कृषि कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना
Summary
कषि कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सचना ! मालागानी गाउँपालिकाको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन इच्छुक मालारानी गाउँपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशन मितिले १५ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9e04723f-8506-4bd5-b9d8-2b1a95423fba.pdfPDF · 1 page · 203 KBOpen
Key details
- Organization
- Malarani Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गाउँ क पन्न संख्या 00:70 रेम चलानी नम्बर : कषि कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सचना ! प्रथम पटक प्रकाशित मितिः 2003/08/34 मालागानी गाउँपालिकाको आ.व.२०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन इच्छुक मालारानी गाउँपालिका भित्रका कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशन मितिले १५ दिन (२०८३/०६/२९ गते) भित्र यस कार्यालयमा वा सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गर्नुहुन आब्हान गरिन्छ। साथै रीत नपुगी आएका वा म्याद नाघी प्राप्त निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ । तपसिल: सिँचाई पाइप खरिद॒ | ४,००,००० | ५० % अनुदान | ५०% अनुदानमा “प्राविधिक फिल्ड अनुगमन पश्चात (५०% लागत (चारलाख) पोलिथिन पाइप वितरण | आव्रश्यकताको आधारमा कार्यक्रममा साझेदारी) गरिने। सहभागी गराईनेछ | आलु खेती प्रर्वद्धन | ३,००,०१० | ५०% अनुदान | ५०% अनुदानमा - कृषक र फर्मको हकमा कम्तिमा १ (तीन लाख) आलुको बीउ वितरण. |रो. क्षेत्रफलमा आलु खेती गर्नुपर्ने | गरिने। - समूहको हकमा कम्तिमा १० रो, क्षेत्रफलमा आलु खेती गर्नुपर्ने । “सहकारीको हकमा कम्तिमा २० रो. आवश्यक कागजातहरुः १,प्रस्तावकको निवेदन। (पाइपको हकमा साईज र परिमाण, आलुको बीउको हकमा परिमाण) २,प्रस्ताव पेश गर्नेको नागरिकताको प्रतिलिपि। ३.दर्ता, स्थायी लेखा न., नविकरण र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि (फर्म/ कृषक समूह/सहकारी)। ४,सम्बन्धित वडाको सिफारिस पत्र ५,सिँचाईका लागि पाइप प्रयोग गरिने स्थानको १ प्रति रंगिन फोटो | ६,कार्यक्रम माग सम्बन्धी बैठकको निर्णयको प्रतिलिपि ।(कृषक समूह/सहकारी)। ७.जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिई कार्यक्रम संञ्चालन गर्नेको हकमा करार सम्झौता कम्तिमा ५ बर्षको। बोधार्थः Ke. 104 ** १.सूचना प्रविधि शाखा, सूचना सम्प्रेषण गरिदिनु हुन । gt २.वडा, कार्यालयहरु (सबै) 5 Pa... जी प्रशासकीय अघिकत “कृषि, पर्यटन र सहकारी समृद्ध मालारानी” ई-मेलः [email protected] / [email protected] वेवसाईट: -४/४/४/,19191111001.800.10