नियन्त्रनमा लिइएकाे सम्बन्धमा ।
Summary
विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिई घुस/रिसवत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 769788b2-04cf-43c8-9a22-15d308db7052.pdfPDF · 1 page · 320 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
021 अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं मिति: २०८३।०६॥०१ Tal प्रेस विज्ञप्ति विषयः नियन्त्रणमा लिइएको सम्बन्धमा । जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज नापी अधिकृत डिल्ली बहादुर वलीलाई घुस/रिसवत बापत रू.९,००,०००/- (नौ लाख रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. ०५ agra चोकस्थित एक रेस्टुरेन्टबाट मिति २०८३/०५/३१ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०६।०१ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको छ। प्रवक्ता सुरेश न्यौपाने