Notice Park
Besishahar Municipality
Others

५० प्रतिशतमा अनुदानमा हाते ट्यक्टर वितरण सम्बन्धी सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.
५० प्रतिशतमा अनुदानमा हाते ट्यक्टर वितरण सम्बन्धी सूचना ।

Summary

बेसीशहर नगरपालिका कृषि विकास्‌ शुखाको आ.व. २०८३%८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत कृषि यान्त्रीकैरण र कृषि प्रवर्द्धन कार्यक्रम तर्फको कृषिमा यान्त्रिकरेण मार्फत लागत न्युनिकरण गर्नका लागि ५० प्रतिशत अनुदानका हाते ट्याक्टर बितरण कार्यक्रम रहेकोले बेसीशहर नगरपालिका भित्रका इच्छुक कृषक/कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Besishahar Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

AE बेसीशहर नगरपालिका नि aR Rp, pee te ~ >i नगर कार्यपालिकाको कार्यालय Bae ४ > ex. शहर, लमजुङ डलर “जक 6 3 a GER ०७३ गण्डकी प्रदेश, नेपाल — फर नसकी मितिः २०८३/०५/०१ प. स. : २०८३/८४ , बेशी निक ee नेपाल संवत्‌ ११४६ गुंलाथ्व पञ्चमी (५) च. न. : हौ गण्डकी प्रदेश, नक निरिह ५० प्रतिशत अनुदान याक्टर (Mini Tiller) सूचना प्रथम पटक प्रकाशित मितिः 2053/0K%/09 गते बेसीशहर नगरपालिका कृषि विकास्‌ शुखाको आ.व. २०८३%८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत कृषि यान्त्रीकैरण र कृषि प्रवर्द्धन कार्यक्रम तर्फको कृषिमा यान्त्रिकरेण मार्फत लागत न्युनिकरण गर्नका लागि ५० प्रतिशत अनुदानका हाते ट्याक्टर बितरण कार्यक्रम रहेकोले बेसीशहर नगरपालिका भित्रका इच्छुक कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारीहरुले यो सूचना प्रकाशन भएको मितिले ३० दिन (२०८३/०५/३० गते) भित्र यस कार्यालयको कृषि विकास शाखामा कार्यालय समय भित्र दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागी समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराइन्छ। 'तपसिलः wx. कार्यक्रमको नाम ड्काई फि बजेट रकम अनुदान रु. सहयोग यौ मिनिटिलर वितरण कार्यक्रम पटक २००००००( | ५० प्रतिशत बिस लाख) १. आवेदन माग निवेदन। (कृषि बिकास शाखा/वडाबाट उपलब्ध हुनेछ) २. निवेदकको नागरिकताको प्रतिलिपि । ३. सम्बन्धित वडा कार्यालयको सिफारिस | ४. जग्गाधनी पुर्जाको प्रतिलिपी वा जग्गा भाडामा भए भाडामा लिएको सम्झौता पत्रको प्रतिलिपी । ५, गत वर्ष नगरपालिका, वडा कार्यालय र अन्य संघ संस्थाबाट सोहि प्रकृतिको कार्यक्रम प्राप्त गरेको भए सोको बिवरण उल्लेख गर्नुपर्नेछ । नोटः गत आ.व. मा अनुदान प्राप्त नगरेका कृषकहरुलाई प्राथमिकता दिइनेछ | थप जानकारीका लागि बेसीशहर नगरपालिका कृषि विकास शाखामा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ। . ती सम्पर्क न ०६६५९०१५० wae iste Lar OKO. मनोज सिंह बोहरा eg नि. प्रमुख प्रशासकीय अधिकृत वि णमा 2 \S ; $ 9 "हामी सबैको रहर, सभ्य र समृद्ध बेसीशहर” Aqarec (Website): www.besishaharmun.gov.np फोन नं.: ०६६-५२०१५० इमेल (Email):[email protected] फेसबुक (Facebook): Besishahar Municipality - बेसीशहर नगरपालिका Official Page

Like

0

Views

0

Comments

0

Share

0

Save

Report