निःशुल्क : रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

Summary
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 18b1e762-f975-4b74-a1bb-da347204e120.jpgJPEG · 1017×1285 · 244 KBOpen
Key details
- Organization
- Besishahar Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
— गण्डकी प्रदेश सरकार Se & सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय % A व्यावसायिक तथा सीप बिकास तालिम केन्द्र वि पोखरा, नेपाल WH, :०८३/८४ Co ee फोन नं. ०६१-४५०५११ “ ईमेल:४५०६८126811911.0011 निशुल्क : रुपमा व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन हुने सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/०६) यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १७, बिरौटा केन्द्रबाट चालु आ.व. २०८३/८४ मा सञ्चालन गरिने देहाय अनुसारको सीप विकास तालिमहरु निःशुल्क रुपमा यस केन्द्रद्वारा सञ्चालन गरिने हुँदा तपसिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको सूचनाको मितिले २१ दिन (२०८३/०६/२७) भित्र रित पूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। ea. | तालिमको नाम आवश्यक | तालिमको | आवेदकको | शैक्षिक योग्यता | अन्तर्वार्ता हुने मिति र समय संख्या | अवधि | उमेर . a Pipe ls) il : E : ¥ | ela छ ७ | है | ¥ re. | हँ E| 5 क cou e/ "|g ११ । [१३ | आवेदन फाराम साथ संलग्न राख्नुपर्ने कागजातहरु : १. प्रशिक्षार्थी आवेदन फाराम भर्न नेपाली नागरिकताको प्रतिलिपि, १ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखि मिति २०५८३/०६/२७ गते भित्र अनलाईन माध्यमबाट वा यस केन्द्रमा नै उपस्थित भई आवेदन फाराम पेश गर्नुपर्नेछ | २. दलित, शहिद परिवार , विपन्न, द्वन्द्व पिडित, बैदेशिक रोजगारबाट फर्किएका र एकल महिलालाई बिशेष प्राथमिकता दिइनेछ। ३. तालिम लिन ईच्छुक उम्मेद्वारको उमेर १८-४५ वर्ष भित्रको हुनुपर्ने तथा प्रशिक्षार्थी छनौट अन्तर्वार्ताद्वारा गरिनेछ | ४. तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक कार्यालयबाट उपलब्ध गराईनेछ। ५, उपरोक्त तालिमहरुमा तोकिएका आवेदकहरुको संख्या नपुगेमा तालिम संचालन गर्ने, नगर्ने अधिकार केन्द्रमा निहित हुनेछ । ६. यस तालिम केन्द्रबाट एउटा तालिम लिइसकेको प्रशिक्षार्थीले २ वर्षसम्म तालिम सँग सम्बन्धित तालिम बाहेक पुनः अन्य तालिमको लागि आवेदन दिन पाइने छैन । / ७. थप जानकारीको लागि कार्यालय / सूचना अधिकारी (०६१-४५०५११/ ९८५६०६४५११) मा सम्पर्क गर्न सकिनेछ | नोट :फाराम यस केन्द्रको website: https://vsdte.gandaki.gov.np/ वा तल दिईएको QR CODE MAT गरी जुनसुकै स्थानबाट oer rears त wa ae ve