प्रवेशपत्र (Admit Card) जारी तथा परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना
Summary
प्रवेशपत्र (Admit Card) जारी तथा परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना MECEE-BL 2027 प्रवेश परीक्षा २०८३ कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएकोले परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको प्रवेशपत्र (Admit Card) जारी गरिएको तथा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित परीक्षार्थीहरूले आयोगको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f2ef906-42fe-45d9-8619-f45327aff638.pdfPDF · 1 page · 477 KBOpen
Key details
- Organization
- Medical Education Commission
- Industry
- Commission
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© नेपाल सरकार चिकित्सा शिक्षा आयोग a { ०१६६३९४१६, ६६३८९०४, ५९१६४३५ छ ६६३९४१३, ६६३९४१४, ६६३९४१५ वेबसाईट :५४:९८.8०४१) ॥ बैपास हर, < ईमेल: [email protected] पत्र संख्या: बिडिल्मा tee भक्तपुर चलानी नं: trator, सानोठिमी, भक्तपुर | मितिः २०८३।०७।०९ प्रवेशपत्र (Admit Card) जारी तथा परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना MECEE-BL 2027 प्रवेश परीक्षा २०८३ कात्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएकोले परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको प्रवेशपत्र (Admit Card) जारी गरिएको तथा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित परीक्षार्थीहरूले आयोगको अनलाइन प्रणाली entrance.mec.gov.np मा आफ्नो Login मार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्नुहुनेछ | परीक्षार्थीको परीक्षा मिति, समय तथा परीक्षा केन्द्रको विवरण प्रवेशपत्रमै उल्लेख गरिएको छ । परीक्षार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा २ घन्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ | परीक्षार्थीहरू परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रको रङ्गीन प्रिन्ट (Color Print) तथा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिई आउनुपर्नेछ | मोबाइल, गरगहना, Hearing Aid, घडी, झोला लगायत विद्युतीय तथा अन्य सामग्रीहरू परीक्षा केन्द्रभित्र लैजान प्रतिबन्ध लगाइएको व्यहोरा समेत जानकारी गराइन्छ | यस सम्बन्धमा कुनै समस्या भएमा इमेल [email protected] वा फोन नं. ०१-६६३९४१३ मा सम्पर्क गर्नुहुन अनुरोध छ। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। eo उपसचिव छि ! Scanned with | | |CamScanner