NBMS Specialty तहको स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्नेसम्बन्धी सूचना
Summary
चिकित्सा शिक्षा आयोग, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज अन्तर्गत आर्थिक वर्ष (शैक्षिक सत्र) २०८३/०८४ (2026/2027) मा स्पेसियालिटी (MD/MS तह सरह ) तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक सरकारी, निजी अस्पताल तथा स्वास्थ्य संस्था (विश्वविद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेज बाहेक) हरूले तपसिलबमोजिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5a06a635-a0be-458c-ab3a-046f3554c890.pdfPDF · 1 page · 182 KBOpen
Key details
- Organization
- Medical Education Commission
- Industry
- Commission
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ॥ ।॥ म ८, बसका (नेसनल aR ete स्पेसियालिटिज) सानोठिमी, भक्तपुर | चलानी नं. :- Pinter, xe मिति 2063/08/24 NBMS Specialty तहको स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्नेसम्बन्धी सूचना चिकित्सा शिक्षा आयोग, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज अन्तर्गत आर्थिक वर्ष (शैक्षिक सत्र) २०८३/०८४ (2026/2027) मा स्पेसियालिटी (MD/MS तह सरह ) तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक सरकारी, निजी अस्पताल तथा स्वास्थ्य संस्था (विश्वविद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेज बाहेक) हरूले तपसिलबमोजिम NBMS Specialty तहको स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भरी मिति २०८३ कात्तिक Yo गते, शुक्रबार अपरान्ह ५:०० बजेभित्र पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । तपसिल १. आयोगको वेबसाइट www.mec.gov.np मा लगइन गरी NBMS Self-Appraisal को सूचनासँगै रहेको Word file डाउनलोड गरी स्वमूल्याङ्कन (Self-Appraisal) फाराम भर्नु सकिनेछ | २. स्वमूल्याङ्कन (Self-Appraisal) फाराममा रहेका सबै यथार्थ विवरणहरू स्पष्ट रूपमा भर्नुपर्नेछ | ३. स्वमूल्याङ्कन (Self-Appraisal) फाराममा रहेका सबै विवरणहरू भरी इमेल [email protected] वा [email protected] मा निर्धारित समयावधि भित्रै पठाउनुपर्नेछ | ४. निर्धारित समयावधिभित्र स्वमूल्याङ्कन (Self-Appraisal) फाराम नभरेका संस्थाहरूमा स्थलगत अनुगमन एवम् सिट निर्धारण हुने छैन् । ५. विश्वविद्यालय वा प्रतिष्ठानबाट सम्बन्धन प्राप्त शिक्षण संस्थामा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने छैनन् । ६. नेसनल बोर्ड अफ मेडिकल स्पेसियिलिटिजका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार, शिक्षक (फ्याकल्टी) लगायतका प्रावधानहरू नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम हुनुपर्नेछ । उक्त कार्यविधि 'लगायत थप जानकारी आवश्यक भएमा आयोगको वेबसाइट www.mec.gov.np बाट प्राप्त गर्न सकिने व्यहोरा अनुरोध छ । -१०/७०८० पक 171 उपसचिव a: of RERUTR, ६६३८४१४, TAHT, बर बम्सर कलल।इेना पना क्रम 11 ६६३९४१६, ६६३5५९०२, ६६३८९०३ | इमेलः [email protected] | वेबसाइट : www.mec.gov.np