Notice Park
Bhimphedi Rural Municipality
Gen Info

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि हुन आवेदन दिने सम्बन्धी सूचना।।।

Deadline 2 Nov 2026The deadline has passed.
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि हुन आवेदन दिने सम्बन्धी सूचना।।।

Summary

प्रस्तुत विषयमा यस भीमफेदी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिका भित्र स्थायौ बसोबास गर्ने अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम सञ्चालन हुन गईरहेको हुदाँ योजनामा सहभागि हुन ईच्छुक व्यक्तिले सम्बन्धित वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimphedi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@bhimphedimun. go Ss) भीमफेदी गाउँपालिका 2 sind चा : www.bhimphedimun.wov.np गाउँ ernest कार्यालय rina |): मकवानप पत्र संख्या:२०८३/०८४ कप १ धकार 7 es > चलानी नं: en बक HIT; २०८३/०६/२७ सा न 0 0 प्रथम पटक सूचना प्रकाशन मितिः 2043/08/29 अनौपचारिक क्षेत्रका -उनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि हुन आवेदन दिने सम्वन्धी सूचना । सामाजिक सुरक्षा योजनामा सहभागि हन आवेदन दिने सम्बन्धी सचना | प्रस्तुत विषयमा यस भीमफेदी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिका भित्र स्थायौ बसोबास गर्ने अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम सञ्चालन हुन गईरहेको हुदाँ योजनामा सहभागि हुन ईच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित मिति २०८३ कार्तिक १७ गते भित्र आवेदन दर्ता गर्न हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | साथै रित नपुगेका वा म्याद नाघी प्राप्न भएका निवेदन योजनामा छनौटको लागि अमान्य हुने व्यहोरा समेत जानकारी गराईन्छ | निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु: १.सम्पर्क नम्बर सहितको हस्तलिखित निवेदन, २,नेपाली नागरिकताको प्रतिलिपि, ३.पासपोर्ट साईजको फोटो- २ प्रति, ४,सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनी गरेको सिफारिसपत्र, ५,मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, ६,चेकको प्रतिलिपि, ७,अनौपचारिक क्षेत्रमा कार्यरत छु भन्ने स्वघोषणा पत्र योजनामा सहभागि हन परा गर्नपर्ने आवश्यक जनामा सहभागि हन पुरा गर्नुपर्ने आवश्यक मापदण्डहरु क) वडाबाट प्राप्त निवेदन पालिकाको छनौट समितिले आवश्यक रुजु गरी सूचिकृत श्रमिकको अन्तिम नामावलि प्रकाशन गरिनेछ। ख) अन्तिम नामावलिमा सूचिकृत श्रमिक यस चालु आर्थिक वर्ष २०८३/०८४ का लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको योगदानकर्ता सूचिमा सूचिकृत रहनेछन्‌ | ग) यस योजनामा सहभागी भए पश्चात योगदानकर्ताले अनिवार्य मासिक रुपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ घ) अनौपचारिक क्षेत्रका श्रमिकको तर्फबाट नेपाल सरकारले तोकेको न्युनतम आधारभुत पारिश्रमिक (रु.१२१७०/-) को ११% रकम रु. १३३८.७०/. र गाउँपालिकाको तर्फबाट ९.३७% रकम रु. ११४०.३३/- थप गरी कुल २०.३७% (रु. २४७९.०३/-) मासिक रुपमा सामाजिक: सुरक्षा कोषमा जम्मा गरिनेछ। ङ) अनौपचारिक क्षेत्रका सूचिकृत श्रमिकको तर्फबाट गाउँपालिकाको खातामा जम्मा भएको रकमको विवरणको आधारमा गाउँपालिकाबाट नेपाल सरकारको औद्योगिक क्षेत्रका लागि तोकेको न्युनतम आधारभूत पारिश्रमिकको ९.३७१ (रु.११४०.३३/-) बराबरको रकम थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ ale च) एक घर परिवारको एक जनाले मात्रै आवेदन दिन पाउने छ। aera ; rac प्रमुख प्रशासकीय अधिकृत " प्राकृतिक स्रोत, कृषि, पर्यटन र पूर्वाधार; सुखी र समृद्ध भीमफेदी निर्माणको आधार"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report