करारमा स्रोत शिक्षक पदपुर्ति सम्बन्धी सूचना ।
Summary
यस गाउँपालिकाको लागि यस गाउँपालिकाको स्रोत शिक्षक व्यवस्थापन कार्यविधि ( पहिलो संशोधन), २०८० बमोजिम करारमा स्रोत शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन (मिति २०८३ आश्वीन ९ गते) भित्र माग भए बमोजिमका कागजातसहित यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f7166c28-e16a-4b71-8593-15072651dd09.pdfPDF · 4 pages · 2.2 MBOpen
Key details
- Organization
- Malarani Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या : #2 eee नम्बर : गाउँपालिका d कार्यालय हे खनदह, अर्घाखाँची १ लुस्बिनी प्रदेश, नेपाल करारमा स्रोत शिक्षक पदपूर्ति सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मितिः २०८३/०५/२६ यस गाउँपालिकाको लागि यस गाउँपालिकाको स्रोत शिक्षक व्यवस्थापन कार्यविधि ( पहिलो संशोधन), २०८० बमोजिम करारमा स्रोत शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन (मिति २०८३ आश्वीन ९ गते) भित्र माग भए बमोजिमका कागजातसहित यस कार्यालयमा कार्यालयसमयभित्र दरखास्त पेश गर्नुहुन गाउँ कार्यपालिकाको मिति २०८३/०५/२४ गतेको निर्णयानुसार सूचना प्रकाशित गरिएको Bl re विज्ञापन नं. पद - माग सङ्ख्या कैफियत | शिक्षा ०१/०८३/८४ | स्रोत शिक्षक १ “0 २. स्रोत शिक्षकको छनौट गर्दा लिइने परीक्षाको पाठ्यक्रम - आवश्यक न्यूनतम योग्यता: . मान्यताप्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्रमा स्नातकोत्तर उत्तीर्ण मालारानी गाउँपालिकाको सामुदायिक विद्यालयमा माध्यमिक तहको स्थायी शिक्षकको रुपमा कार्यरत भएको । . कम्प्युटर माध्यमबाट पत्राचार, सूचना सम्प्रेषण गर्न सक्ने। . कम्तीमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र प्रास भएको । 00 ied परीक्षाको किसिम प्रश्न संख्या | पूर्णाङ्क | उत्तीर्णाङ्क F लिखित (क) वस्तुगत (बहुवैकल्पिक) ५० (ख) विषयगत oe ० २ प्रयोगात्मक ( कम्प्युटर सीप परीक्षण) छ. लो re | ३ शैक्षिक योग्यता, तालिम र अन्तर्वार्ता | २५ सिक | क 0000 केरे पर्यटन र सहकारी समृद्ध मालारानी” far ई-मेल: [email protected] / [email protected] बेवसाईटः www.malaranimun.gov.np CamScanner गाउँपालिका ileal कार्यालाय पत्र संख्या : खनदह, अर्घाखाँची हियर तार सन्चिी प्रपेगा लेपाल eee नम्बर : ware एक लुम्बिनी प्रदेश, नेपाल स्रोत शिक्षक व्यवस्थापन कार्यविधि (संशोधनसहित), २०८० बमोजिम स्रोत शिक्षक पदको उम्मेदवार छनोटका लागि लिइने परीक्षाको पाठ्यक्रम १. लिखित परीक्षाको पाठ्यक्रम: क. नेपालको विद्यालय तह, शिक्षाको संरचना र पाठ्यक्रमको ढाँचा ख. नेपालको शैक्षिक इतिहास ग. चालू आर्थिक वर्ष र आवधिक योजनामा शिक्षा aang शैक्षिक आयोजना र परियोजनाहरू =. विद्यालय शिक्षा क्षेत्र योजना च. राष्ट्रिय पाठ्यक्रम प्रारूप छ. दिगो विकासको लक्ष्य (शिक्षा सम्वन्धी) a, नेपालको संविधान र शिक्षा 4 ज१,. राष्ट्रिय शिक्षा नीति, २०७६ झ. शिक्षा ऐन २०२८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ (शिक्षा सम्बन्धी व्यवस्था मात्री or. शिक्षा नियमावली २०५९ ट. शिक्षक सेवा आयोग नियमावली २०५७ हर ठ. अनौपचारिक शिक्षा र यसका विभिन्न कार्यक्रम (खुला र दुर शिक्षा) ड. शिक्षा मनोविज्ञान र सिकाइ ढ. शिक्षाको दार्शनिकीय र समाजशास्त्रीय आधार ण. परीक्षा र मूल्याङ्कन त. नेपालको उच्च शिक्षा र प्राविधिक तथा व्यवसायिक शिक्षा थ. शिक्षामा अनुसन्धान र सूचना प्रविधि (कम्प्युटर, इमेल, इन्टरनेट, सामाजिक सञ्चाल) ego" OS enor HOE “कृषि, पर्यटन र सहकारी समृद्ध मालारानी” ई-मेल: [email protected] / [email protected] वेवसाईट: www.malaranimun.gov.np CamScanner