Notice Park
Bhimphedi Rural Municipality
Reports

मिति २०८३ बैशाख ०८ गते बसेको कार्यपालिका बैठकको निर्णयहरु ८२/८३

Summary

यस गाउँपालिकाको वडा नं.-६ भीमफेदी बजारमा निर्माणाधिन १५ शैयाको अस्पताल भवन निर्माणको लागि तोकिएको समय २०८१/११/१५ गते कार्य सम्पन्न गर्ने गरि निर्माण ब्यवसायी रविना/नव सिर्जनशिल जे.भी. (६१७८१७९२३) काठमाण्डौंसंग ठेक्का सम्झौता भएकोमा उल्लेखित मितिमा बजेट सुनिश्चितता लगायत भेरिएसन आदेश (४.0.) स्विकृति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimphedi Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

निर्णय नं.-१ यस गाउँपालिकाको वडा नं.-६ भीमफेदी बजारमा निर्माणाधिन १५ शैयाको अस्पताल भवन निर्माणको लागि तोकिएको समय २०८१/११/१५ गते कार्य सम्पन्न गर्ने गरि निर्माण ब्यवसायी रविना/नव सिर्जनशिल जे.भी. (६१७८१७९२३) काठमाण्डौंसंग ठेक्का सम्झौता भएकोमा उल्लेखित मितिमा बजेट सुनिश्चितता लगायत भेरिएसन आदेश (४.0.) स्विकृति नभई तोकिएको समयमा कार्य सम्पन्न नभएको हुँदा मिति २०८१/११/०९ गतेको कार्यपालिकाको बैठकबाट २०८३/०१/०८ गते कार्य सम्पन्न गर्ने गरि प्रथम पटक म्याद थप भएकोमा पुनःभेरिएसन आदेश (४.0.) स्विकृतिको लागि प्राविधिक कठिनाई भएकोले निर्माण कार्य समयमा सम्पन्न गर्न नसकेको हुँदा दोश्रो पटक आयोजनाको म्याद थप गरिपाउँ भनि २०८२/१२/०२ गते यस कार्यालयमा निर्माण ब्यवसायी रविना/नव सिर्जनशिल जे.भी. (६१७८१७९२३) काठमाडौंले यस कार्यालयमा निबेदन तथा आवश्यक कागजात पेश गरेकोमा कार्यालयका ईन्जिनियर मार्फत आवश्यक फिल्ड तथा प्राप्त कागजात अध्ययन पश्चात तयार भएको प्राविधिक प्रतिबेदन, स्विकृत टिप्पणी समेत अनुसार म्याद सकिने मिति 2053/04/05 गतेबाट थप १२ महिना (२०८४/०१/०७ गते) सम्म आयोजनाको म्याद थप गर्ने | निर्णय नं.-२ भीमफेदी गाउँपालिकाको आ.व.२०८२-०८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत Packaging and struction of supping Damki Damaar Dhuseni sadak भीमफेदी ५ अन्तर्गतको दमार सोलाभंज्यांग सडक स्तरीकरणको लागि सडकको तल्लो पट्टि थप रेटेनिङ्ग वाल निर्माण गर्न चालु आ.व.को स्वीकृत कार्यक्रममा उल्लेख भएको “ विविध पूर्वाधार vara सार्वजनिक निर्माण “ शीर्षक अन्तरगत आन्तरिक स्रोत नगद तर्फबाट प्राविधिकले तयार पारेको लागत अनुमान वमोजिम रु.४४८९०६/६०अक्षेरुपि चारलाख अडचालिस हजार नौ सय छ रुपैया असि पैसा खर्च गर्न स्रोत सूनिश्चितता गर्ने । निर्णय नं.-३ यस गाउँपालिकाको आ.व.२०८२/०८३ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमहरुको शीर्षक परिपवर्तको लागि वडा कार्यालयहरुबाट प्राप्त सिफारिस समेतको आधारमा योजना कार्यक्रमहरुलाई संलग्न विवरण बमोजिम शिर्षक परिवर्तन गर्ने। निर्णय नं.-४ कार्यालयको नाममा रहेको ना.१.ब.