Notice Park
Tamankhola Rural Municipality
Guidelines

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना !

Summary

प्रस्तुत विषयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) र सामाजिक सुरक्षा (तेस्रो संशोधन ) नियमावली, २०८२ बमोजिम सामाजिक सुरक्षा परिचयपत्र प्रत्येक आर्थिक वर्षको असोज मसान्त भित्र नविकरणको लागि स्वयम उपस्थित भई आ-आफ्नो वडा कार्यालय तथा आफु बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tamankhola Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तमानखोला गाउँपालिका 221 गाउँ कार्यपालिकाको कार्यालय छ? SD बोंगादोभान, बागलुङ 462 गगादोभान प.सं. : ०८२/०८३ २०७३ bach क epee me tr सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना । दोस्रो पटक सूचना प्रकाशित मिति २०८३।०६।२६ गते प्रस्तुत विषयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) र सामाजिक सुरक्षा (तेस्रो संशोधन ) नियमावली, २०८२ बमोजिम सामाजिक सुरक्षा परिचयपत्र प्रत्येक आर्थिक वर्षको असोज मसान्त भित्र नविकरणको लागि स्वयम उपस्थित भई आ-आफ्नो वडा कार्यालय तथा आफु बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनु पर्ने व्यवस्था रहेकाले तमानखोला गाउँपालिका भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु मध्ये हालसम्म नविरकण नगरेका यसैसाथ संलग्न लाभग्राहीहरुले मिति २०८३ साल असोज ३० गते भित्र तपसिल बमोजिमको कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा स्वयम उपस्थित भई तोकिएको ढाँचामा निवेदन दर्ता गराई आफ्नो राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा जैविक पहिचान (Biometric Device-Finger Print/Iris ०००८९)मार्फत सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउनु हुन यो सूचना प्रकाशन गरिएको छ । १६ वर्ष उमेर पूरा नभएका बालवालिका,पूर्ण अपाङ्गता भएका र ९० वर्ष भन्दा माथिका व्यक्तिको हकमा निजको आमाबाबु / STH AIA उपस्थित भई नवीकरण गराउन सकिनेछ | तपसिल : नागरिकता प्रमाण पत्रको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ता परिचयपत्र, १ प्रति पासपोर्ट साइजको फोटो (सामाजिक सुरक्षा प्रणालीमा फोटो नभएकाहरुका लागि), , बालबालिकाको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि, _ अपाङ्गको हकमा अपाङ्ग परिचयपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि, , विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडा कार्यालयको सिफारिस, ६, सम्बन्ध विच्छेद गरि अर्को विवाह नगरेका ६० वर्ष माथिका महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस, ७. ६० वर्ष माथिका अविवाहित महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस । द. १६ वर्ष माथिका लाभग्राहीको हकमा बायोमेट्रिक भेरीफिकेशन अनिवार्य हुने भएकाले राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य (१६ वर्ष उमेर पूरा नभएको बालबालिका, क वर्गका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु र नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नभएको) कट K WwW A छ नआएमा नोट : तोकिएको समयमा नवीकरण नगराएमा प्रणालीबाट स्वतः लगत कट्टा हुने भएकाले लगत कट्टा भई कार्यालय जवाफदेही हुने छैन । बोधार्थ श्री वडा कार्यालय सबै,तमानखोला गाउँपालिका बागलुङ । प्रमुख प्रशासकीय अधिकृत छ PI SFO 027 Peet ee -00-0802 8956876186] ee IPSIBY काल टे अव -thotoh| -90-0६0ट 00SZ6T S086 oe ०७२०) 12०।६३ -60-£902 -thotoh| -:0-920ट ZvTS79EI86 eer eee [pele २1२० ०२ -70-8102 -00-91:02 OVZSZIEIE| १८००2८ ति -OT-S66T LITTL9LS86| HAHE-VEA eee -80-2661 LZ8LL7L986 oa Tee Lele Z99009TS0TO0Z| IPH wr lelte ००६ 12:४६ -S0-100Z LTTTL9LS86 0£8 ee TSZOOSTZTSOOZ| IPte Prllelte ००६ fe-ok€ -thotoh| -ZT-S00Z OESLEVIVL6} AEDS a -thotoh| -20-8002 L78LL7L986 Pot QT| 1०६९ -thoteh| -v0-766T कमको | utes ७४५० ta % O6TELTZT86 7620091900802८ टा oan Tea) 78/€802 = a छि 2६:00८८9500६0८ 708201060६90८ : ie vSZOOZOTO9ZOZ 78/६802 0667090708102 8/६802 7991:06090910८ : ae ene ति : : 78/६802८ 78/६8070 ए सु | कछ ae 9960071208002[ 1218 ५०॥९।॥२ ००६ 12££ 1910091702661| Ibte dlelbe ००६ fete म / . |. i

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.