farce यो नीति निम्न सिद्धान्तहरूमा आधारित रहेको छ। 'क. अधिकारमूखी दृष्टिकोण र् समावेशीता: अपाइ्गता भएका व्यक्तिहरूलाई अधिकारवाहकका रूपमा स्वीकार गर्दै समान, न्यायपूर्ण र समावेशी पहुँच सुनिश्चित गरिने । ख, कोही पनि नछुटोस् (Leaving No One Behind) भन्ने मान्यता र समुदाय केन्द्रितताः बिकासका प्रक्रियामा कोही पनि पछि नपरोस् भन्ने दिगो बिकासको मूल्यलाई आत्मसात् गर्दै समुदायमा आघारित पुनःस्थापनाको अवधारणा अनुरूप परिवार र समुदायलाई सेवा प्रवाहको मुख्य आधार बनाइने । ग. हामी आफैँ गर्न सक्छौं भन्ने मान्यता, जवाफदेहिता र दिगो 'स्वामित्वः अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्ने राज्यको दायित्व अन्तर्गत कार्यक्रमको, नेतृत्व, कार्यान्वयन तथा उत्तरदाप्रित्व स्थानीय तहले स्वयं वहन गर्दै सेवा प्रवाहलाई दिगो, प्रभावकारी र उत्तरदायी बनाइनेछ | अपाङ्गता समावेशी सेवा तथा कार्यक्रमहरू स्थानीय तह, समुदाय तथा अपाङ्गता भएका व्यक्ति/ परिवारको उपलब्ध स्रोत, क्षमता र सहभागिताको अधिकतम उपयोगमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिनेछ | यसका लागि “हामी आफैं गर्न सक्छौं" भन्ने मान्यतालाई संस्थागत रूपमा आत्मसात् गरिनेछ। घ. बहुक्षेत्रीय समन्वयः अपाङ्गता अधिकारको सवाल बहुआयामिक विषय भएको हुँदा स्थानीय तहंका विभिन्न शाखाहरू, मातहतका संरचनाहरू तथा अपाब्गता भएका व्यक्तिहरूको संस्थाबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाईने । ङ, सहकार्य, समन्वय र सहअस्तित्वः अपाङ्गता समावेशी सेवा तथा कार्यक्रमहरू स्थानीय तह, समुदाय तथा अपाङ्गता भएका व्यक्ति/ परिवारको उपलब्ध स्रोत र क्षमताको अधिकतम उपयोगमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। स्थानीय तहले आफ्नो एकल अधिकार तथा दायित्व अन्तर्गतका कार्यहरू जिम्मेवारीपूर्वक सम्पादन गर्नुका साथै नेपालको संविधानले प्रतिपादन गरेको सहकार्य, समन्वय र सहअस्तित्वको मूल मर्म अनुरूप तीनै तहका सरकारबीच परस्पर सम्मान र् जिम्मेवारीमा आधारित साझेदारी कायम गरिनेछ। यसमार्फत स्थानीय स्वामित्व, जवाफदेहिता तथा संघीयता कार्यान्वयनको असल अभ्यासलाई थप सुदृढ गरिनेछ। ५. रणनिती तथा कार्यनिति क अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन निम्न रणनीति अवलम्बन गरिनेछ ।. मुख्य उद्देश्य संघ, प्रदेश र स्थानीय तहका सेवाहरूमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्ने। कार्यक्रमलाई नियमित प्रशासनिक संरचना, प्रणाली र बजेटसँग स्थायी रूपमा समायोजन गरी मुलप्रवाहिकरण गर्ने। क सेवामा पहुँच सुनिश्चितता |) संस्थागत समायोजन तथा, मुलप्रवाहिकरण Lf ग) मानव स्रोत व्यवस्थापन THT मानव स्रोतको व्यवस्थापन तथा परिचालन माफत] ' घरदैलो सेवा प्रवाह सुनिश्चित गर्ने। घ) अपाञ्गता भएका व्यक्तिहरूको अपाङ्गता भएका व्यक्तिहरूका समूह र संस्थालाई सशक्त र सक्रिय समुह ८ संस्थाको सुदृढीकरण | वनाउने । ङ) बजेट व्यवस्थापन तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि पर्याप्त वजेट परिचालन सुनिश्चित गदै बहुस्रोत साझेदारी waa गर्ने । च) अपाङ्गता समावेशी स्थानीय स्थानीय शासनका सबै पक्षमा अपाङ्गताको दृष्टिकोण मुख्य प्रवाहीकरण शासन गर्ने। छ) तथ्यांकमा आधारित योजना [अपाङ्गता भएका व्यक्तिहरूको अद्यावैधिक तथ्यांकको आधारमा योजना निर्माण निर्माण, स्रोत विनियोजन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने । माथि उल्लिखित रणनीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि देहायका Se कार्यनीतिहरू अवलम्वन गरिनेछ। क. सेवाको सुनिश्चितता आ. नेपाल सरकार र प्रदेश सरकारले उपलन्ध गराएका समान प्रकृतिका सेवाहरूमा दोहोरोपना नहुने गरी भएका व्यक्ति वा परिवारलाई सामाजिक सुरक्षाका सेवा सुविधाहरू (ae: स्वास्थ्य विमा, सामाजिक सुरक्षा भत्ता आदी) उपलब्ध गराइनेछ। यसका अतिरिक्त आवश्यकता अनुसार धप पूरक सेवाहरू (जस्तै सहायक सामग्री, उपचार सहयोग, पुनःस्थापना सेवा, सीप