३५८२ को मोटरसाईकल आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली २०७६ को दफा ४६ बमोजिम मिनाहा गरी लगत कट्टाको लागि यातायात व्यवस्था कार्यालयमा लेखि पठाउने तथा गाउँपालिका अध्यक्ष श्री हिदम लामाज्यूको जिम्मामा रहेको ल्यापटप थान १ मिनाहा गरि कार्यालयको अभिलेख बाट लगत कट्टा गर्न कार्यालयलाई निर्देशन दिने । मिनाहा सम्बन्धि निर्णयहरु आगामी गाउँसभामा पेश गरि अनुमोदन गराउने । निर्णय नं.-५ यस कार्यालयको "आकस्मिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनको लागि तयार पारिएको कार्यविधि,२०७९" मा भएको व्यवस्थालाई तपसिल वमोजिम संसोधन गर्ने । तपसिल संशोधन संशोधन दफा/उपदफा मौजुदा व्यवस्था संशोधन प्रस्तावित बेहोरा गर्नुपर्ने कारण १३(१) दफा १२ को उपदफा ३ अनुसार दफा १२ को उपदफा ३ अनुसार £ आकस्मिक स्वास्थ्य सेवा प्रदान | आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नको i गर्नको लागि खटिएका | लागि खटिएका चिकित्सक,स्वास्थ्यकर्मी & चिकित्सक,स्वास्थ्यकर्मी तथा | तथा कर्मचारीहरुलाई कार्य गरेको प्रत्येक रि कर्मचारीहरुलाई कार्य गरेको प्रत्येक | कार्यदेनको तपसिल बमोजिमको रकम € कार्यदनको तपसिल बमोजिमको । प्रोत्साहन स्वरुपम मासिक तलबभत्तासँगै ॥3 _ रकम प्रोत्साहन स्वरुपम मासिक उपलब्ध गराइनेछ | द a तलबभत्तासँगै उपलब्ध गराइनेछ । | क) चिकित्सक रु. 94,0001 तू दै क) चिकित्सक रु. ८००। ख) पारामेडिक्स रु. Goo! | m & ख) पारामेडिक्स रु. ५००। ग) नर्सिङ रु. woo, | oO F ग) नर्सिङ रु. Yoo! घ) कर्मचारी रु. ३००। | & २ घ) कर्मचारी रु. २००। उक्त रकम स्वीकृत वार्षिक कार्यक्रममा 2 ॥ नै उल्लेख भई आएकोले चालु आ.व. को ् Md श्रावण महिनादेखि नै भुक्तानी दिने । टु ॥ प्रि छि निर्णय नं.-६ राष्ट्रिय गौरव एवम्‌ रणनीतिक महत्वको उच्च प्राथमिकता प्राप्त आयोजना काठमाणडौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजनामा प्रयोग गर्ने निर्माण व्यवसायी CREGC-COVEC JV लाई नदिजन्य पदार्थ उपलब्ध गराउने सम्बन्धमा | १. राष्ट्रिय गौरव एवम्‌ रणनीतिक महत्वको उच्च प्राथमिकता प्राप्त आयोजना काठमाणडौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजनाको मिति २०८२/१२/२६ को निवेदन पत्रमा निम्न उल्लेखित व्यहोराको पत्र प्राप्त भएको, आयोजना) को यस भीमफेदी गाउँपालिकामा प्राप्त पत्रको व्यहोरामा मिति २०८२/१२/२६, प.सं.१५८५४/११/०८२/८३/१२९ (काठमाणडौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक प्याकेज नं. KTFT/ICB/WORKS/TUNNEL/080/081/10 अन्तर्गतको निर्माण व्यवसायी CREGC-COVEC JV लाई सडक निर्माण कार्यको लागि २१००० घ.मी. (७४०८८० घनफिट) नदीजन्य पदार्थ आवश्यक परेको हुँदा उल्लेखित निर्माण व्यवसायीले »त्यस गाउँपालिकाको जिम्मेवारी इलाकाबाट व्यवस्थापन गर्ने योजना गरेकोले राष्ट्रिय गौरवको यस आयोजना निर्माण कार्यलाई

Like

0

Views

0

Comments

0

Share

0

Save

Report