लोक सेवा आयोग, सुर्खेत कार्यालयको वि.नं. १४८५८/०८२-८३ (अपाङ्ग), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), रेञ्जर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
Summary
रेञ्जर पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरू मध्ये लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय वमोजिम योग्यताक्रम कायम हुन आएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 48eb7cf2-65c5-49d3-aa33-0381d2370c4e.pdfPDF · 1 page · 529 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 लोक सेवा आयोग oO सुर्खेत कार्यालय SZ (प्रशासन, अन्तर्वार्ता तथा सिफारिस शाखा) वीरेन्द्रनगर, सुर्खेत सिफारिस सम्बन्धी सूचना सूचना नं. ६३८/०८३-८४, मिति- 2053/00/93 गते यस कार्यालयको वि.नं. १४८५८/०८२-८३ (अपाङ्ग), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प. अनं.प्रथम श्रेणी (प्राविधिक), रेञ्जर पद संख्या १ (एक) का लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरू मध्ये लिखित परीक्षा र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय वमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि निम्न कार्यालयहरूमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१३ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सिफारिस योग्यताक्रम: ति माष्टर ति उम्मेदवारको नाम थर, बाबु/आमा बाजेको सिफारिस भएको a. नं. रोल नं. आई.डी. ठेगाना 'को नाम नाम कार्यालय शे-फोक्सुण्डो राष्ट्रिय _, सौरभ खत्री, जनक/ निकञ्ज कार्यालय 1 । १०२२८८४० | ६५००१२ क्षेत्रबहादुर pos कार्यालय, सूर्यविनायक-१०, भक्तपुर मन्जु Sys डोल्पा बैकल्पिक योग्यताक्रम: ति माष्टर _ उम्मेदवारको नाम थर, यो.क्र. नं. रोल नं. is बाबु/आमाको नाम बाजेको नाम आई.डी. ठेगाना _, | भोलाके.सी., शेरबहादुर/ | १ | १०२९९४२० | ६५०००७ 4 कुशल बागचार-१, सल्यान लक्ष्मी ~ नोटः- १. सिफारिस भएका उम्मेदवारलाई सिफारिस पत्र मिति २०८३/०७/१६ गते बिहान १०:०० बजे दिइनेछ। २. यस विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारले प्राप्त गरेको कुल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पछि अर्को ७ (सात) दिन सम्म आयोगको वेवसाइट www.psc.gov.np/advertise/advertiseluser बाट हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ। (सरस्वती सापकोटा) (निमा कुमारी घिताल) (शिव प्रसाद चौधरी) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव फोन नं. ०८३-५२०१०६, ५२१८०३, website: www.psc.gov.np, Email: [email protected]