विकास तालिम आदि) समेत उपलब्ध गराइनेछ । ; ख. संस्थागत समायोजन तथा मुलप्रवाहिकरण अ. दिगोपना र संस्थागत व्यवस्था सुदृढीकरण: कार्यक्रमलाई cota तहको नियमित संरचना, प्रणाली र वजेटसँग आवद्ध गदै दीर्घकालीन रूपमा संस्थागत गरिने। " आ. नीति तथा कार्यक्रममा समावेशीकरण: अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको दिगोपनाका लागि प्रत्येक आर्थिक वर्ष स्थानीय तहको नीति तथा कार्यक्रममा कार्यक्रमको निरन्तरता बारे उल्लेख रतन कृयाकलापहरू अनिवार्य समावेश गरी महिला तथा बालबालिका शाखा वा आपाइ्ृता हेर्ने जिम्मेवार शाखा मार्फत वार्षिक योजना कार्यशाला गरि अपाइता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको योजना तयार गरिने; (8) CamScanner 222 १” ae Le , .१ अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धी : कृयाकलापहरू शिक्षा शाखाको वार्षिक योजनामा समावेश गरिने; ५ अपाङ्गता भएका व्यक्तिहरूको सहकारी तथा जिविकोपार्जन सम्बन्धी कृयाकलापहरू सहकारी शाखाको योजनामा समावेश गरिने। ० अन्य शाखाका वार्षिक कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्ति तथा परिबारलाई सगेत प्राथमिकिकरण गरी समावेश गरिने । ५ सबै शाखाको अपाङ्गता सम्बन्धि कार्यक्रमलाई एकिकृत गरि, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समग्र योजना तयार गरिने | दन « कार्यक्रमको समग्र योजना श्रावण मसान्त भित्रमा एकिकृत गरी अन्तरशाखा समन्वयमा कार्यान्वयनमा ल्याईनेछ । यसरी समग्र योजना तयार गर्दा वडा कार्यालयले अपाङ्गताका क्षेत्रमा समावेश गरेका कृयाकलापहरूलाई समेत समेटेर तयार गरिने | ई. सहभागिताको सुनिश्चितता: स्थानीय तहका विकास प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरू तथा सम्बन्धित संस्थाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने । 'ग. मानव स्रोत व्यवस्थापन तथा परिचालन: अपाङ्गता भएका व्यक्तिहरूलाई घरैदैलोमै सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक संख्यामा समुदायमा आधारित पुनःस्थापना सहजकर्ता तथा अपाङ्गता सहायता सहजकर्ताको दरवन्दी कायम गरी व्यवस्थापन गरिनेछ / निरन्तरता दिइनेछ सहजकर्ताहरूलाई नियमित तालिम, सुपरिवेक्षण र् उचित पारिश्रमिकको व्यवस्था गरिनेछ । यस्ता कार्मचारीहरू महिला तथा बालवालिका शाखा प्रमुख वा अपाङ्गता हेर्ने शाखा प्रमुखको मातहतमा रहनेछन् | यसरी कर्मचारी नियुक्त गर्दा अपाङ्गता भएका व्यक्तिहरू वा अपाब्गताका क्षेत्रमा कार्यानुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ। समुदायमा आघारित पुनःस्थापना सहजकर्ताको व्यवस्थापन गर्दा स्थानीय तहहरूमा उपलब्ध स्थायी कर्मचारी मध्येवाट उपर्युक्त कर्मचारी छनोट गरी सहजकर्ताको जिम्मेवारी दिइ कार्य गराउन पनि सकिनेछ । घ. अपाङ्गता भएका व्यक्तिहरूको समुह/संस्थाको सुदृढीकरण ७ प्रत्येक वडामा कम्तीमा एउटा मिलिजुली समूहको अस्तित्व सुनिश्चित गरिने । थप टोल स्तरिय नयाँ समूहहरू आवस्यक भएमा समुदायमा आधारित पुनःस्थापना सहजकर्ता मार्फत गठन सहजीकरण गरिने; ० अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरिय संस्था (ओ.पि.डी.) को सशक्तिकरण गरी स्थानीय समन्वय “समितिमा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिने । ० अपाङ्गता भएका व्यक्तिहरू वा मिलिजुली समुहहरूद्वारा स्थापना गरिएको/गरिने सहकारी संस्थाका लागि कानुनी सल्लाह, दर्ता सहयोग, सुरुवाती बीउ पुँजी प्रदान र व्यावसाय प्रवर्धन सहयोग उपलव्ध गर्नु(गराउनुका साथै नियमित रूपमा सम्वन्धित शाखा मार्फत नियमन गरिनेछ; ङ. अपाङ्गता समावेशी स्थानीय शासन: छ ० स्थानीय तहका सबै शाखाका वार्षिक कार्यक्रम र वजेट प्रस्ताव स्वीकृत गर्नुअघि अपाङ्गता समावेशिताको सुनश्चितता गर्ने । म ० स्थानीय तहका सवै नीति, योजना तथा वजेट तर्जुमा प्रक्रियामा अपाङ्गताको दृष्टिकोण (Disability Lens) अनिवार्य रूपमा समावेश गर्ने; अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका (8) CamScanner