Notice Park
Sabaila Municipality
Result

फार्मेसी सहायक पदको लिखित परीक्षा नतिजा प्रकाशन एवम् अन्तर्वार्ता सम्बन्धी सूचना ।

Summary

यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा बिहान ११:३० बजेवाट सञ्चालन भएको वि.नं ०६-२०८३ । 0८४, फार्मेसी सहायक पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या १८ जना मध्ये…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sabaila Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ सबैला नगरपालिका नगर कार्यपालिकाको कार्यालय oh । रवदाछवद॥ सबैला, धनुषा aa: मधेशैँ प्रदेश, नेपाल E-mail : sabailamun@ gmail.com fafa: २०८३।०६।१६ लिखित परीक्षाको नतिजा प्रकाशन एवम अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना एवम्‌ अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना यस कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्तिका लागि मिति २०८३।०६।१६ गते श्री राम प्रसाद मा वि सबैला परीक्षा केन्द्रमा बिहान ११:३० बजेवाट सञ्चालन भएको वि.नं ०६-२०८३ । 0८४, फार्मेसी सहायक पदको माग पद सङ्ख्या १ (एक) का लागि लिखित परीक्षामा सहभागी उम्मेदवार संख्या १८ जना मध्ये देहायका उम्मेदवारहरु उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८३।०६।१६ को निर्णयानुसार नेपाली वर्णानक्रमानसार देहाय अनुसार नतिजा प्रकाशन गरिएको छ। साथै उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता तपसिलको मिति,समय र स्थानमा सञ्चालन हुने बेहोरा समेत यसै सूचनाद्धारा सम्वन्धित सवैमा जानकारी गराइन्छ देहायः क्रस (tad नाम,थर बुवाको नाम ठेगाना Z| बा | । १८ अस्मित यादव दिनेश कुमार यादब औरही- ३,धनुषा र १४ घिरज का | | सखी चन्द दास तत्मा लक्ष्मीनिया-६, धनुषा Rt दद रुपेश कुमार दास जमुना दास नगराईन-६,धनुषा अन्तर्वार्ता सञ्चालन हुने मितिः २०८३ । ०६ । १९ गते सोमवार समयः दिउँसो ११ बजे स्थान: सवैला नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.