Notice Park
Madhyapur Thimi Municipality
Tender/Bids

बाेलपत्र पेश गर्ने तथा खाेल्ने मिति सम्बन्धमा ।

बाेलपत्र पेश गर्ने तथा खाेल्ने मिति सम्बन्धमा ।

Summary

मध्यपुर थिमि नगरपालिका तथा काठमाण्डौं उपत्यका बिकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा संचालित सिन्टिटार जग्गा एकीकरण आयोजनाको विकसित घडेरी/जग्गाहरू बिक्री गर्ने सम्बन्धमा मिति २०८३/०५/११ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम विकसित घडेरी/जग्गाहरू बिक्रीको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madhyapur Thimi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार मध्यपुर थिमि नगरैपौलिका तथा AER काठमाडौ उपत्यका विकास प्राधिकरण "खु, हि हानि ति जिल्ला आयुक्तको कार्यालय भक्तपुर कति फु bn Te Heke ty ०0० ' ६३ १ Py सिनि एकीकरण आयोजना (ER) ॥ हक , भक्तपुर | Cay ager के ८ हज ५ ~ /&० 0000 aha मिति:- 2063/08 sow सूचना सूचना सूचना । मध्यपुर थिमि नगरपालिका तथा काठमाण्डौं उपत्यका बिकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा संचालित सिन्टिटार जग्गा एकीकरण आयोजनाको विकसित घडेरी/जग्गाहरू बिक्री गर्ने सम्बन्धमा मिति २०८३/०५/११ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम विकसित घडेरी/जग्गाहरू बिक्रीको लागि बोलपत्र खरिद गर्ने अन्तिम मिति २०८३/०६/१० गते कार्यालय समयभित्र र सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३/०६/११ गते दिनको १२:०० बजे सम्म तोकिएकोमा उक्त दिन सार्वजनिक बिदा परेको हुँदा उक्त सूचनामा उल्लेख भएबमोजिम बोलपत्र खरिद गर्ने अन्तिम मिति २०८३००६/१२ गते कार्यालय समयभित्र कायम गरिएको र बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३/०६/१३ गते दिनको १२:०० बजे सम्म कायम गरिएको र प्राप्त सिलबन्दी बोलपत्रहरु सोही दिन दिनको १:०० बजे बोलपत्रदाता वा निजका अधिकार प्राप्त प्रतिनिधिहरूको उपस्थितिमा खोलिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका "22 यो सूचना प्रकाशन गरिएको छ। Zo आयोजना प्रमुख " आयोजना प्रनुख ब.ईकृष्ण dua is

Like

0

Views

0

Comments

0

Share

0

Save

Report