सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना । ( सूचना प्रकाशित मितिः २०८३-०६-१३)


Files
- 5d4c71cb-c999-4375-90d8-204c8b76aa1c.jpegJPEG · 2550×3507 · 1.0 MBOpen
- a8832260-24bf-44d9-a967-cc4bacefe3cc.jpegJPEG · 2550×3507 · 851 KBOpen
Key details
- Organization
- Myanglung Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
5d4c71cb-c999-4375-90d8-204c8b76aa1c.jpeg
a UE EIEEEEE SEEN "कृषि, पर्यटन, AT, सुशासन र पूर्वाधार, स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" 20, स्याङलुङ नगरपालिका 2 os a Se 2 NS ७. जेन नगर कार्यप 95 कार्यालय SSS x a 2 /२ थम 220 Far CEE Bee See नेपाल सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना | (सूचना प्रकाशित मिति 2063/08/93) म्याङलुङ्ग नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा संघीय सशर्त अनुदान मार्फत प्राप्त “म स्वस्थ, मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यकम” अन्तर्गत खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट तल उल्लेखित पदका लागि यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र कार्यालय समय भित्र माग बमोजिमको विवरण सहित यस कार्यालयमा १ प्रति फोटो | टाँस गरी रीतपूर्वको दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ। | le पद माग तह न्युनतम योग्यता स. पद १. ०५/ २०८३ स्वास्थ्य / हे.ई. जनस्वास्थ्य q सातौं जनस्वास्थ्य विषयमा मान्यता प्राप्त शिक्षण , तह उत्तीर्ण गरी NHPC मा दर्ता «नवीकरण भएको हुनुपर्ने | प्रचालित कानुन बमोजिम सरकारी सेवाको पदका लागि आवेदन दिन अयोग्य नभएको । | १. दरखास्त दिने अन्तिम मिति: 2053/00/92 गतेका दिन कार्यालय समय भित्र । सो दिन विदा पर्न गएमा सो दिनको भोलिपल्ट कार्यालय समय भित्र । २. काम गर्नुपर्ने अवधि: २०८४ असार मसान्त सम्म | ३. उमेर हद: महिलाको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । ४. छनौट किसिम: सम्बन्धित सेवा, समुह, पद र तहका लागि प्रदेश लोक सेवा आयोगबाट बैकल्पिक वा अस्थायी सूचीमा नाम समावेश भएका आवेदकलाई पहिलो प्राथमिकता दिइ निजसँग सोझै करार सम्झौता गरिनेछ । लोक सेवा आयोगबाट बैकल्पिक वा अस्थायी सूचीमा परेका उम्मेद्वारहरुको दरखास्त नपरेको खण्डमा योग्यताको आधारमा संक्षिप्त सूची प्रकाशन गरी म्याङलुङ्ग नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ बमोजि छनौट प्रकृया अगाडी बढाइनेछ । | ५. आवश्यक कागजातहरु र दरखास्त दिने स्थान: प्रदेश लोक सेवा आयोगबाट सम्बन्धित पद र तहको परीक्षामा बैकल्पिक वा अस्थायी सूचीमा नाम समावेश भएको प्रमाण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित परिषदको दर्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यालयको बैंक खातामा जम्मा गरेको आवेदन दस्तुर तिरेको भौचर, पासपोर्ट साईजको १ प्रति फोटो, तालिम र अनुभवको प्रमाणपत्रको साथमा आवेदन फाराम भरी म्याङलुङ्ग नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ । आवेदनको दरखास्त फाराम नमूना यसै साथ संलग्न गरिएको छ। ६. दरखास्त दस्तुर: रु.१,२००/- दस्तुर लाग्नेछ | कार्यालयको बैक खाता 041.1 MYANGLUNG NA.PA. AANTARIK RAJASWA KHATA, खाता नं. ae 01, नेपाल बैंक लिमिटेड, तेह्रथुम शाखा ae ; . र : : ge ® सम्पर्क + ery voy ३०%२(नगरपम्ख) २८५२०६६०%१ (उपप्रमख). ९८५११३८०४३(प्रमख प्रशासकीय अधिकृत - "कृषि, पर्यटन, AT, सुशासन र पूर्वाधार, स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" म्याङलुङ नगरपालिका कार्यालय सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना । (सूचना प्रकाशित मिति 2063/08/93) म्याङलुङ्ग नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा संघीय सशर्त अनुदान मार्फत प्राप्त “म स्वस्थ, मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यकम” अन्तर्गत खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट तल उल्लेखित पदका लागि यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र कार्यालय समय भित्र माग बमोजिमको विवरण सहित यस कार्यालयमा १ प्रति फोटो टाँस गरी रीतपूर्वको दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ। क. | fad. सेवा/समुह स. सरकारी सेवाको पदका लागि आवेदन दिन १. | ०५/२०%३ | स्वास्थ्य/हे.