Notice Park
Besishahar Municipality
Guidelines

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा जारी गरिएको सूचना ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा जारी गरिएको सूचना ।

Summary

प्राधिकरणबाट जारी गरिएको “बचत तथा त्रषणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२” बमोजिम प्राधिकरणबाट आ.व. २०८२/०८३ मा संचलान इजाजपत्र प्राप्त गरेका सहकारी संस्थाहरुले मिति २०८३ ant मसान्तसम्ममा दर्ता हुनेगरी देहायबमोजिमका कागजात सहितको निबेदन सहकारी नियमन प्राधिकरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Besishahar Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

" नेपाल सरकार gs द्र Website: www.ncra.gov.np दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण mt mvs er National Cooperatives Regulatory Authority moi. अधर निल (स्थापमा - २०८१) [email protected] Ua संरूया:- Ae क; पुल्चोक [ललितपुर naa. G8 eet ama otto मितिः२०८३/०६/१३ सूचना नं.३/२०८३/०८ ४ पकर aia | गरिएको सूचना। प्राधिकरणबाट जारी गरिएको “बचत तथा त्रषणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२” बमोजिम प्राधिकरणबाट आ.व. २०८२/०८३ मा संचलान इजाजपत्र प्राप्त गरेका सहकारी संस्थाहरुले मिति २०८३ ant मसान्तसम्ममा दर्ता हुनेगरी देहायबमोजिमका कागजात सहितको निबेदन प्राधिकरणको ईमेल ठेगाना : [email protected] मा पेश गर्न सक्ने गरी सूचना प्रकाशन गर्ने भनी राष्ट्रिय सहकारी नियमन प्राधिकरण (अध्यक्षस्तर) निर्णय भएकोले प्राधिकरणबाट इजाजतपत्र प्राप्त संस्थाहरुले देहाय बमोजिमको कागजात संलग्न गरी निवेदन पेश गर्नुहुन सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। देहाय १. संस्थाको सञ्चालन इजाजतपत्र प्रतिलिपि, २. संस्थाको आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनको वासलात विवरण देखिने प्रमाणित पृष्ठ, ३. संस्थाको आ.व. 2069/62 को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ४. संचालक समितिको पदाधिकरीहरुको निर्वाचन गरेको पछिल्लो साधारणसभाको निर्णयको प्रतिलिपि, ५. वचत तथा क्रषणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२" को दफा उक. बमोजिम संचालक पदाधिकारी तथा व्यवस्थापकको फिट एण्ड प्रोपर टेस्टको कागजातहरुको व्यक्तिगत अभिलेख तयार गरी खण्ड (च) र (छ) बमोजिमको व्यहोरा प्रहरी प्रतिवेदनबाट र खण्ड (a) बमोजिमको व्यहोरा कर्जा सूचना केन्द्रबाट प्रमाणित भएको कागजात, ६. तोकिए बमोजिमको स्वघोषणा, ७. सहकारी नियमावली, २०७५ को नियम ox, को उपनियम (२) बमोजिमको संस्थाको बासलातको आधारमा तिरिएको नवीकरण दस्तुरको भौचर, re: १. तोकिएको अवधिभित्र संस्था नवीकरणको लागि निवेदन पेश नभएको हकमा नियमावली बमोजिम थप दस्तुर लाग्नेछ। २. प्राधिकरणबाट बचत तथा क्रणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ मा सातौ संशोधनको सूचना जारी हुन अगाडी सञ्चालक समितिको निर्वाचनबाट निर्वाचित भई कार्यकाल बाँकी रहेका पदाधिकारीको हकमा फिट एण्ड प्रोपर टेस्ट ey 7 er योग्यताको व्यवस्था लागू AEA Pi y ( की

Like

0

Views

0

Comments

0

Share

0

Save

Report