दररेट पेश गर्ने सम्बन्धमा

Summary
प्रस्तुत विषयमा यस दोर्दी गाँउपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत निम्नालिखित निर्माण कार्यहरु कोटेशन मार्फत गराउनुपर्ने भएकोले उक्त कार्यको लागि यस गाँउपालिकामा सूचिकृत निर्माण व्यवसायी/फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र तपशिल बमोजिमका कागजातहरु संलग्न राखी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 67d621ac-611f-4d24-a266-b4e798461aa0.jpgJPEG · 644×910 · 68 KBOpen
Key details
- Organization
- Dordi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छ दोर्दी गाउँपालिका oy ay DORDI RURAL MUNICIPALITY “०92 ५ गाउँ gry! गाउँ कार्यपालिकाको aratert ४५ OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE नौथर, लमजुङ, गण्डकी प्रदेश, नेपाल NAUTHAR, _& aa QANDAKI PROVINCE, NEPAL & Tel: 066- 590444 cero Nah om etre सङ्ख्या / Ref, No: २०८ ३/०८४ website: dordimun gov.np_ त चलानी नं. / Dispatch No’ Kore if Email: dordigaupalikaO73@)gmail.com pe मितिः-२०८३/०६/१६ गनि 2 विषयः- गर्ने सम्बन्धमा, | प्रथम पटक प्रकाशित सुचना : प्रस्तुत विषयमा यस दोर्दी गाँउपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत निम्नालिखित निर्माण कार्यहरु कोटेशन मार्फत गराउनुपर्ने भएकोले उक्त कार्यको लागि यस गाँउपालिकामा सूचिकृत निर्माण व्यवसायी/फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र तपशिल बमोजिमका कागजातहरु संलग्न राखी यस कार्यालयमा दररेट पेश गर्नुहुन सूचना आह्वान गरिएको छ । BOQ यस कार्यालयको योजना शाखामा प्राप्त हुने व्यहोरा सूचित गरिन्छ | तपशिल:«- कस. योजनाको नाम | लागत अनुमान त | (Wat र Contingency बाहेक) [* | फलेनी मुरुय तथा शाखा सहक सरसफाई रु.१,४६,९३०.२२/- ९ नं वडा भित्र बाटो सरसफाई रु.१,७६,९३७.२१/- संलग्न गर्नुपर्ने कागजातहरु : ? १. फर्म र ब्यवसाय दर्ता तथा नव्रिकरणको प्रमाण-पत्र प्रतिलिपि २. PAN तथा VAT दर्ता प्रमाण-पत्र प्रतिलिपि ३. कर चुक्ताको प्रमाण-पत्र प्रतिलिपि Be e 0 ea . (सस बहादुर पुन) नि. प्रमुख प्रशासकीय अधिकृत "दोर्दीको आघार समृद्ध गाउँपालिका - सुशासन कृषि, पर्यटन र रोजगार" .