Notice Park
Medical Education Commission
Guidelines

सेल्फ अप्राइजल फाराम भर्ने सम्बन्धमा ।

0days left
Deadline 5 Nov 2026

Summary

प्रस्तुत विषयमा शैक्षिक सत्र २०८३/८४ मा स्नातकोत्तर तहमा चिकित्सा शिक्षाका विभिन्न विधाका कार्यक्रम संचालन गर्ने विश्वविद्यालय, विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु, प्रतिष्ठानहरूले आयोगको वेबसाइटमा रहेको सेल्फ अप्राइजल (Self Appraisal) अनलाइन (Online) फाराम मिति २०८३%०६%२१ गते देखि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Medical Education Commission
Industry
Commission
Category
Guidelines
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार rN ga चिकित्सा feet (मापदण्ड ATA HAT PRR Fret । A पत्र संख्या :- SUCH /OT & Mssie, न ' सानोठिमी, भक्तपुर । चलानी नं. “ATT मिति 2053/08/20 विषय: सेल्फ अप्राइजल फारम भर्ने सम्बन्धमा | श्री सबै विश्वविद्यालय, प्रतिष्ठान तथा कलेजहरू, प्रस्तुत विषयमा शैक्षिक सत्र २०८३/८४ मा स्नातकोत्तर तहमा चिकित्सा शिक्षाका विभिन्न विधाका कार्यक्रम संचालन गर्ने विश्वविद्यालय, विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरु, प्रतिष्ठानहरूले आयोगको वेबसाइटमा रहेको सेल्फ अप्राइजल (Self Appraisal) अनलाइन (Online) फाराम मिति २०८३%०६%२१ गते देखि मिति २०८३/०७/२० गतेसम्म भर्नुहुन सूचित गरिन्छ । साथै self Appraisal फारम पेश गर्ने क्रममा शिक्षण संस्था अनुगमन शुल्क (वार्षिक) बापत देहाय बमोजिमको रकम हिमालयन बैंकमा रहेको आयोगको देहायको खातामामा जम्मा गर्नुहुन निर्देशानुसार अनुरोध छ। देहायः (क) स्नातकोत्तर तह तर्फको अनुगमन शुल्क (वार्षिक) - मेडिकल (MD/MS) रु २,००,०००१- (दुई लाख मात्र), - डेन्टल (MDS) रु २,००,०००/- (दुई लाख मात्र), - नर्सिङ (M.Sc. Nursing) रु 9,00,000/- (एक लाख मात्र), - नर्सिङ (M.N.) रु १,००,०००)- (एक लाख मात्र), - मिडवाइफ्री (Master's of Midwifery Science) रु १,००,०००/- (एक लाख मात्र), अन्य कार्यक्रमको हकमा प्रति कार्यक्रम रु ५०,०००/- (पचास हजार मात्र) | (ख) आयोगको बैंक खाताको नाम:- Medical Education Commission KA-2.7 खाता नं.:- 120058 39g 9004 (रुद्रप्रसाद रेग्मी) उपसचिव नोट १. आयोगको वेबसाइट %%%/.॥८०.४०४.१) मा रहेको विद्युतीय सेवा पोर्टलभित्र self Appraisal लिंक रहेको छ | सोही लिंकमा क्लिक गरी आफ्नो संस्थाको साविकको User गा) र Password प्रयोग गरी Login गर्ने | तत्पश्चात त्यहाँ माग भए बमोजिम आफ्नो संस्थाको यथार्थ विवरण भर्नु पर्नेछ । सो क्रममा गत वर्ष भरेको विवरणलाई समेत अच्चावधिक गर्नु पर्नेछ । फोन : ०१-६६३९४१३, ६६३९४१४, ६६३९४१५, ६६३९४१६, ६६३८९०२, ६६३८९०३ | इमेलः [email protected] | वेबसाइट : www.mec.gov.np नेपाल सुर्‌क्रार (मापदण्ड a नरखननिर्देशनालय) malian ee , विगतमा कतिपय विश्वविद्यालय/प्रतिष्ठान/कलेजहरूले Self Appraisal को पूरा विवरण नभर्ने, सिट दाबीको पत्र लेखेर अपलोड गर्ने गरेको देखिएकोले त्यसको पुनरावृत्ति नगरी Self Appraisal फाराममा भएका सबै विवरण भर्नु अनिवार्य छ । . अनुगमन शुल्क बुझाउँदा कार्यक्रमगत रूपमा हुनु पर्ने सबै शुल्क जोड जम्मा गरी एकमुष्ठ रूपमा एउटै भौचरबाट बुझाउनु पर्ने छ । भौचरको सक्कल प्रति स्क्यान गरी अपलोड गर्नु पर्नेछ । . नयाँ विषय/कार्यक्रम सञ्चालन गर्नका लागि कलेजको हकमा सम्बन्धित विश्वविद्यालयको सहमति पत्र र प्रतिष्ठानको हकमा प्रतिष्ठानको बोर्डबाट भएको निर्णय अनिवार्य रूपमा Approved Letter भनेको स्थानमा अपलोड गर्नु पर्नेछ | सम्बन्धित विश्वविद्यालयको सहमति नरहेको विषयमा सिट निर्धारण हुने छैन । . फ्याकल्टीको विवरण भर्दा विभागगत (Department Wise) Wl विवरण भर्नु पर्नेछ | विश्वविद्यालयबाट पद प्रमाणीकरण भएको पत्र, काउन्सिल दर्ता नं. र नियुक्तिपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्ने छ । विदेशी फ्याकल्टीको हकमा अनिवार्य रूपमा सम्बन्धित विषयगत काउन्सिलको दर्ता नवीकरण भएको प्रमाणपत्र अपलोड गर्नुपर्ने छ । सेल्फ अप्राइजलमा फ्याकल्टीको विवरण नभर्ने तर छुट भएको भनी पत्र मार्फत पठाइएका फ्याकल्टीलाई सिट निर्धारण प्रयोजनमा गणना गरिने छैन । . Self Appraisal 44 पूर्व MEMIS सफ्टवेयरमा भर्नु पर्ने सम्पूर्ण विवरण भरी अद्यावधिक गर्नु पर्नेछ | ७. Self Appraisal फारम नभरेका र तोकिए बमोजिमको शुल्क नबुझाएका शिक्षण संस्थाको अनुगमन गरिने छैन र सिट निर्धारण पनि हुने छैन । (सदर Em 002 UIE) a फोन: ०१-६६३९४१३, ६६३९४१४, ६६३९४१५, ६६३९:४१६, ६६३८९०२, ६६३८९०३ | इमेल: [email protected] | वेबसाइट : www.mec.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report