Notice Park
Shuddhodhan Rural Municipality
Gen Info

मागमा आधारित पशुपंक्षी तथा मत्स्यपालन कार्यक्रम संचालन सम्बन्धी सूचना |

Deadline 15 Oct 2026The deadline has passed.
मागमा आधारित पशुपंक्षी तथा मत्स्यपालन कार्यक्रम संचालन सम्बन्धी सूचना |

Summary

यस शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय युवा- युवतीहरू लाई पशुपन्छी तथा मत्स्यपालन व्यवसायमा संलग्न गराई रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मागमा आधारित पशुपन्छी तथा मत्स्यपालन कार्यक्रम सञ्चालन गर्न इच्छुक गाउँपालिकाभित्रका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shuddhodhan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

atts op शुद्धोदन गाउँपालिका छः Ne Z Fs ~~ गाउँ कार्यपालिकाको कार्यालय ae : ५ ES J Be 23) मानपकडी, रुपन्देही 4 लुम्बिनी प्रदेश, नेपाल “see यि > 1 OBR LOGY ‘ च.नं. : aha मागमा आधारित पशुपन्छी तथा कार्यक्रम सञ्चालन सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१४ यस शुद्धोधन गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्थानीय युवा- युवतीहरू लाई पशुपन्छी तथा मत्स्यपालन व्यवसायमा संलग्न गराई रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मागमा आधारित पशुपन्छी तथा मत्स्यपालन कार्यक्रम सञ्चालन गर्न इच्छुक गाउँपालिकाभित्रका युवा- युवती, कृषक तथा उच्चयमीहरूबाट सुचना प्रकासित मिति ले १५ (पन्ध्र) दिन भित्र देहायबमोजिम आवेदन माग गरिएको छ। आवेदनका लागि आवश्यक कागजात १.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. किसान परिचयपत्र (किसान कार्ड) को प्रतिलिपि ३. प्रस्तावित व्यवसायको संक्षिप्त व्यावसायिक योजना ४. अन्य निकायवाट सोही प्रकृतिको अनुदान नलिएको स्वघोषणा दुरि “आर्थिक विकासमा प्रवर्धन: समृद्ध शुद्धोदन " ‘Wie:[email protected] फोन:-0७१-, ४२३०४०, ४२३०४१, ‘¥2 ROY WATATTT'shuddhodhsnmunrupandehi.gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report