Notice Park
Jhimruk Rural Municipality
Others

झिमरुक गाउँकार्यपालिकाको आ.व. २०८३/०८४ को दोस्रो बैठकका निर्णयहरु २०८३/०८४ 09/16/2026 - 12:18 झिमरुक गाउँकार्यपालिकाको दोस्रो बैठकका निर्णयहरु

Deadline 24 Sept 2026The deadline has passed.

Summary

झिमरुक गाउँ कार्यपालिकाको बैठक झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षता र देहायको उपस्थितिमा बसी निम्न बमोजिमको प्रस्ताव माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो । हस्ताक्षर जाम, थर पद ठेगाना कार्यपालिका हि पित बहादुर महतरा क्षेत्री गा.पा. अध्यक्ष झि.गा.पा.-३…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jhimruk Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व.२०८३%८४ बैठकः गाउँ कार्यपालिका अध्यक्षता : गाउँपालिका अध्यक्ष पित बहादर महतरा क्षेत्री ic क बैठक संख्या:२/२०८३/०८४ मिति : २०८३/०५/२४ स्थानः झि.गा.पा. सभाहल समय : दिनको: १:०० बजे झिमरुक गाउँ कार्यपालिकाको बैठक झिमरुक गाउँपालिकाका अध्यक्ष श्री पित बहादुर महतरा क्षेत्रीज्यूको अध्यक्षता र देहायको उपस्थितिमा बसी निम्न बमोजिमको प्रस्ताव माथि छलफल गरी देहाय बमोजिमको निर्णय गरियो । we उपस्थिति हस्ताक्षर जाम, थर पद ठेगाना कार्यपालिका हि पित बहादुर महतरा क्षेत्री गा.पा. अध्यक्ष झि.गा.पा.-३ अध्यक्ष गा.पा. उपाध्यक्ष झिगा.पा.-३ सदस्य खनाल वडा अध्यक्ष झि.गा.पा.-१ सदस्य Ee प्रसाद पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-२ सदस्य ८ aE wt वडा अध्यक्ष झि.गा.पा.-३ सदस्य सिताराम पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-४ सदस्य & पोख्रेल वडा अध्यक्ष झि.गा.पा.-५ सदस्य बहादुर पुन वडा अध्यक्ष झि.गा.पा.-६ सदस्य कृष्ण बहादुर जि.सी, वडा अध्यक्ष झि.गा.पा.-७ सदस्य तुलस बहादुर बस्नेत वडा अध्यक्ष झि.गा.पा.-८ सदस्य संगिता परियार द्‌, महिला वडा सदस्य झि.गा.पा.-८ सदस्य GE बि.क. द्‌, महिला वडा सदस्य झि.गा.पा.-४ सदस्य महिला वडा सदस्य झि.गा.पा.-४ सदस्य pos थापा (एम.सी.) महिला वडा सदस्य झि.गा.पा.-३ सदस्य ॥ v7 'चोप बहादुर अल्पसख्यक सदस्य झि.गा.पा.-१ सदस्य | हरी युनार अल्पसख्यक सदस्य झि.गा.पा.-४ सदस्य aear सेजुवाल प्रमुख प्रशासकीय अधिकृत झि.गा.पा. सचिव अन्य उपस्थिति/आमन्तरित हरि प्रसाद पोखेल प्रशासन शाखा प्रमुख (प्रशासकीय अधिकृत ) ah // अरविन्द महत आर्थिक प्रशासन शाखा प्रमुख Ly , दामोदर उपाध्या का.स. Cc CamScanner प्रस्ताव नं. १ शोक प्रस्ताव पारित सम्वन्धमा | निर्णय न १ प्रस्ताव नं.१ माथि गत २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा त्रिशूली नदी क्षेत्रमा हिमपहिरोका कारण आएको अभूतपूर्व र विनाशकारी बाढीमा परी ज्यान गुमाउने १,३५० भन्दा बढी नेपाली तथा विदेशी नागरिकहरूप्रति यो बैठक गहिरो दुःख व्यक्त गर्दछ। प्राकृतिक विपत्तिको यस दुखद घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूक। आत्माको चीर शान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न बैठकमा उपस्थित सबै सदस्यहरूद्वारा १ मिनेट 'मौन धारण गरी यो शोक प्रस्ताव सर्वसम्मतिले पारित गरियो। साथै, बाढीमा परी अझै बेपत्ता रहेका हजारौ नागरिकहरूको शीघ्र खोजी तथा उद्धारका लागि र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्ने निर्णय गरियो। प्रस्ताव नं. २ गत बैठकको समिक्षा सम्वन्धमा । निर्णय नं २ प्रस्ताव नं. २ माथि छलफल गर्दा झिमरुक गाउँ कार्यपालिकाको मिति २०८३/०४/२७ गते बसेको आ.