मोबाइल निरीक्षण भ्यान परिचालन गरी अनुगमन निरीक्षण सम्बन्धि विवरण
Summary
यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी मिति २०८३/०६/२२ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तालिकामा उल्लेख भए अनुसारको काम कारबाही गरिएको व्यहोरा अनुरोध छ। बर्फी, खुवा बदाम, रसबरी र कलाकनको नमूना संकलन गरी परिक्षण गर्दा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cc91d9e1-0306-4d41-801f-6216f3575087.pdfPDF · 4 pages · 943 KBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
निरीक्षण अनुगमन सम्बन्धी विवरण अनुगमन सम्बन्धी विवरण मितिः२०८३/०६/२३ यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यान संचालन गरी मिति २०८३/०६/२२ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तालिकामा उल्लेख भए अनुसारको काम कारबाही गरिएको व्यहोरा अनुरोध छ। बर्फी, खुवा बदाम, रसबरी र कलाकनको नमूना संकलन गरी परिक्षण गर्दा मापदण्ड अनुकुल पाईयो, ५ तेलको TPM भ्यालु ७.५ भई मापदण्ड अनुकूल पाइयो, ५ समग्र सरसफाई तथा व्यक्तिगत सरसफाईको अवस्था सामान्य रहेको पाइयो। सि.नं. खाद्य व्यवसायको विवरण अनुगमन गर्दाको अवस्था/ कैफियत निर्देशन / कारबाही १ | श्री शिव फूड्स प्रा.लि. | फ्रिजमा पाकेको र नपाकेको खाद्य पदार्थ ० फ्रिजमा पाकेको र नपाकेको खाद्य पदार्थ (शाखा कार्यालय) | अव्यवस्थित तरिकाले भण्डारण गरेको व्यवस्थित तरिकाले भण्डारण गर्न, काठमाडौं म.न.पा.-१०, | पाइयो, «खाध स्वच्छता कायम गरी खाद्य पदार्थ बानेश्वर, काठमाडौं ५ मोबाइल भ्यानको प्रयोगशालामा खुवा | तयारी तथा बिक्रीवितरण गर्न निर्देशन दिइयो। खुवा बेकरी, काठमाडौँ म.न.पा.-१०, प्रयोगमार्ग, काठमाडौँ न्खुवा तयार गर्ने स्थान अव्यवस्थित रहेको पाइयो। ५ तयारी भइसकेको खाद्य पदार्थ (खुवा) नछोपी भण्डारण गरेको पाइयो, ० तयार भएको खाद्य पदार्थ छोपेर व्यवस्थित तरिकाले भण्डारण गर्न, ewe नियन्त्रण व्यवस्थित प्रभावकारी रुपले लागु गर्न, गरी थप ० भाडा माझ्ने स्थान अव्यवस्थित रहेको पाइयो, ५ मोबाइल भ्यानको प्रयोगशालामा बेकरीद्वारा उत्पादित खुवाको नमूना संकलन गरी परिक्षण गर्दा मापदण्ड अनुकुल पाईयो, ५ बेकरीको समेत सरसफाई तथा व्यक्तिगत सरसफाईको अवस्था सामान्य रहेको पाइयो, » कीट नियन्त्रणको व्यवस्था प्राभावकारी नरहेको पाइयो। » कृत्रिम रंग हालेपछि खाद्य पदार्थ नपकाउने, ५ खाद्य स्वच्छता कायम गरी खाद्य पदार्थ तयारी तथा बिक्रीवितरण गर्न निर्देशन दिइयो। सेकुवा चौकी घर, काठमाडौं म.न.पा.-१०, प्रयोगमार्ग, काठमाडौं ५ सरसफाईको अवस्था सन्तोषजनक नरहेको पाइयो, ० भान्सामा फोहोरदानी खुल्ला रुपमा प्रयोग गरेको पाइयो, ० भाडा माझ्ने ठाउँ अव्यवस्थित रहेको पाइयो, ५ फ्रिजमा खाघ पदार्थहरु अव्यवस्थित तरिकाले भण्डारण गरेको पाईयो, ५ कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नरहेको पाइयो। ५ व्यक्तिगत सरसफाईको सामान्य रहेको पाइयो, अवस्था ५ कीट नियन्त्रण व्यवस्थित गरी थप प्रभावकारी रुपले लागु गर्न, ५ ढक्रनयुक्त फोहोरदानीको प्रयोग गर्न, » खाद्य स्वच्छता कायम गरी खाद्य पदार्थ तयार गर्न निर्देशन दिइयो।