रैथाने बाली कोदो खेती प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी सूचना।।।

Summary
प्रस्तुत विषयमा भीमफेदी गाउँपालिकाको आ.व. २०5३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार रैथाने वाली खेती प्रोत्साहनको लागि नगद अनुदान कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको हुँदा यस गाउँपालिकामा स्थायी ठेगाना भएका ईच्छुक कृषक/कृषि फर्महरुलाई कार्यक्रममा सहभागिताको लागि यो सूचना प्रकाशित भएको ३० औं दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ac80f340-f5de-4c49-ae30-d54e74068eeb.jpgJPEG · 661×910 · 85 KBOpen
Key details
- Organization
- Bhimphedi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& ०५७-४१००६६ भीमफेदी x 2: डट; [email protected] [२ ७ ©: bhimphedi,[email protected] गाउँ कार्यपालिकँ फर्क काय य «= “००७-०१०१6017100.80५.109 जन भीमफेद्ैः at खागमती प्रदेश. नेपाल eg आकी पत्र संख्या : २०८३।०८४ चलानी नं. मरि सँख्या : २०८२।०८४ WeAA. tng A PAR २०८३/०४२७_ eer मितिः २०८३/०४/२७ Es ——— रैथाने वाली खेती प्रोत्साहनको लागि नगद अनुदान कार्यक्रम सम्बन्धी सूचना प्रस्तुत विषयमा भीमफेदी गाउँपालिकाको आ.व. २०5३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार रैथाने वाली खेती प्रोत्साहनको लागि नगद अनुदान कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको हुँदा यस गाउँपालिकामा स्थायी ठेगाना भएका ईच्छुक कृषक/कृषि फर्महरुलाई कार्यक्रममा सहभागिताको लागि यो सूचना प्रकाशित भएको ३० औं दिन अर्थात मिति २०८३/०५/२५ गते कार्यालय समय भित्र आइपुग्ने गरी तोकिएको निवेदनको ढाँचा बमोजिम आवश्यक कागजात सहित यस कार्यालयको कृषि विकास शाखामा a) सम्बन्धित बडा कार्यालयमा आवेदन दर्ता गर्नुहुन सूचित गरिन्छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त भएका निवेदनहरु रैथाने वाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रममा छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराईन्छ। ea) कार्यक्रमको नाम | कार्यक्षेत्र TT sen SEA aol अनुदान रकम | कैफियत | भीमफेदी गाउँपालिकाको आय. | ar ir |e |) Ease | खेती भीमफेदी कोदो खेती गरिएको २०८०/०८१ को कृषि | कोदो खेती क ७ प्रति रोपनी बा a क १. | प्रोत्साहनको लागि नगद | गाउँपालिका pas क्षेत्रफल २ रोपनी वासो कार्यक्रम संचालन सम्बन्धी गरेको | | अनुदान कार्यक्रम (सबै वडाहरु) | भन्दा बढी हुनु पर्ने निर्देशिका-२०८० wer | गा | हकमा | I अमोजिम | कागजातहरु: निवेदन साथ gr गर्नुपर्ने आ आवश्यक व y, १. निबदेन/निबेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, २. बडा कार्यालयको सिफारिस, 3. निजी फर्म दर्ता गरी कृषि व्यवसाय गरेको हकमा दर्ता प्रमाणपत्र, नविकरण. कर चुक्ता, स्थायी लेखा नं प्रमाण पत्रको प्रतिलिपि, ४. जग्गा धनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, ५. अन्य जग्गा ध्रनीको जग्गामा खेति गरिएको भए जग्गा घनी संगको सम्झौता/मञ्गरिनामा कार्यालयको प्रमाणित प्रतिलिपि साथै जग्गा धनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र जग्गा धनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतक वा वैदेशिक रोजगारमा रहेको व्यक्तिको नाममा रहेको जग्गाको हकमा चलनचल्तिमा रहेको सरकारी कागजात, नाता खुल्ने प्रमाणित प्रतिलिपि अथवा वडाको सिफरिस, ६. चालु बैंक' खाताको प्रमाणित प्रतिलिपि, ७. आफूले खेती गरेको जग्गामा रोपिएको कोदोको विवरण( क्षेत्रफल, लागतको विवरण।, खेतीको premade रो खर | यप जानकारीका लागी: Bauder — कुषि विकास शाखाः Soh ९८६५५००५९६. ९८६८९२७१२६.९७४२९६४९४१ चेतनाथ न्यौपाने बोधार्थः- | (प्रमुख प्ररासकीट्पिकलो श्री सुचना प्रविधि शाखा - वेबसाईटमा राखिदिनुहुन । चत की HEE थ्री wit gr कार्यालय - सूचना टाँस गरी आवेदन संकलन गरिदिनुहुन । परनुख HO दि श्री वडा प्राविधकहरु - आवश्यक समन्वय गरिदिनुहुन । हं _ 1 ही िजाििमसमाममलमममममासमासधआममाममाधारललबलभवआलमममालमबममममममन1010101101010_._ " प्राकृतिक ata, कृषि, पर्यटन र पूर्वाधार: सुखी र समृद्ध भौमफेदी निर्माणको आधार"