व.२०८३/८४ को पहिलो बैठकबाट प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (समपुरक अनुदान), संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम - (समपुरक अनुदान), प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (विशेष अनुदान), संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम (विशेष अनुदान) अन्तर्गतका विभिन्न योजनाहरुको ठेक्का निकाल्ने निर्णय गरिएकोमा ठेक्का निकाल्ने कार्य प्रक्रियामा रहेको र नदीजन्य पदार्थको ठेक्का सूचना निकाल्ने निर्णय अनुसार २ वटा मात्र ठेक्का लागेको र अन्य प्रक्रियामा रहेको, १२ मई नाटक काठमाडौंको प्रदर्शनको लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय अनुसार सहयोग रकम उपलव्ध गराउने 7 प्रक्रियामा रहेको, चालु आ.व.२०८३/८४ का आयोजनाहरुको कार्यान्वयन प्रक्रिया र निर्माण कार्य सुरु गर्ने निर्णय अनुसार : प्रक्रिया सुरु भई हालसम्म १ वटा योजनामात्र सम्झौता भएको, झिमरुक गाउँपालिका कृषि विपद्‌ कोष सञ्चालन कार्यविधि, २०७७ पहिलो संशोधन स्वीकृत भएकोमा सोही वमोजिम कार्यान्वयनको चरणमा रहेको, रुम्घास दिहाल्ना खानेपानी आयोजनाको म्याद थप गर्ने निर्णय अनुसार म्यादथप गरिएको, विद्युतिय सामाग्री (कम्प्युटर ल्यापटप तथा सूचना प्रविधि उपकरण) र सवारी साधन प्रयोग, संरक्षण तथा व्यवस्थापन सम्बन्धी आचारसंहिता, २०८३ पारित गरिएकोमा कार्यान्वयनको : चरणमा रहेको, बुहक्षेत्रीय विकास समन्वय समिति गठन तथा सञ्चालन कार्याविधि,२०८३ पारित गरिएकोमा सोसँग सम्बन्धित गतिविधिहरु कार्यान्वयनको प्रक्रियामा रहेको, गाउँपालिकाको नाममा रहेको व्याक हो लोडर र ४ पाङ्ग्रे सवारी साधन मर्मतको खर्च भुक्तानी गर्ने निर्णय गरिएकोमा भुक्तानीको प्रक्रियामा रहेको, प्राइभेट फर्म नवीकरण गर्ने निर्णय अनुसार नवीकरणको कार्य निरन्तर अगाडि बढेको, मच्छी सौतामारे पुर्कोट गुल्मी सडकको विषयमा सघन सहरी तथा भवन निर्माण - आयोजना कार्यालय, दाङ्गलाई पत्र लेखी पठाउने निर्णय अनुसार पत्र पठाईएको,ज्यालादारीमा सुपरभाईजर राख्ने सम्बन्धी कार्य : प्रक्रियामा रहेको लगायतका विषयमा समिक्षा गरियो । प्रस्ताव नं २ प्रधानमन्त्री दैवी प्रकोप vere सहयोग रकम जम्मा गर्ने सम्बन्धमा । 2 निर्णय नं. २ प्रस्ताव नं २ माथि छलफल गर्दा गत २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा त्रिशूली नदीमा आएको बाढी हि र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यस गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक कर्मचारी, स्थानीय सेवाका कर्मचारीहरु पारिश्रमिकबाट रकम कट्टा गरी सहयोग स्वरूप रु १० लाख रकम जम्मा गर्ने निर्णय गरियो। - प्रस्ताव नं. ४ क्याम्पस अनुदानको लागि मापदण्ड बनाउने सम्बन्धमा । निर्णणनं४ = प्रस्ताव ty माथि छलफल गर्दा झिमरुक गाउँपालिका क्षेत्रभित्र रहेको एकमात्र क्याम्पस गौमुखी वहुमुखी क्याम्पसलाई = गाउँपालिकाबाट उपलब्ध गराउने अनुदानको लागि मापदण्ड/ कार्यविधि आवश्यक रहेकोले आवश्यक गृहकार्य गरी मापदण्ड/ कार्विधिको मस्यौदा तयार गरी १५ दिनभित्र पेस गर्न झिमरुक गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मा दिने सर्वसम्मत निर्णय गरियो । ly ना पाए दु : bf CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report