ई. “02४ अयोग्य नभएको । १. दरखास्त दिने अन्तिम मिति: 2053/00/92 गतेका दिन कार्यालय समय भित्र । सो दिन विदा पर्न गएमा सो दिनको भोलिपल्ट कार्यालय समय भित्र । २. काम गर्नुपर्ने अवधि: २०5४ असार मसान्त सम्म | ३. उमेर हद: महिलाको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र पुरुषको हकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । ४. छनौट किसिम: सम्बन्धित सेवा, समुह, पद र तहका लागि प्रदेश लोक सेवा आयोगबाट बैकल्पिक वा अस्थायी सूचीमा नाम समावेश भएका आवेदकलाई पहिलो प्राथमिकता दिइ निजसँग सोझै करार सम्झौता गरिनेछ । लोक सेवा आयोगबाट बैकल्पिक वा अस्थायी सूचीमा परेका उम्मेद्वारहरुको दरखास्त नपरेको खण्डमा योग्यताको आधारमा संक्षिप्त सूची प्रकाशन गरी म्याङलुङ्ग नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ बमोजि छनौट प्रकृया अगाडी बढाइनेछ । ५. आवश्यक कागजातहरु र दरखास्त दिने स्थानः प्रदेश लोक सेवा आयोगबाट सम्बन्धित पद र तहको परीक्षामा बैकल्पिक वा अस्थायी सूचीमा नाम समावेश भएको प्रमाण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित परिषदको दर्ता प्रमाणपत्रको प्रतिलिपि, कार्यालयको बैंक खातामा जम्मा गरेको आवेदन दस्तुर तिरेको भौचर, पासपोर्ट साईजको १ प्रति फोटो, तालिम र अनुभवको प्रमाणपत्रको साथमा आवेदन फाराम भरी म्याङलुङ्ग नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ । आवेदनको दरखास्त फाराम नमूना यसै साथ संलग्न गरिएको छ। ६. दरखास्त दस्तुर: रु.१,२००/- दस्तुर लाग्नेछ | कार्यालयको बैक खाता 041.1 MYANGLUNG NA.PA. AANTARIK RAJASWA KHATA, खाता नं. a oe 01, नेपाल बैंक लिमिटेड, तेह्रथुम शाखा हु न्युनतम योग्यता जनस्वास्थ्य विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण गरी NHPC मा दर्ता «नवीकरण भएको हुनुपर्ने | प्रचालित कानुन बमोजिम ae SO od Aaa उ " oe वेवसाईटः www.myanglungmun.gov.np, [email protected] [email protected] सम्पर्क + ery voy ३०%२(नगरपम्ख) २८५२०६६०%१ (उपप्रमख). ९८५११३८०४३(प्रमख प्रशासकीय अधिकृत
a8832260-24bf-44d9-a967-cc4bacefe3cc.jpeg
Aa (बुँदा ४.२ सँग nae zee} ढाँचा) “काकी म्याङलुङ नगरपालिकक, हैद्य$लिकको कार्यालय हालसालै खिचेको क दछ | पासपोर्ट साईजको पुरै “लक मुखाकृति देखिने प्रदेश नं १, नेपाल फोटो यहाँ टास्ने र फोटो र फाराममा पर्ने गरी उम्मेदवारले करारको लागि दरखास्त फाराम (क) वैयक्तिक विवरण mane डाडा हा aR: ie deo wea (a) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने) ee का ता न ee (ग) अनुभव सम्बन्धी विवरण अवधि कार्यालय पद सेवा/समूह/उपसमूह श्रेणी/तह | स्थायी/अस्थायी/करार | सम्म | मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा de वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु | उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु । उम्मेदवारको ल्याप्चे सहीछाप उम्मेदवारको दस्तखत कार्यालयले भर्ने: दरखास्त रुजु गर्नेको नाम र दस्तखतः दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको मिति : दस्तखत मिति : Feed : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ | (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि न पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि । eee ot nae Gj exert eee st aaa SS हालसालै खिचेको पासपोर्ट साईजको पुरै हे मुखाकृति देखिने प्रदेश नं १, नेपाल फोटो यहाँ टास्ने र फोटो र फाराममा पर्ने गरी उम्मेदवारले करारको लागि दरखास्त फाराम (क) वैयक्तिक विवरण (देवनागरीमा) नाम थर Pe whew Peo (a) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने) आवश्यक न्यूनतम योग्यता | विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था | शैक्षिक उपाधि/तालिम स्थायी ठेगाना ङ) मार्ग/घर नं. : पत्राचार गर्ने ठेगाना : शैक्षिक योग्यता तालिम (ग) अनुभव सम्बन्धी विवरण सेवा/समूह/उपसमूह श्रेणी/तह मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन । कुनै कुरा de वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु | उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै शर्त तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा ३ महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु । उम्मेदवारको ल्याप्चे सहीछाप उम्मेदवारको दस्तखत रसिद/भोचर नं. : दरखास्त अस्वीकृत भए सो को कारण : दरखास्त रुजु गर्नेको नाम र दस्तखतः मिति : दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको दस्तखत मिति : द्रष्टव्य : दरखास्त साथ सूचनामा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार प्रमाणित गरी पेश गर्नु पर्नेछ । (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (२) समकक्षता र सम्बद्ध आवश्यक पर्नेमा सो को प्रतिलिपि, (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, प्राविधिक कार्य (इन्जिनियरिङ्ग, स्वास्थ्य तथा पशु चिकित्सा लगायतका अन्य क्षेत्र) का लागि One पर्ने व्यवसायिक प्रमाणपत्र (लाईसेन्स)को प्रतिलिपि, तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि, आदि ।