रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने सम्बन्धी सार्वजनिक सूचना !
Summary
प्रस्तुत विषयमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका यस तमानखोला गाउँपालिकाका नागरिकहरूको आधिकारिक विवरण यकिन गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंबाट प्राप्त "रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३" बमोजिम उक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dadfbe0f-de0f-4b3c-a797-b7f670cbcecc.pdfPDF · 3 pages · 2.1 MBOpen
Key details
- Organization
- Tamankhola Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
तमानखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बोंगादोभान, बागलुङ गण्डकी प्रदेश, नेपाल मिति :२०८३/०६/२७ गते रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धी ' सार्वजनिक सूचना | प्रस्तुत विषयमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका यस तमानखोला गाउँपालिकाका नागरिकहरूको आधिकारिक विवरण यकिन गर्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंबाट प्राप्त "रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३" बमोजिम उक्त बाढीमा बेपत्ता नागरिकका एकाघरका नजिकको हकवालाहरूले यसै सूचनासाथ संलग्न ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहुन जानकारीका लागि अनुरोध छ। as ८ bad (अमित ) प्रमुख प्रशासकीय अधिकृत ईमेल- [email protected] वेबसाइट- www.tamankholamun.gov.np निवेदनको ढाँचा मिति/..../..../4.. श्री बडा अध्यक्षज्यू noe वडा समितिको कार्यालय, Ree nye Serer 'पालिका। fava: बेपत्ता कायम गरी पाउँ। उपरोक्त सम्बन्धमा मिति २०८३-०५-१० को रसुवा भोटेकोशी बाढीको समयमा.............. प्रदेश saa जिल्ला.....................पालिका........ने. AST स्थायी ठेगाना भएका 'को नाती |नातिती /बुहारी; 1.1... को छोरा /छोरी /बुहारी वर्ष................ at श्री Trdg cients Mae aoa मिति २०८३-०५-१० गते (स्थानमा 0441 प्रयोजनको लागि रहनुभएको /जानुभएकोमा बाढीमा परी हालसम्म पनि बेपत्ता रहेकोले निजको नाम बेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गराइदिनु हुन अनुरोध छ। निवेदक (नाम र सहीछाप) दाँया बाँया १. बेपत्ता व्यक्तिको परिचयपत्रको प्रतिलिपि (नागरिकता बा राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात) २. एकाघर परिवारका सदस्य नभएकाको हकमा माथि खण्ड (क) को बुँदा नं. ३ मा उल्लेख भए बमोजिमको निवेदन । . बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात | . स्वघोषणा। . निवेदकको नाम, ठेगाना र सम्पर्क नम्बर , बेपत्ता व्यक्तिको फोटो (उपलब्ध भएसम्म) | sn कद Kw