Notice Park
Thabang Rural Municipality
Vacancy

अस्थायी करार शिक्षकको लागि विज्ञापन आव्हान गरिएको सम्बन्धि सूचना।

अस्थायी करार शिक्षकको लागि विज्ञापन आव्हान गरिएको सम्बन्धि सूचना। (1)अस्थायी करार शिक्षकको लागि विज्ञापन आव्हान गरिएको सम्बन्धि सूचना। (2)

Summary

विज्ञापन अनुमतिपत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०५ को बैठकको निर्णयानुसार यस विद्यालयको लागि सङ्घीय शिक्षण सिकाइ अनुदान कोटाअन्तर्गत माध्यमिक तह विज्ञान तथा प्रविधि विषयको शिक्षक पदपूर्ति गर्न योग्यता पुगेका सम्बन्धित नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आहवान गरिन्छ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thabang Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

4f09d8d7-057b-4aa8-9607-b22ff5c598dc.jpeg

विद्यालय न ४३०४८०००६ @ श्री भानुभक्त माध्यमिक विद्यालय १ @ ५ उवा, रोल्पा Ta. : २०5३/०%४ EE डु) च.नं. :0(9 [ 0७ i मिति : 2053/08/08 श्री सम्बन्धित सबै । ०७७0 विषय : विज्ञापन सम्बन्धमा । उपर्युक्त विषय सम्बन्धमा थबाङ गाउँपालिका, रोल्पाको च.नं. ३१०, मिति २०८३/०६/०६ को विज्ञापन अनुमतिपत्र तथा यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०५ को बैठकको निर्णयानुसार यस विद्यालयको लागि सङ्घीय शिक्षण सिकाइ अनुदान कोटाअन्तर्गत माध्यमिक तह विज्ञान तथा प्रविधि विषयको शिक्षक पदपूर्ति गर्न योग्यता पुगेका सम्बन्धित नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आहवान गरिन्छ । १) विज्ञापन नं. : ०१/०८३/५४ २) पद : शिक्षक ३) तह/श्रेणी : माध्यमिक, तृतीय (सङ्घीय शिक्षण सिकाइ अनुदान कोटा) ४४) विषय : विज्ञान तथा प्रविधि ५) पद सङ्ख्या : १ (एक) £) न्यूनतम शैक्षिक योग्यता : विज्ञान मूल विषय लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको ७) आवश्यक कागजातहरु : (क) हस्तलिखित निवेदन- १ थान (ख) निरोगिताको प्रमाणपत्र- १ थान (ग) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि- २ थान (घ) अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि- २ थान (ड) शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपि- २/२ थान 5) उमेरको हद : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ९) दरखास्त दस्तुर : ₹.१५००/- (एकहजार पाँच सय रुपैयाँ) निछयखण १०) दरखास्तका लागि इमेल आइडी : 20119/9106681191.001) 5 aoe ११) दरखास्त दिने समय : २०८३/०६/०८ देखि २०५३/०६/२२ सम्म US z १२) परीक्षाको किसिम : लिखित र मौखिक (आवश्यक परेमा प्रयोगात्मकसमेत) There = १३) तलब भत्ता : मासिक ४८,०५५/- (अठचालिस हजार अन्ठाउन्न) eared बस्तुटका तागि १४) परीक्षा मिति : दरखास्त म्याद सकिएपछि जानकारी गराइनेछ । स्क्यान गर्न TEA / थप जानकारीका लागि :- प्रधानाध्यापक : ९५४४९००४८२ र (४८: निमित्त प्र.अ. : ९५४९१२७९३७ (प्रेमप्रकाश घर्तीमगर) सहायक कर्मचारी : ९५६२७२२९७५ प्रधानाध्यापक Prom Prakash Gharti Magar

d0e389a1-9ae7-4c4e-8d66-e61c85d698fa.jpg

१ श्री हिमालय फूलबारी माध्यमिक विद्यालय B Y, र Shree Himalaya Phoolbari Secondary School i )/ 110 थबाङ गाउँपालिकी-३,ढुढ मिरुल,रोल्पा ie १/ Thabang cag fMirul, Rolpa CS ae स्थाः-२०१%:६5)८/:2018 प.सः-२०८३/०८४ लुम्बिनी/प्र्वेश/ नेपाल Far Fees ५ ५0 sd की हक 0100 SUS iets een - ':-२०८२३/०६ ०५ गते 'विषयः- विज्ञापन सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस श्री हिमालय फूलबारी माध्यमिक विद्यालय श्रबाङ-३ मिरुल,रोल्पामा प्राथमिक तह तृतीय श्रेणी शिक्षक दरबन्दी १(एक) रिक्त रहेको हुँदा विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०९ गते बैठकको निर्णय र थबाङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय थबाङ,रोल्पाको च.न.३१५ तथा मिति २०८३/०६/०९ गतेको प्राप्त अनुमतिपत्र अनुसार उक्त रिक्त पदपूर्तिका लागि करार शिक्षक नियुक्त गर्नुपर्ने भएकाले इच्छुक तपसिलको योग्यता पुगेको योग्य नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १(एक) हप्ताभित्र विद्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल १. विज्ञापन नं.:- ०१/०८३/०८४ २. पदः-शिक्षक ३. पद संख्या:- १(एक) 4. Tea: प्राथमिक तृतीय (स्त्रीकृत दरबन्दी) ५. किसिमः-अस्थायी करार ६. न्युनतम शैक्षिक योग्यताः- मान्यता प्राप्त शिक्षण संस्थाबाट आई.एड,व्रा सो सरह उत्तीर्ण गरेको ७. तलब स्केलः-नेपाल सरकारको प्रचलित नियमानुसार ८. दरखास्त दिने अन्तिम मिति र समयः- २०८३/०६/१६ गते कार्यालय समय भित्र १. उमेरः-१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकी १०. दरखास्त दस्तुरः-रु. १,०००/-(एक हजार रुपैया मात्र) ११, परीक्षाको किसिम:-लिखित र मौखिक(आवश्यक परेमा प्रयोगात्मक) १२. सम्पर्क मितिः-२०८३/०६/१७ गते १३. दरखास्त दिने स्थानः- श्री हिमालय फूलबारी माध्यमिक विद्यालय थबाङ-३ मिरुल,रोल्पा । १४. आवश्यक कागजातहरु:- Le. ० हस्तलिखित निवेदन रामदीन गुप्ता, ५ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी २ प्रति wa. ७ न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी २/२ प्रति ५» अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी २ प्रति ० निरोगिताको प्रमाणपत्र पुनश्च:लिखित परीक्षाको मिति सूचना मार्फत जानकारी गरिनेछ ।ईमेल मार्फत दरखास्त बुझाउनुहुने उम्मेदवारहरुले उल्लेखित कागजात सहित विद्यालयको ग्लोबल आई.एम.ई बैंक खाता नं. 28501010000066 (Shree Himalaya Phulbari mabi Thabang Gapa 3,mirul Rolpa) मा दस्तुर वापतको रकम जम्मा गरेको भौचर अनिवार्य रुपमा पठाउनुपर्नेछ ।रित नपुगेको निवेदन दर्ता गरिने छैन। थप जानकारीको लागि सम्पर्क मो.नं(अध्यक्ष ९८५७८६२३४८) Mail id: [email protected] (प्र.अ.९८४०८००२०६)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report