Notice Park
Pokhara University
Others

पोखरा विश्वविद्यालय उपकुलपति कार्यालयको सूचना

Summary

मिति २०5३/६/१ गते पोखरा विश्वविद्यालय उप कुलपतिको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार पोखरा विश्वविद्यालको बिभिन्न संकायको डीन पदमा आवेदन दिने आवेदकहरुले पेस गरेको विश्वविद्यालयको रणनीतिक योजना कार्यन्वयन कार्ययोजनाको मूल्याङ्कन तपशिल बमोजिम ५० पुर्णाङ्क मानेर दुई जना विज्ञबाट स्वतन्त्र रूपमा हुने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pokhara University
Industry
Education
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

f Nan पोस्वरा fazafdeners i Sy = =9§POK HARA UNIVERSITY we Kaski, Nepal | ey चलानी a.:/Ref. No. \ a Git पोखरा विश्वविद्यालय उपकुलपति कार्यालयको सूचना (प्रकाशित मिति २०८३।०६।०४ गते) 00, मिति २०5३/६/१ गते पोखरा विश्वविद्यालय उप कुलपतिको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार पोखरा विश्वविद्यालको बिभिन्न संकायको डीन पदमा आवेदन दिने आवेदकहरुले पेस गरेको विश्वविद्यालयको रणनीतिक योजना कार्यन्वयन कार्ययोजनाको मूल्याङ्कन तपशिल बमोजिम ५० पुर्णाङ्क मानेर दुई जना विज्ञबाट स्वतन्त्र रूपमा हुने भएकाले आवेदकहरुले आफ्नो आवेदन र वैयक्तिक विवरण (बायोडाटा) कासाथ दुई थान विश्वविद्यालयको रणनीतिक योजना कार्यन्वयन कार्ययोजना पेस गर्न सूचना गरिन्छ । साथै रणनीतिक योजना कार्यन्वयन कार्ययोजनाको शिर्षक पेज बाहेक अन्य पेजमा आफ्नो पहिचान खुल्ने कुनै कुरा उल्लेख नगर्न सम्बन्धित सवैको जानकारीका लागि यो समेत सूचना गरिएको छ। तपशिल विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनामा समावेश गरिएका विषयहरुको AGU देहायबमोजिम रहेको छ - १. विद्यमान अवस्था तथा SWOT विश्लेषण - ८ २. रणनीतिक प्राथमिकता - १० ३. प्रमुख कार्यक्रम तथा क्रियाकलाप - १५ ४. कार्यान्वयन योजना तथा समयसीमा - १० ५. स्रोत, बजेट तथा अनुगमन - ७ P.O. Box: 427, Pokhara Metropolitan City-30, Khudi, Dhungepatan, Kaski, Nepal. E-mail:[email protected] URL: https://pu.edu.np, Tel.:+977-61-504046 ५

Like

0

Views

0

Comments

0

Share

0

Save

Report